Pinned Tweet
आफ्ना छोरीलाई ज्वाइको घरमा मालिक्नीको हैसियतमा देख्न चाहने नेपाली नारीहरू बुहारीलाई चाहीँ आफनो घरमा नोकर्नीको हैसियतमा देख्न चाहन्छन #सच्चाइ
नेपालमा एकथरी बिचित्र नमुना छन सरकार कता छ फिल्डमा कोहि गएका छैनन् पनि भन्दैछन फेरि बाढी ग्रस्त क्षेत्रमा त्यो गृहमन्त्री किन गएको त्यो प्राविधिक होर पनि भन्दैछन । थाहा छ पाटीका झोला बोक्या छौ तर यतिपनि नबोक कि देश राष्ट्र भन्दा त्यहि पाटिको गुलाम जरुरत होस् ।
देशमा होस् कि विदेशीमा रहनु भएका सम्पूर्ण नेपालीहरूले त्यहाका कुनै संघ संस्था होइन सकेसम्म सिधै प्रधानमन्त्री राहत कोषमा पैसा जम्मा गर्दिनु होला बरू सिधै सकिदैन सरकारी कोषमा जम्मा गर्न सकिदैन भने नदिनु होला तर यस्तो विपत्तिमा पैसा उठाएर आफ्नो पेट भर्ने फटहाहरूलाइ पैसा नदिनु होला
2
1,000
अब यति ज्ञान बाड्नु पहिला त्यहाका नदि कस्ता छन भुगोल कस्तो छ त्यो पनि भन्दिनु पर्ला नि कि टुइटरमा जे लेख्दापनि पत्याउन भा हो ? हाम्रा ठाडा खोला नाला पहिरो आउने भुगोल र ती समतल भाग भएर बग्ने नदि एकै प्रकृतिका हुन त ? नाइल नदि र हाम्रो भोटेकोशी एकै प्रकृतिका नदि हुन त ?
कुरा यति हो साइबर स्याल थुपारेर सामाजिक संजाल तिर जसलाइ पनि गालि गर्न कुद्ने समर्थन जतिलाइ बेलैमा नियन्त्रण गर साथी हो नत्र उहीँ एमाले कांग्रेस जस्तो हालत होला ती पनि यहि फटहा प्रवृत्तिले बदनाम भएर आज यो हालतमा आएका हुन घुमिफिरी रुम्झाटार होलाउ तिमिहरू पनि ।
सरकारी सम्पत्ति कब्जा गर्नु त जरुरी थियो तर आगो लगाउनु अती नै गलत भयो भोलि ती सम्पूर्ण संरचना नया पुस्ताले राज्य चलाउदा पनि चाहिन्छ त्यो बनाउन फेरि हामीले तिरेकै कर खर्च हुन्छ यति बुझे हुने नत्र के अब खरानि माथि बसेर शासन गर्छन रे ? एउटा निकम्मा हटाउन अर्को अराजक नहोस् ।
8
1,680
नेताको घर जतिसुकै आगो लगाए पनि सार्वजनिक सम्पत्ति चाहि आगो लगाउने तोडफोड गर्ने काम नगर त्यहा महत्त्वपूर्ण कागजात हुन्छ कयौं नेपालीको व्यक्तिगत कागजात हुन्छ ती जले पछि आफैले दुख पाउनेछौ यतिचाहि बुझे हुने सबै युवाहरूले ।
कांग्रेस एमाले माओवादी अनि ती मधेसी पाटीहरू बिनाको देश बनाउन पर्छ नत्र फेरि जुन जोगि आएपनि कानै चिरिएको भने झै हुनेछ ।
1
1,259
देश यस्ता खाते टपरिहरुले चलाएकि भोलि कुनै नारी वा पुरुष हिरासतमा हुदा बाथरुम तिर नुहाएको फोटो पनि खिचेर प्रकाशित गर्दिने रहिछन यस्तै पाराले त ।
8
2,294
2024 best comedy movie #VickyVidyaKaWohWalaVideoOnNetflix बबाल छ है 😄
2
2,125
यो देश बस्न लायक छैन भनेर फेरि सावित गर्दिए यसको लागि सबैलाइ धन्यवाद भन्दै सकिन्छ भने पलायन हुनेगरि कोसिस गर त्यति पनि नसके खाडि तिरै लाग कमसेकम आफु र आफ्ना सन्तानको भविष्य सुरक्षित त हुन्छ ।
मूर्ख हो nobody is भगवान हरेक मान्छेको राम्रो र नराम्रो पाटो हुन्छ राम्रो कामको खुलेर तारिफ गर नराम्रो कामको निष्पक्ष भएर आलोचना गर नत्र ती रातारात तिमिले बनाएको भगवान राक्षस भएको पत्तो नै पाउदैनौ ।
केन्द्र सरकारले भन्दा पनि आफ्नो नगर भित्रको पार्किङ राम्रो व्यवस्थापन गर्ने अझ त्यो एरियामा सार्वजनिक सौचालय बनाउने अनि त्यहाबाट पैसा उठाउने काम नगरपालिकाले गर्नै पर्छ त्यो ठुलो कमाइको स्रोत हुनेछ स्थानीय सरकारको फ्रिमा पार्किङ दिएर धनिमानि पोस्ने काम किन गर्नु ?
