Setopati brings to you latest and authentic news from Nepal and the world. Nepal's digital magazine.

Nepal
Joined March 2013
कल्पना गर्नुहोस्, तपाईं सुतिरहेको बेला टाउकोमाथि आकाश होइन, समुद्र छ र वरिपरि माछा पौडिरहेका छन्। कतै चट्टानभित्रको कोठा छ, कतै भित्तै नभएको भिल्ला त कतै बरफको ओछ्यान। संसारका यी अनौठा होटल कहाँ छन्? *** संसारका ४ अनौठा होटल, के छ यिनमा खास? setopati.com/kinmel/tourism/…
3
1,022
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ नियुक्तिको विरोधमा माइतीघरमा प्रदर्शन
7
1,356