Former Minister, former ambassador, former Chair of constitution drafting committee of the Constitutional Assembly. Political thinker. Author. Senior Advocate.

Kathmandu, Nepal
Joined May 2010
ली क्वान यूले ASEAN र SAARC को तुलना गर्दै यस्तो भनेका रहेछन्:
1
3
514
ली क्वान यु घण्टौं भाषण दिन र श्रोताहरूलाई आकर्षित गरिरहन सक्थे। मनग्गे पढ्थे र सरल रूपमा बोल्ने प्रयास गर्थे। भाषण मलयमा शुरू गर्थे, बीचमा चिनियामा र अन्त्यमा अंग्रेजीमा बोल्थे। अंग्रेजीमा उनी निपुण थिए। म उनको किताब पढ्दै छु। हुनत उनको बाटो नेपाललाई र अब कहिँ पनि उपयुक्त छैन।
3
11
1,530
विजया दशमी २०८३ को हार्दिक शुभकामना सबैलाई र देशलाई! शुभ होस् शान्ति होस् जय होस्!
2
11
1,110
40th Letter to Myself The Central Question Some established parties are reacting to their recent over-flexibility by swinging toward over-rigidity. Yet, they should define the primary political questions of their time and shape their strategies and tactics accordingly.
1
5
762
मानिससित सम्मानपूर्ण व्यवहार गर, आत्मीयतासाथ कुरागर। उसका कुनै असल काम बारे जानकारी छ भने त्यसको सराहनासाथ चर्चा गर। उसलाई राम्रो लाग्नेछ र तिमीलाई पनि। यसले दुबैको आआफ्नो काम गराइमा सुन्दरता थप्नेछ। शुभ होस्!
2
1
26
2,323
39th Letter to Myself Neighbours and Friends I do not think it is appropriate to introduce concepts like a "third neighbour," a "sky neighbour," or any similar terms. Yesterday, I was reading a news item about our relations with Russia.
2
803
के तिमीले हाँस्न जानेका छौ? के तिमीले नहाँस्न जानेका छौ? कहिले हाँस्ने कहिले नहाँस्ने दुबै जानेका छौ भने राम्रो हो - स्वास्थ्यका लागि पनि, स्वस्थ सम्बन्धका लागि पनि। तर प्रायः हाँस्ने गर! शुभ होस्!
2
4
1
31
1,420
38th Letter to Myself Gods Good morning! People ask me whether I believe in god. It is a very personal question. I respect the gods of my wife who were also the gods of my parents.
1
3
947
जब तिमी विफलतामा झुक्दैनौ जब तिमी सफलतामा झुक्दछौ तिमी मानिस हौ, राम्रो मानिस। तिमीलाई नमन! शुभ होस!
2
25
2,144
37th Letter to Myself Parliament Namaskar, You asked me what I think about parliament. Here is my opinion in the very brief. Parliament is a form of government by the people through the representatives they choose in periodic competitive elections on the multiparty basis.
3
750
Humanism alone is not enough in our world of material development. We have to practice naturalism as well, meaning justice to nature. And crimes against nature should be made punishable.
1
2
959
भौतिक विकासको हाम्रो विश्वमा मानवतावाद मात्र पर्याप्त छैन। हामीले प्रकृतिवाद पनि पालन गर्नुपर्छ, अर्थात् प्रकृतिलाई पनि न्याय दिनुपर्छ। र, प्रकृतिविरूद्ध अपराधलाई दण्डनीय बनाइनुपर्छ। शुभ होस्!
1
10
888
एक छेउँमा पल्टेर आफूलाई हेर्छु शरीरले गुनासो गर्न थालेको छ सम्झाउँछु सम्झैता गर्छु। शरीरको के कुरा भयो र देश र संसारका कुराबाट समेत पन्छन सकिदैन। मानिस आफूमात्र हुँदैन आफन्त हुन्छन् समाज हुन्छ, देश हुन्छ परिवेश हुन्छ, विश्व हुन्छ। जुरूक्क उठ्छु यी शब्द लेख्छु। शुभ होस् नमस्ते
1
14
735
जताततै पानी पानी छ, तर खाने पानी छैन। नदीहरूमा आएको बाढीको पानी यस्तै हुन्छ। जताततै राजनीति राजनीति छ, तर सरकारमा प्रभाव छैन। सामाजिक सञ्जालमा आएको राजनीतिक बाढी यस्तै छ। सत्तासीन पार्टी लगायत राजनीतिक पार्टीहरूको हुनुपर्ने भूमिका र प्रभाव कमजोर देखिदैछ। शुभ होस्!
4
2
29
1,570
ऊ भन्दैथियो : "म त्यो होइन त्यो म होइन ममा संस्कार छ उसमा संस्कार छैन। संस्कार बिनाको मानिस म होइन।" मैले रमाइलो मानेर सुनेँ। शुभ होस्!
5
23
1,754
36th Letter  Words How are you? Due to some unexpected factors my regularity may be disturbed. But here I am. Today, I want to speak about the role of words in life. Words are our life-long companions. With words we listen, we speak, we read, and we write and we grow.
1
648
राम्रो केही बनाउनु छ तर सजिलै केही बन्दैन। सबैले बुझेकै कुरा हो - मिहिनेत र लगन चाहिन्छ बाधासँग जुध्ने साहस चाहिन्छ दूरदर्शी सोच चाहिन्छ वर्तमानमा दृढ कर्म चाहिन्छ। नयाँ दिन उदाएको छ यसलाई राम्रो बनाऔँ। हार्दिक शुभकामना! अभिवादन! शुभ होस्!
1
3
19
1,296
आज २०८३ असोज १८ बिहानीले बिउँझाउँछ इतिहासको र गन्तव्यको सम्झना गराउँछ आज हिँडेपछि एक दिनले नगिचिने बोध गराउँछ। त्यसबाहेक हरेक दिनका नियमित व्यस्तता हुन्छन् बिहानीले ती सबको लागि तयार पार्छ शक्ति दिन्छ लिनुपर्छ मनलाई उज्यालो दिन्छ लिनुपर्छ। बिहानीलाई अभिवादन सबैमा शुभ कामना!
2
1
12
1,635
हल्ला फैलिने नै अपारदर्शी वातावरणमा हो।
15
2,070
आजको केही समय बृहत् पुस्तक प्रदर्शनी, नेपाल प्रज्ञा प्रतिष्ठानमा
1
39
2,566