नानु सुवेदी (@s_07654) header
नानु सुवेदी (@s_07654) profile picture

मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो..

Spain Madrid
Joined August 2016
मेरो गाउमा कहि टाढा जानु परे छिमेकि लाई हाम्रो घर तिर ख्याल गर्नु है भनेर हिड्छौ यो शहरमा छिमेकिको घर तिर फर्काएर सि सि क्यामरा राख्छन #फरक
29
313
1
593
नानु सुवेदी retweeted
म तब पनि मुस्कुराए जब मैले रुनु पर्ने थियो। म तब पनि सम्हालिए, जब आफुलाई गुमाउनु पर्ने थियो । म रातभर रोएकी छु, जब म सुत्नु पर्ने थियो, मैले तब पनि सबैलाई साथ दिए, जब मैले थोरै स्वार्थि बन्नु पर्ने थियो..!!
3
10
488
नानु सुवेदी retweeted
जुन घरमा छौ त्यो घरमा माया होस्, डर होइन। तिमी घरकी लक्ष्मी हौ, आँसु लुकाएर बाँच्न बाध्य नबन। सिरसम्म पुगेको हात घाँटीसम्म पुग्न नदिनु, आफ्नो मूल्य र आत्मसम्मान कहिल्यै नबिर्सनु। छोरी 🫶🤍
1
1
9
522

Dear girl: आज प्रेमिका हुदै त मायाको भिक माग्नु पर्छ, भोलि श्रीमति भएपछि के हुन्छ होला ! माफ गर्दिनुस साहेव तपाईंसँग को भविष्य भन्दा मेरो मेरै वर्तमान रोज्ने निर्णय गरे भनेर आफनो बारे सोच्नु 🙏
1
9
506
नानु सुवेदी retweeted
अर्काको रानी बन्ने रहर छैन,मेरो परिवारको राजकुमारी थिएँ, आज महारानी बनेर बाँचिरहेकी छु।
2
1
20
656

मेरो भागको आँसु मैले नै पिएँ,मैले गुमाएका कुराको पीडा मलाई थाहा छ, त्यसैले अब पाउने कुराको मूल्य पनि मलाई नै थाहा छ।🥺🙏🏻
1
157
नानु सुवेदी retweeted
छुट्टिने निर्णयमा तिम्रो मर्जी भएता पनि कहिले नभेटिने निर्णयमा चाहिँ मेरो मर्जी रहने छ ।म चाहन्न जानि जानि बाटो बिराएकाहरु अबको मेरो यात्रामा ठोक्कियोस !
1
4
272
नानु सुवेदी retweeted
मैले सहेर बसेको कुरा सुनाउन थाले भने ,सायद तिमीले मेरो ॲाशु पुछ्न होइन ,आफ्नै ॲाशु लुकाउन थाल्नेछौ 🕊️🥺
1
1
3
229
नानु सुवेदी retweeted
समय बदलियोस् तर यस्तो नबदलियोस् कि आफ्नै मान्छे चिन्न गाह्रो होस् 🙏🏻
3
18
714
समय बदलियोस् तर यस्तो नबदलियोस् कि आफ्नै मान्छे चिन्न गाह्रो होस् 🙏🏻
3
18
714
नारीलाई धनले होइन, इज्जत र प्रेमले जित्ने कोशिश गर, उनी पैसा होइन, मायाको भोगी हुन्छिन्। 🤍🙏
8
3
33
980
कस्ले भन्यो छोरीको बिदाइ एकचोटि मात्र हुन्छ भनेर ???घरको खम्बाको रूपमा छोरी जन्मिएपछि पटक पटक बिदाइ हुन्छ नि...!!🥹
180
नानु सुवेदी retweeted
आफुसँग फकाउनको लागि प्यारो मान्छे छ भन्ने थहा भएसि ।रिसाईराख्न मन लाग्छ सायद यही हो माया 💓💓💕💕
2
24
49
नानु सुवेदी retweeted
हाम्रो माया छुट्छ कि तेसैको डरमा छु फोन गर्दैनौ म्यासेज कै भरमा छु बुर्सीने मन छ र कहा छौ केगर्दै छौ सम्झिए र एक कल फोन गर 😊😊😊😍😍😍
21
28
मैले सहेर बसेको कुरा सुनाउन थाले भने ,सायद तिमीले मेरो ॲाशु पुछ्न होइन ,आफ्नै ॲाशु लुकाउन थाल्नेछौ 🕊️🥺
1
1
3
229