
सूचनाको हकको जानकारी यसको प्रयोग तथा कुनै पनि सहयोगको लागि फ्रिडम फोरमको टेलिफोन नं : ०१- ४१०२०२२ मा सम्पर्क गर्नुहोला । @RTI_NEPAL
Nepal
Joined December 2017
- Tweets945
- Following41
- Followers2.2K
- Likes281
rti.freedomforum.org.np/node…
सात वटा कार्यालयमा सूचना अधिकारीको विवरणसहितको फोटो सूचना पाटीमा नभएको तथा केही कार्यालयमा फोटो देखिने स्थानमा नराखिएको अनुगमन प्रतिवेदनले देखाएको छ ।
@tndahal7 @suchanaayog @haribinod2
आज सूचनाको हकको अन्तराष्ट्रिय दिवस । सार्वभौम नागरिक हुन थाहा पाउनु पर्दछ । थाहा पाउन सूचना खोज्नु र माग्नु पर्दछ । सूचना मागौं र आफ्नो अधिकारको प्रयोग गरौं ।
सूचनाको हक (Suchanako Hak) (RTI Nepal) retweeted
Rasuwa Bhotekoshi flood has severely affected journalists & media in the affected areas.
🔴 4 journalists are missing,
🔴 12 family members are missing
🔴 2 journalists’ residence damaged
🔴 7 media houses affected, 2 completely damaged.
@tndahal7 @IFEX @CPJAsia @CIVICUSMonitor
सूचनाको हक (Suchanako Hak) (RTI Nepal) retweeted
Flash flood प्रभावित क्षेत्रमा कार्यरत रहनुभएका सबै सञ्चारकर्मीहरुलाई आफ्नो सुरक्षा सुनिश्चित गर्न र जोखिम कम गर्न आवश्यक सावधानी अपनाउनुहुन अनुरोध छ ।
प्रभावित क्षेत्रमा समाचार संकलन गर्दा अपनाउनु पर्ने सुरक्षा उपायहरुबारे जान्नुहोस्:-
@tndahal7 @rti_nepal @FNJNepal @FNJBagmati
#Nepal ADVISORY: नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी फ्ल्यास फ्लडलाई CPJ ले नजिकबाट नियालिरहेको छ। रसुवा, नुवाकोट र आसपासका जिल्लामा सयौँ मानिसको मृत्यु भएको छ भने सयौँ अझै बेपत्ता छन्।
यस विपदबाट प्रभावित सबैप्रति, साथै घटनास्थलबाट रिपोर्टिङ गरिरहेका पत्रकारहरूप्रति हाम्रो सहानुभूति छ।
यदि तपाईं फ्ल्यास फ्लड प्रभावित क्षेत्रमा रिपोर्टिङ गर्दै हुनुहुन्छ भने, कृपया आफ्नो सुरक्षा सुनिश्चित गर्न र जोखिम कम गर्न आवश्यक सावधानी अपनाउनुहोस्। फ्ल्यास फ्लडको रिपोर्टिङसम्बन्धी CPJ को सुरक्षा सुझाव पढ्नुहोस्।
cpj.org/resources-for-journa…
यस सुरक्षा सुझावमा स्थानीय सन्दर्भ समेट्न र नेपालीमा अनुवाद गर्न सहयोग गरेकोमा @ForumFreedom Nepal लाई धन्यवाद।
#NepalFlood #JournalistsSafety
rti.freedomforum.org.np/node…
नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ।
@tndahal7 @haribinod2 @suchanaayog
राष्ट्रिय सूचना दिवस, २०८३ को शुभकामना ।
आज सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भएको १९ वर्ष पुरा भएको छ ।
@tndahal7 @haribinod2 @suchanaayog
Today marks 20th #NationalInformationDay & 19 years since the enactment of Nepal’s #RighttoInformation Act.
On this occasion, @ForumFreedom reaffirms its commitment to advocating for an enabling environment where every citizen can freely access information held by public bodies.
नेपाल सरकारले २०८३ वैशाख १९ गते जारी गरेको अध्यादेशमार्फत सूचनाको हक सम्बन्धी ऐनका दफा १४, १५ र १६ खारेज गरेको प्रति @ @ForumFreedom गम्भीर चिन्ता व्यक्त गर्दछ ।
यस कदमले सूचना आयोगको स्वायत्तता र स्वतन्त्रता कमजोर भई नागरिकको सूचनाको हक निकै कमजोर हुनेछ।
@tndahal7 @suchanaayog
gorkhapatraonline.com/news/2…
सूचना प्रविधिको यो युगमा सूचनालाई जति सहज र स्वाभाविक रूपमा प्रवाह गर्न सक्यो त्यति नागरिकको लोकतन्त्रप्रतिको विश्वास अझ बढ्छ ।
@tndahal7 @suchanaayog @mesureshacharya @NewsGorkhapatra @MahendraShmmg
फ्रिडम फोरमले २०७५ वैशाखदेखि २०७६ चैतसम्म प्रेस स्वतन्त्रतामा ९७ उल्लंघनका घटना अभिलेख गरेको छ। पत्रकारमाथि धम्की, आक्रमण, अवरोध र तोडफोडका घटनाले १४५ जना सञ्चारकर्मी र २० सञ्चारगृह प्रभावित भएका छन्।
onlinekhabar.com/2026/05/192…
@tndahal7 @haribinod2 @Online_khabar
मिडिया–सूचना साक्षरताको आवश्यकता सशक्त रूपमा उभिन्छ । हाम्रो पाठ्यक्रमले उपकरण, सफ्टवेयर र एप चलाउन सिकाउने त हो तर सूचना चलाउन सिकाउँदैन ।- @SudhamshuD
@tndahal7 @MahendraShmmg @mesureshacharya @haribinod2 @suchanaayog
rti.freedomforum.org.np/node…
सूचनाको सत्यता परीक्षण नगरी लहड र भावनाको भरमा त्यसलाई स्वीकार्ने तथा फैलाउने अभ्यासले समाजमा भ्रम र मिथ्या सूचनाको प्रभाव गहिरिँदै छ ।
rti.freedomforum.org.np/node…
@tndahal7 @mesureshacharya @haribinod2 @suchanaayog @MahendraShmmg
फ्रिडम फोरमले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको अनुगमन गरिरहेको छ।
निर्वाचनसम्बन्धी आचारसंहिता उल्लंघन, सूचना सम्प्रेषणमा अवरोध, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी घटना देख्नुभयो भने, यसै इमेलमार्फत जानकारी गराउनु होला ।
[email protected]
@tndahal7
1
32
हेर्रौ सूचनाको हकको कार्यान्वयनको अवस्थाबारे बरिष्ठ पत्रकार उमिद बाग्चन्दसँग अभियन्ता तथा फ्रिडम फोरमका प्रमुख कार्यकारी
तारानाथ दाहालको कुराकानी :
rti.freedomforum.org.np/node…
@tndahal7 @suchanaayog @haribinod2 @mesureshacharya @MahendraShmmg






