काठमाडौ बस्दा भोगेको कुरासबैभन्दा बढि नश्लियवादि चाहि नेवार हुन्छन तिनको एरिया तिर त अरुलाइ मान्छे नै गन्दैनन् मानौ त्यो काठमाडौ तिनको बाउको बिर्ता हो तिनमा त्यो नेवार जातको घमण्ड यति हुन्छ ने भो कुरै नगरौ ।
के रे के रे प्रचण्डलाई ओलीले धोका दिए रे ? अनि त्यो चुनाव पछि देउवालाई धोका दिएर ओली संग मिलेर सरकार बनाएपछि फेरि ओलीलाइ छोडेर देउवा संग मिलेर मन्त्रिपरिषद बिस्तार गरि फेरि देउवालाई धोका दिई ओली संग मिल्न आउने चाहि को थियो नि ? प्रचण्ड यसैको लायक थिए जुन उनले भेटे ।
1
17
1,201
हरेकको घर घरमा बाइक पुर्याउन पिच सडक चाहि दुनियाँको कुनै पनि सरकारले सक्दैन होला है । राज्यले मुख्य सडक र रणनीतिक महत्त्वका जिल्ला जिल्ला जोड्ने सडक गतिलो बनाएर बाकि बाटा चाहि गाउपालिका नगरपालिका तिनलाइ जिम्मा दिए हुने तब बनाए बनाउछन नबनाएर बनाउदैनन् गालि पनि आफै खान्छन ।
1
6
928
पाटीका झोले झ्यान्टे हुक्केहरुलाइ भोट नहाल नत्र ती बा दाइ यस्तै यस्तै पाटिका ठालु नेताको गुलाम हुन्छन तिनलाइ जनताको रत्तिभर मतलब हुदैन भनेर देखाइ दिइछन काठमाडौ तिर अब त केही चेत्छन होला नि जनताहरूले कि उहि नेताका पुच्छर हुने हुन ।
ए दाजु तपाईले यो सुरक्षामा खतरा लेखी रहन पर्दैन के यतिसम्म आफुलाइ किन मजाक बनाउनु हुन्छ मेरा दाइ कसैले तपाईलाइ केहि गर्दैनन् बस् सबैले भनेका मात्र हुन तपाईले भ्रम सृजना हुने खाले तरिकाले लेख्नु भयो नत्र तपाईले भनेको 5% ऋण का कुरा सहि छन तर त्यो चिनलाइ तिर्ने होइन प्राधिकरणले ।
पोखरा विमानस्थल र चीनको 'डेब्ट ट्रयाप'बारे यसअघि पनि मिडियाहरूमा केही कभरेज आएको भए पनि मैले यस विषयमा गहन अध्ययन गर्न पाएको थिइन।
औपचारिक दस्तावेजमा २% ऋण भनिए पनि सो ऋण नागरिक उड्डयन प्राधिकरणलाई ५% मा हस्तान्तरण गरिएकै हो। र, आयोजना वा प्राधिकरणले ५% कै दरले मुख्य ऋणदातालाई ऋणको साँवाब्याज भुक्तानी गर्ने दस्तावेजमा उल्लेख छ।
एक सामान्य ट्वीटका भरमा राजदूतदेखि चीनद्वारा पालितपोषित झुन्ड हिजोदेखि मप्रति जुन तरिकाले व्यक्तिगत गालीगलौचदेखि आक्रमण गर्ने धम्कीमा समेत उत्रिएको छ। यसबाट मेरो असुरक्षा बढेको मैले महसुस गरेको छु र यो ट्वीट सार्वजनिक अभिलेखका लागि लेखेको छु।
@hamrorabi @NepalPoliceHQ
1
763



