Quick edits, smooth transitions, and professional effects—all in CapCut!
#capcut #videoediting #careeradvice
7
Prem Regmi🇳🇵 retweeted
कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महेन्द्र सेन ठकुरीले पछ्याइरहेका छन् । नेकपा एमालेको समर्थन पाएका जनता प्रगतिशिल पार्टी (जप्रपा) का उम्मेदवार हृदयेश त्रिपाठी भने तेस्रो स्थानमा छन् ।onlinekhabar.com/2022/11/122…
Prem Regmi🇳🇵 retweeted
डडेल्धुरा घुम्न आउने र बुथ सुरक्षा गर्न आउन चाहनेको लागि तलका फोनमा सम्पर्क गर्नुहोला : 9867855529 ; +977 981-0312005 ; 9863550061 ; 9841870425 ; 9846483900 ; 9869565362 ; +977 984-2462441 ; +977 986-7244637 ; +977 981-8069363 ; +977 986-8738288 ; +++ – at Nepal
Prem Regmi🇳🇵 retweeted
कुरिनटारमा स्वतन्त्र पार्टीमाथि गठबन्धनको आक्रमण,रवि लामिछाने भन्छन्–म सुरक्षित छैन
भिडिओ युट्युबमा हेर्न यस लिंकमा जानुहोस् :
youtu.be/IocrfzgQ654
#NepalPress
Prem Regmi🇳🇵 retweeted
कुखुराले मयुरको प्वाँख स्युरेर नाच्दैमा त्यो कुखुरो मयूर हुन्छ ???😜😂😂
प्रसंग :LOD
एउटा पैदल यात्री भएर सोचौं, हिँडडुल गर्न पाउने अधिकार खोसिए जस्तो लाग्ने। सडक व्यापारी भएर सोचौं, सामान्य जिविकोपार्जन गर्न पाउने अधिकार खोसिएको जस्तो लाग्ने। अनि सम्बन्धित निकाय भएर सोँच्दा,
सडक व्यापार लाइ खुल्ला नै छोडौ, एक महिना मा सडक पेटी मात्र होईन आधा बाटो पनि भरिन्छ
1
1
३) ६० वर्ष पुगेका र बाध्यताबश सडक व्यापार गर्न पुगेका नागरिक हरू लाई मानव सेवा आश्रम जस्ता संस्था र सम्बन्धित स्थानीय निकाय को सम्यन्यनमा व्यवस्थापन गरिनु पर्छ।
2
1
४) जो गरी खाने उमेर का छन तर भिभिन्न कारणले सडक व्यापार गर्न बाध्य छन्, उनीहरूलाई उचित तालिम दिएर भिभिन्न पेसा मा लगाउन सकिन्छ। र कतिपय लाइ न्यून ब्याजदरमा ऋण लगानी गर्न सकिन्छ।
1
आज साँझ अथवा भोली विहान बुटवल बाट सिर्सेनी वा सिमलटारी जाने कोही हुनुहुन्छ भने कृपया जानकारी दिनुहोला सानो तर अर्जेन्ट काम छ।
1







