Pradip Pariyar (@ppariyar) header
Pradip Pariyar (@ppariyar) profile picture

#DalitLivesMatter @DalitLives | YGL 2020 @YGLvoices |Asia 21 Young Leaders| Youth Leadership Awardee 2015 @MOYS| Views are personal.

kathmandu,nepal
Joined December 2009
Photo by Pradip Pariyar (@ppariyar)Photo by Pradip Pariyar (@ppariyar)Photo by Pradip Pariyar (@ppariyar)Photo by Pradip Pariyar (@ppariyar)Photo by Pradip Pariyar (@ppariyar)Photo by Pradip Pariyar (@ppariyar)Photo by Pradip Pariyar (@ppariyar)Photo by Pradip Pariyar (@ppariyar)Photo by Pradip Pariyar (@ppariyar)Photo by Pradip Pariyar (@ppariyar)
सियोधागो पुस्तक पढ्ने अवसर पाउनुभयो कि? पढिसक्नुभएको भए यहाँको प्रतिक्रिया र अनुभूति सुन्न पाउँदा खुसी लाग्नेछ।@fineprintbooks
2
5
15
1,061
नेपाल संवत् ११४७ तथा म्हः पूजाको हार्दिक मंगलमय शुभकामना! 🎉 नयाँ वर्षले सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र नयाँ उत्साह ल्याओस्। न्हूदँया भिन्तुना! 🎊
2
57
उज्यालोको यो पर्वले तपाईंको जीवनमा सुख, शान्ति र समृद्धिका नयाँ किरणहरू छरिदिओस्। तपाईं र तपाईंको परिवारमा सधैँ खुसी, उमङ्ग र उज्यालो छाइरहोस्। दीपावली तथा तिहारको हार्दिक मंगलमय शुभकामना! 🌸 🪔
1
5
244
Tihar ko hardik shuvakamana! As thousands of Nepali New Yorkers light diyas for Laxmi Puja and celebrate the bonds of Bhai Tika, may this Tihar bring you prosperity, peace, and the sense of belonging you deserve.
721
2,074
379
30,433
1,191,640
Pradip Pariyar retweeted
📣 म्याद थप गरिएको जानकारी युवा नेतृत्वमा आधारित सृजनात्मक पैरवी (Creative Advocacy) कार्यशालाका लागि तपाईंको संस्थाले आवेदन भर्नुभयो त? फारम भर्ने अन्तिम मिति: २०८३ मंसिर ६, आइतबार 🔗 आवेदन फारम: forms.gle/zM6Z32oMu6k3mA7PA #VoicesOfChange#CreativeEntrepreneurshipPathway
1
1
35
Pradip Pariyar retweeted
हिमाल देख्ने आशामा पहाड चढेको सियोधागो , बादलले हिमाल छेकेपछि भन्दैछ | जीवन पनि यस्तै रहेछ। कहिलेकाहीँ गन्तव्य बादलले छेक्छ, तर यात्राको अर्थ छेक्न सक्दैन।
3
8
183
Pradip Pariyar retweeted
📣 आवेदन दिने अन्तिम मिति भोलि! युवा नेतृत्वमा आधारित सृजनात्मक पैरवी (Creative Advocacy) कार्यशालाका लागि तपाईंको संस्थाले आवेदन भर्नुभयो त? 🔗 आवेदन फारम: forms.gle/zM6Z32oMu6k3mA7PA #VoicesOfChange #EUinNepal #CreativeEntrepreneurshipPathway #DalitLivesMatter
1
49
हिमाल देख्ने आशामा पहाड चढेको सियोधागो , बादलले हिमाल छेकेपछि भन्दैछ | जीवन पनि यस्तै रहेछ। कहिलेकाहीँ गन्तव्य बादलले छेक्छ, तर यात्राको अर्थ छेक्न सक्दैन।
3
8
183
मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशमा काम गरिरहनु भयका गैरसरकारी संस्था (CSOs/CBOs) का लागि युवा नेतृत्वमा आधारित सृजनात्मक पैरवी (Creative Advocacy) कार्यशालामा सहभागी हुने अवशर छ | समावेशी, समतामूलक र न्यायपूर्ण समाज निर्माणका लागि सशक्त युवा शक्ति निर्माण गर्नु कार्यशालाको उद्देश्य हो । कार्यशालामार्फत् सहभागीहरूले नेतृत्व विकास गर्दै समता र समावेशीकरण, Artivism र Art Therapy जस्ता विषयमा आधारभूत ज्ञान तथा सीप हासिल गर्नेछन्। फारम भर्ने अन्तिम मिति: २०८३ कार्तिक १९ गते अनलाइन जानकारी सत्र: २०८३,कार्तिक ११ फारम भर्ने 📷 docs.google.com/forms/d/e/1F… See less
1
3
226
Pradip Pariyar retweeted
