थोरै सहयोगले कसैको पीडा त पूर्ण रूपमा मेट्न नसकिएला, तर कठिन समयमा ‘तपाईं एक्लो हुनुहुन्न’ भन्ने अनुभूति दिन सकिन्छ।
आज फर्किँदा सामानभन्दा धेरै भारी मन लिएर फर्किएँ… पीडितका आँखा, कथा र आशा मनमै बोकेर। ❤️🩹
Rasuwa, हामी तपाईंहरूसँग छौँ।
148
बाढीपछीको सबैभन्दा मनपरेको फोटो र समचार !
भगवान टनेल भित्रको सबैजनाको सकुशल उद्दार गराईदैउ है !!
👏🏻🙏❤️
मरेको महिलाको कानमा लगाएको गहनाहरु लुछिरहेको दृष्य पुरै हेर्नै सकिन । कतिसम्म गिर्दै रहेछ समाज भनेर देखियो । भगवानले यस्ताहरुलाई माफ गरिदियोस्, बस् 😢🦋
2
172
मलाई यो पाली सरकार छ है भन्ने महशुस भयो । बिहानैदेखी उद्दारमा खटीनु भएको गृहमन्त्री, नेपाल आर्मी, ससस्त्र प्रहरी, नेपाल पुलिस लगायत सम्पुर्ण उद्दार टोलीलाई धेरै धेरै धन्यबाद 🙏🦋
हाम्रा नयां नेता, कार्यक्रता (झोले) हरु मज्जाले भन्नु हुन्छ- पुरानाहरुले १० बर्षमा चाही किन केही गरेनन् ? हे भगवान त्यही पुरानाले नगरेर त जनताले नयांलाई ल्याएको त! अब तपाईहरुले पुरानाले गरेन हामीले चाही किन गर्ने भन्दै बस्नुभयो भने फेरी अब जनताले तपाई (नयां) हरुको बिकल्प खोज्ने ?
161
महिला आन्दोलन कै ठुलै कुरा गर्ने हाम्रा महिला अधिकारकर्मीहरुको हुटिट्याउ देखिराको छु । कठै !
म त भन्छु, महिलाको चरित्र हत्या गरेर पेट पाल्ने पत्रकारहरु लाई २,४ बर्ष जेलको बास गराइदिनु पर्छ । प्रेस स्वतन्त्रताको नाममा महिलाको चरित्रहत्या गर्ने छुट कसैलाई छैन ।
2
181
ब्रड पिकमा बेपत्ता भएका विश्व किर्तिमानी पर्बतारोही निर्मल पुर्जा (निम्स दाई) लगाएत नेपाली ६ जना पर्बतारोहको मृत्युको खवरले निकै भाबुक बनाएको छ, उहाँहरु प्रति हार्दिक श्रद्धाञ्जली !!
तपाईहरुलाई सम्झी रहने छौ ❤️😢
87
यो घटना हेरीरहदी हाम्रो राज्य कति निर्दयी रहेछ भन्ने भान भैरहेको छ । जनताको सरकार, हाम्रो सरकार भनिरहदा आफैलाई गिज्याईरहेको जस्तै लाग्दैछ । के ७५,८० जनाको ज्यान लिएर बनेको सरकारले न्याय दिरहेको छ गरिबलाई ??
गरिबको बोल्दिने कोही छैन 😢😢
जब कुनै महिलाले मलाई मेरो श्रीमानले कुटपिट गर्छ मलाई बचाउनुहोस् भनेर प्रहरीलाई बारम्बार खबर गर्छ भने त्यो महिलालाई शुरक्षा दिने प्रहरीको काम हो । १५ चोटी भन्दा बढी खबर पाएर पनि “नेपाली ब्रो” भन्ने ब्याक्तिलाई घरझगडा भन्दै प्रहरीले सजाय नदीनुको डरलाग्दो परिणाम 😢
जवसम्म म दमैको छोरी हो भनेर भन्दा समाजले मेरो थरलाई लिएर नाक खुम्चाउदैन र मलाई “सानोजात” भनेर लज्जित बनाईदैन त्यो दिन मनाउनेछु “जातिय भेदभाव तथा उन्मुलन दिवश” । यो नामको मात्रै दिवशमा मेरो कुनै उत्साह छैन 🥺🦋
#21jestha
साथिहरु !
म दलितहरुले छोएको खान्छु,मैले दलितहरुलाई साथी पनि बनाएको छु भन्नुहुन्छ भने तपाईहरुले कुनै महान काम गर्नु भएको छैन,मान्छे बन्न सिक्नु हुदैछ।तपाईहरुले बिभेदको सिमा दलितहरुलाई साथि बनाउनु नबनाउनु, छोएको खानु नखानुसम्म मात्र हो भनेर बुझ्नुहुन्छ भने तपाईहरु अझै अमानव नै हो ।
बर्षौदेखी “सानो जात” भन्दै शोषण भएको छ। अछुत भन्ने कलंकको टीका लगाई दीएको छ, र पनी भन्छौ तिमीलाई के अपमान भएको छ ? खुकुरीको चोट अचानोलाई मात्रै थाहा हुन्छ 😐🦋
3
126
धन्यबाद नेपाल प्रहरी !
गाली गलौज हैन यो जातीय बिभेद र ज्यान मुद्दाको केश हो कृपया मुद्दालाई बंगाउने कार्य नगरीदिनुहोला ।
@NepalPoliceHQ
1
5
141
रोल्पा गंगादेव गापा -५ फुल्बासका भीमबहादुर खत्रीले सोहि ठाउमा बस्ने १० वर्षको खगेन्द्र बिकलाई घरभित्र आएको भनेर ज्यान मार्ने धम्की सहीत घरभित्रै सआक्रमण गरि कुट्पिट गरेको छन् ! गाउँलेहरूले थाहा पाएपछि उद्धार गरेर बाहिर निकालेको थियो ! बच्चाकै मुखबाट सुनौ 😢
#Dalitlivematter
गंगादेव गापा -५ फुल्बासका भीमबहादुर खत्रीले सोहि ठाउमा बस्ने १० वर्षको खगेन्द्र बिकलाई घरभित्र आएको भनेर ज्यान मार्ने धम्की सहीत घरभित्रै सआक्रमण गरि कुट्पिट गरेको छन् ! गाउँलेहरूले थाहा पाएपछि उद्धार गरेर बाहिर निकाली उद्दार गरेको थियो !
#DalitLivesMatter
#JusticeForDalit




















