
Nepali. Loves beers, sunsets, @shresneha & little Sneh. Not professional here!
Joined June 2011
- Tweets48.2K
- Following684
- Followers2.6K
- Likes6.7K
Pinned Tweet
यात्रा रहेछ जिन्दगी
कहिले दाँया, कहिले बाँया
कतै मोड, कतै घुम्ती
कहिले घाम, कहिले छाँया !!
a cabinet minister doesn’t know what to do, doesn’t know with whom to discuss the problem, has no clue about how solid wastes are managed systematically in other parts of the world, and lastly this responsibility doesn’t fall within his portfolio.
what an unfortunate situation we are in!
म कवाडी मान्छेले आज गरेको बञ्चरे डाँडाको फोहोरमैला डम्पीड साईटको अवलोकन यात्रा - काठमाण्डौ उपत्यकाका सर्वसाधारण तथा हुनेखाने धनाढ्य बासिन्दाहरुले फालेको फोहरमैला करिव २५ किलो मिटर पर धादिङ जिल्लाको बञ्चरेडाँडा भन्ने ठाउँमा यसरी फालिँदो रहेछ। सयौं मानिसहरूको प्राण धान्ने माध्यम नै यहि फोहरको थुप्रो रहेछ । यस्तो अवस्था देख्दा दिमागले चक्कर खाई रहेको छ - के गर्ने र कसरी गर्ने ? अहिले नै थाहा छैन । थाहा भएकाहरु आउनुहोस🌹🌹🌹
I wish government invest 80% of money allocated to cricket stadiums to uplift of universities and government colleges. Our investment in education is pathetic, our R&D is non-existential. IMO, this investment in cricket stadium in no-way priority for country of 1500$ GDP.
Bishal Silwal retweeted
Nepal's Finance Minister Swarnim Wagle @SwarnimWagle has awarded by @TIME 100 Climate 2026. He was awarded due to his pivotal role in putting Nepal in forefront for climate justice aftermath of the Bhotekoshi floods.
time.com/collection/time100-…
भारतको उत्तर प्रदेशस्थित मुजफ्फरनगरमा भएको! #SavedYouAClick
कार बिजुलीको पोलमा ठोक्किएर आगलागी हुँदा ६ जनाको मृत्यु annapurnapost.com/story/5109…
111
Bishal Silwal retweeted
Recovery efforts in Nepal are continuing after a devastating flood destroyed homes, roads and bridges in August. At least 1,400 people were killed and more than 5,000 people remain missing. aje.news/nepalflood
टाइमलाइन स्क्रोल गर्दा इनाम, बेनाम, मा, बेन, गगन, धर्ती, अठार, उन्नाइस, एक्तिस्, पैतिस्, पढ्दै जाँदा फ्याट्ट @mrophiophagus को "नेपालमा कति थरिका काग पाइन्छ?" आइदिन्छ। अनि लाग्छ, कागका फुल चोर्नेहरु चाहिँ कति थरिका रैछन्, कसैले गने हुने! 😊
Bishal Silwal retweeted
होलीको नाम फेरिएर 'टुबोर्ग प्रीजेन्ट्स होली' भएजस्तै देशको नामै फेरिएर 'एक्स्ट्रीम ईनर्जी ड्रींक्स नेपाल' हुन्छ कि क्याहो? 😅
Bishal Silwal retweeted
Replying to @silwanen
in this life and every life that follows...
साम्ब सदाशिव शम्भो शङ्कर शरणं मे तव चरणयुगम् 🌺🔱🙏






















