रानाज्यू! (@ranajyu) header
रानाज्यू! (@ranajyu) profile picture

के घमन्ड गर्नु हौ, अजम्बरी कोही छैन क्यारे!! 🤟

Joined May 2020
Photo by रानाज्यू! (@ranajyu)Photo by रानाज्यू! (@ranajyu)Photo by रानाज्यू! (@ranajyu)Photo by रानाज्यू! (@ranajyu)Photo by रानाज्यू! (@ranajyu)Photo by रानाज्यू! (@ranajyu)Photo by रानाज्यू! (@ranajyu)Photo by रानाज्यू! (@ranajyu)Photo by रानाज्यू! (@ranajyu)Photo by रानाज्यू! (@ranajyu)
सिर झुकाउदैमा सानो हुदैन, बरु सभ्य भइन्छ॥ स्वाभिमान चाँही जोगाई राखौ, नत्र गुलाम भइन्छ॥ #नमस्कार!!
36
407
3
616
केपी सरकार प्रचण्डले ढाले जसरी परमादेश जारी गराएर २४ घण्टामा केपी हटाएर सेरे ल्याए जसरी चोलेन्द्र जस्ता घुसखोर न्यायाधीशलाई युज गरेर बालेन सरकार ढाल्न सक्छ लामिछानेले...l राम्रो गर्न खोज्यो भने नेपालमा टिक्न गाह्रो छ।😎
5
157
जनताले बालेनलाई प्रधानमन्त्री बनाउन घन्टीमा भोट हालेका हुन्। रवि लामिछानेलाई होइन यो उसले बुझ्नुपर्यो। मोदीलाई आधी घण्टा रविलाई ५ घण्टा देशको समय बर्बाद भएन???😎
3
118
रवि लामिछानेले धेरै नै तनाव दिइरहेको छ प्रधानमन्त्रीलाई नेकपाको सरकार हुँदा प्रचण्डले ओलीलाई तनाव दिए जस्तोl एउटाले पार्टी चला एउटाले देश चला, आ-आफ्नो जिम्मेवारी पूरा गरे त भइगो!! 😎
1
1
82
एयरपोर्ट बनेको चाहिँ ओलीकै पालामा हो। हवाई रुट माग्न पनि त एयरपोर्ट त चाहिन्थ्यो होला?? भैरवा र पोखरा एयरपोर्ट बन्दाखेरि ककल्ले कति खाए त्यो छानबिन हुनुपर्छ।😎
12
399
जुन दिन बालेनले गल्ती गर्छन् त्यो दिन खुट्टा तानौला, अहिलेसम्म खुट्टा तान्ने ठाउँ भेटिएको छैन।😎
132
गगन थापाका मिडियाले के के भन्छ सबै पत्याउन जरुरी छैन,थापाभन्दा अगाडि निस्किए कुमार बेन फरक त्यति हो।😎
3
282
मेरो केही स्वार्थ पनि छैन मलाई कसैसँग मतलब पनि छैन।देश बन्नुपर्छ abcd जसले गरोस्। जसले राष्ट्रको हितमा काम गर्छ त्यो मेरो हिरो हुन्छ।😎🙏
1
199
भारत र नेपालको सीमा विवाद मिलाउनुपर्छ भन्नुको अर्थ नै सबै पर्यो कालापानी, लिपुलेख, लिम्पियाधुरा सबै पर्यो , हावा तालको न्युज नेपाली मिडिया,अनि फोकटिया नेता आफू सकिने डर...😎
3
190
गोकुल बास्कोटा छोडेर महेश बस्नेत जस्ता अराजक रोज्नु नै एमाले सक्किनु हो! ओली सकिनु हो। बुढो गोरुले गाई ओगटे जस्तो ओगटेर बसेर त हुँदैन होला अब!😎
2
2
23
928
केपी ,प्रचण्ड, देउवा, आफू काण्ड नगर्ने गर्वाउनेमा पर्दा रहेछन् बिस्तारै सबैलाई थाहा होला ...। छानबिन होला नहोला थाहा भएन तर हरेक काण्ड यिनीहरूकै टाउकोमा गएर टुंगिन्छ।😎
10
320
ढोङ्गीहरूबाट बचाउँ ढोङ्गीहरूले देश खाए अहिलेसम्म, मधेशको छोरोले देश बनाउँछ.. देश बनाउँछ.. पाँच वर्ष उसलाई दिएको हो कुरौ - कुरौं हेरौं...😎
4
301
यदि बालेनले बनायो भने देश बन्यो,, बनेन भने कहिले बन्दैन .....,पुरानाको हेरिसक्यो धेरै हेरियो धेरै हेरियो? गफले देश बन्दैन.....,😎
4
1
27
922
के गरम गरम राम्रो गर्न खोज्दा पनि कसैले बुझ्दैन!!😂
159
आर्जुदेखि गगनसम्म ओलीले नै जोगाउनुपर्ने भनेपछि अब कांग्रेस र एमाले एउटै पार्टी बनाए फरक पर्छ र ?? प्रचण्ड त पछिपछि आइहाल्छन्। भोट हाल्न पनि सजिलो एउटै चुनाव चिन्ह सूर्य??😂
1
4
356
आइजीबी काण्डमा आफूले भनेको मान्ने मान्छे ल्याए होला नि भन्नुको अर्थ:- भनेपछि पुरानाहरूले आफूले भनेको मान्नेलाई मात्र ल्याउँदा रहेछन् ?? 😎
5
501
जनताले बालेनलाई प्रधानमन्त्री त बनाए तर राज्य संयन्त्र अहिले पनि ओलीकै हातमा छ भन्ने देखिँदैछ।😎
7
400
हरेक काण्डमा जोगाउने काम चाहिँ केपीले मात्र गर्छन् कि क्याहो? आर्जु अप्ठ्यारो परे ओली? गगन अप्ठ्यारो परे ओली? सुनिल शर्माले त खुट्टै ढोगेकै हो।प्रचण्डलाई पनि ओलीसँगै मिल्न हतार छ????😎
2
11
464
इनम कुरै छोडौँ। चोलेन्द्र शमशेर त मोहरा मात्र हो। कांग्रेस एमाले र माओवादीका ठूला नेता खलनायक हुन्।😎
2
239
दानबहादुर कार्की अब प्रमको सल्लाहकार , पुराना नेताको सोच भन्दा माथि बालेन शाह,कहानीमा केही न केही ट्विस्ट छ अहिले नै गाली नगर !!😎
7
309
यदि रवि लामिछानेले g... खाएन भने बालेन शाहले देश बनाउँछ देश बन्छ!!😎
8
345