एउटा ससक्त पुस्तक जसले सोच्न बाध्य बनाउछ,राज्यलाई प्रश्न गर्छ । राज्यका उपेक्षित नजरलाई पहिचान गर्न सिकाउछ र यो महसुस गराउछ कि साच्चै राज्यले असमान व्यवहार गरेको छ र हाम्रो एकता नै यो असमान व्यवहारप्रतिको विद्रोह हो । धन्यवाद लेखक @ppariyar यति ससक्त पुस्तक हामीसम्म ल्याइदिएकोमा
1
1
15
543
झन्डै चार बर्ष अघि मैले भनेको थिएँ |युवा महासङ्कटतर्फ उन्मुख छन्। आज दक्षिण एसियादेखि युरोप र विश्वभर भइरहेका आन्दोलनले त्यही यथार्थलाई पुष्टि गरिरहेका छन्। जब युवाहरूले अवसर पाउँदैनन्, भएको कामबाट जीवन धान्न मुस्किल हुन्छ र भविष्यप्रतिको आशा टुट्छ, तब सडकमा असन्तोष पोखिनु स्वाभाविक हो। सत्ता र जिम्मेवारीमा हुनेहरूले यो विषयमा गम्भीरतापूर्वक सोच्न जरुरी छ। ekantipur.com/Interview/2023…
1
1
8
218
Pradip Pariyar retweeted
#WeatherUpdate बंगालको खाडीमा चक्रवात ‘मुरासु’ बनेको छ। अयो चक्रवात नेपालतर्फ आउने सम्भावना देखिएको छैन। नेपालमा भने पश्चिमी वायुको हल्का प्रभाव अझै बाँकी छ। त्यसैले आज पनि पश्चिम नेपालका केही ठाउँमा हल्का वर्षा हुन सक्छ। यो वर्षा ‘मुरासु’को प्रभावले भने होइन। 🌦️
2
14
55
3,930
Pradip Pariyar retweeted
#WeatherUpdate लगभग सबै प्रदेशमा वर्षा जारी छ। परेको र पर्न बाँकी जोड्दा धेरै ठाउँमा २ दिनको वर्षा १०० मिमि वा बढी पुग्न सक्छ। आज दिउँसो करिब २ बजेसम्म धेरै ठाउँमा पानी रोकिने संकेत छैन। ठाउँअनुसार समय केही अघि–पछि हुन सक्छ है! Cloud and rain from NMD👇
4
20
2
85
4,699
अहिले हाम्रो बीचमा एउटा अहम प्रश्न खडा भएको छ | हामी वास्तवमै एउटा आधुनिक, उत्तरदायी र पूर्ण राज्य (Functional State) बनेका छौँ कि केवल कागजमा सीमित कागजी गणतन्त्र मात्रै हौँ?
2
151
Pradip Pariyar retweeted
Cloud in the last 24-hr and Rain in the last 12-hr from NMD with 6 pm sounding from Gorakhpur
1
10
50
3,504
Pradip Pariyar retweeted
📣 मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका गैरसरकारी संस्था (CSOs/CBOs) का लागि अवसर! युवा नेतृत्वमा आधारित सृजनात्मक पैरवी (Creative Advocacy) कार्यशालामा सहभागी हुन आवेदन आह्वान गर्दछ । फारम भर्ने अन्तिम मिति: २०८३-०७- १९ गते फारम भर्ने🔗 - forms.gle/HaouuvUyWYboySQ5A
2
1
67
Pradip Pariyar retweeted
🙏 सियो धागो पढ्दै छु मन मस्तिष्कमा पुस्तकले घरमा बनाउदै गइरहेको छ । कहि भावुक, कहि सशक्त अनि कहि आगो जस्तै तापिलो छ पुस्तक फेरि पनि गरिएका अनगिन्ती दुख र संघर्षहरु परिणामस्वरूप यो पुस्तक सुन्दर छ समाजलाई यसले अझ उन्न मदत गरोस शुभकामना बाकि पुस्तक सकिएपछि पनि भन्नेछु😊🙏
1
1
39
Pradip Pariyar retweeted
#WeatherUpdate अर्नबको प्रभावले आजदेखि शनिबारसम्म वर्षाको सम्भावना छ। ५ मोडेलको औसतमा आधारित दैनिक र ३ दिनको कुल वर्षा तथा जोखिमका नक्सा👇 समय, ठाउँ र मात्रा फेरिन सक्छन्। आसपासका जिल्लामा पनि भारी वर्षा हुन सक्छ। सतर्क रहँदै आधिकारिक अपडेट हेर्नुहोला।
2
23
1
81
5,440
Pradip Pariyar retweeted
भारतको पूर्वी तटीय क्षेत्रमा मौसमले निकै असर पारेको हुन सक्छ। अहिले अर्नबसँगै त्यसको उत्तरतर्फ अर्को न्यूनचापीय प्रणाली पनि देखिएको छ। विशाखापट्टनमदेखि भुवनेश्वरसम्मका क्षेत्रमा ठूलो असर पर्न सक्ने चिन्ता छ। त्यहाँ ठूलो जनधनको क्षति नहोस्। सबै सुरक्षित रहनुहोस्।
3
13
92
8,598
Special reunion and warm welcome to Mr.Sanjeev Sherchan #Asia21almunis @ppariyar @gunaraj @KiranKrShrestha @Indira_aama
1
1
12
979