Photojournalist @ekantipur_com

NEPAL
Joined February 2010
Nepalese army security personnels rescue a baby from flood affected area on Thursday at Bhaktapur, Nepal. #flood #nepalese_army #rescue #bhaktapur #river #water #photo #photojournalism #kantipurdaily #sthemanta ift.tt/2usYtYr
5
56
6
195
Tenzing Sherpa celebrates after winning the bronze medal in the men’s +84kg karate event at the 20th Asian Games in Nagoya, Japan, on Wednesday. #aichinagoya2026 #winner #medal #celebration #sthemanta 🥉🇳🇵❤️
1
62
Erika Gurung, Min Bahadur Tamang and Rakesh Manandhar lost their respective semifinal bouts and subsequent repechage matches for bronze on the opening day of karate competition at the 20th Asian Games in Nagoya, Japan. #aichinagoya2026 #sthemanta #nepal
49
Asian game 2026 inauguration ceremony at Nagoya, Japan #asia_game_2026 #sthemanta
1
81
Hemanta Shrestha retweeted
भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनामा कार्यरत ३६ वर्षीय इन्जिनियर राजेश शर्मा र ३५ वर्षीया प्रमिला शर्मा सम्पर्कमा नआएपछि परिवारले काठमाडौंको पशुपति आर्यघाटमा बिहीबार अन्तिम संस्कार गरेको छ । भोटेकोशी बाढीमा उनीहरूका छोराछोरी आदित्य र अधिश्री पनि सम्पर्कविहीन भएपछि परिवारले चारै जनाको कुशको शव बनाएर दाह संस्कार गरेको हो । तस्बिर : @sthemanta
1
1
25
4,171
Hemanta Shrestha retweeted
जेन-जी आन्दोलनको एक वर्ष: भत्किएका र जलेका संरचना पुनर्निर्माण हुँदैछन्, तर आन्दोलनले उठाएका सुशासन, जवाफदेहिता र संस्थागत सुधारका प्रश्न अझै बहसकै केन्द्रमा छन्। A (one year) before-and-after feature by Kantipur's photo team: @AngadDhakal, @sthemanta, @dpak_kc ekantipur.com/news/2026/09/0…
4
10
1,483
Hemanta Shrestha retweeted
भत्किएका र जलेका संरचना पुनर्निर्माण हुँदैछन्, तर आन्दोलनले उठाएका सुशासन, जवाफदेहिता र संस्थागत सुधारका प्रश्न अझै बहसकै केन्द्रमा छन् । तस्बिरहरू : @sthemanta @AngadDhakal @dpak_kc ekantipur.com/news/2026/09/0…
2
3
1,211
Hemanta Shrestha retweeted
देवीघाटमा बेलीब्रिज बनाउँदै सेना [तस्बिरहरू] बाढीले पक्की पुल बगाएपछि नुवाकोटको देवीघाटस्थित त्रिशूली नदीमा नेपाली सेनाले बेलीब्रिज निर्माण गरिरहेको हो । @sthemanta ekantipur.com/photo_feature/…
1
3
2,193
Hemanta Shrestha retweeted
बाढीले तहसनहस बेत्रावती बजार [तस्बिरहरू] भोटेकोशी बाढीले नुवाकोटको बेत्रावतीका घर, पसल तथा विभिन्न संरचनामा व्यापक क्षति पुर्‍याएको छ । @sthemanta ekantipur.com/photo_feature/…
1
4
1,585
Hemanta Shrestha retweeted
भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले तहसनहस गरेको नुवाकोटको बेत्रावती बजार । भोटेकोशी किनारका घर, पसल तथा विभिन्न संरचनामा बाढीले व्यापक क्षति पुर्‍याएको छ । तस्बिरहरू : @sthemanta
1
5
2,234
Hemanta Shrestha retweeted
चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारको लागि नेपाली सेनाका सुरक्षाकर्मी ओर्लिएका छन् । उनीहरूसँग खोज तथा उद्धारमा विशेषज्ञता भएका केही विदेशी पनि रहेका छन् । तस्बिरहरू : हेमन्त श्रेष्ठ/कान्तिपुर
3
22
3,060
Hemanta Shrestha retweeted
काठमाडौंको थापाथली, गैरीगाउँ, सिनामंगल, शान्तिनगर, शंखमूल, मनोहरा खोला, बल्खु र वंशीघाटस्थित किनार कस्तो देखियो अहिले ? @AngadDhakal @sthemanta @dpak_kc ekantipur.com/news/2026/06/1…
4
7
1,222
Hemanta Shrestha retweeted
नेपाल सरकारले आफ्नै पैसाले बनाएको चक्रपथ विस्तारको तेस्रो खण्ड । नारायणगोपाल चोकबाट चप्पल कारखानासम्मको ७०० मिटर सडक यस्तो देखियो । तस्बिर : हेमन्त श्रेष्ठ/कान्तिपुर @sthemanta
4
9
5
93
11,121
Hemanta Shrestha retweeted
११ औं पटक सगरमाथा आरोहण गर्दै महिलातर्फ सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गर्ने आफ्नै विश्व कीर्तिमानलाई थप विस्तार गरेकी लाक्पा शेर्पालाई शनिबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्दा परिवार तथा साथीहरूले स्वागत गरेका छन् । शेर्पा 'माउन्टेन क्विन' का रूपमा समेत परिचित छिन् । तस्बिरहरू : @sthemanta
3
26
1,593
Hemanta Shrestha retweeted
सडक विस्तारका लागि काठमाडौंको चोभारस्थित जलविनायकमा शुक्रबार रुख काट्दै कामदारहरू । तस्बिरहरू : @sthemanta
1
4
1,012
Hemanta Shrestha retweeted
विद्यालय जान थाले होल्डिङ सेन्टरका विस्थापित बालबालिका, स्कुलको आँगनमा टेक्न पाउँदा फुरुङ्ग By @SamarpanShree ekantipur.com/news/2026/05/0…
6
11
1,157
Hemanta Shrestha retweeted
I'll debate whether print is dying all day long, but there's still something about seeing your first print byline in a newspaper in a language you grew up writing in — and abandoned for two decades.
3
12
2
56
4,051
Hemanta Shrestha retweeted
सुकुमवासी बस्तीबाट विस्थापित भएकाहरू काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सरकारलाई विवरण संकलन गराउन उपस्थित हुँदै । तस्बिरहरु : @sthemanta
1
3
701
Hemanta Shrestha retweeted
I’m truly overwhelmed with happiness today.The dream has come true. My photograph has been selected as one of the winners of the World Press Photo Contest 2026. For me, this is more than an award. It is the result of years of dedication and belief in my journey. @WorldPressPhoto
28
30
6
200
13,600
Hemanta Shrestha retweeted
Interview with Paras Khadka- ‘एनपीएलको गत वर्षकै सफलताको ‘स्टोरी’ लाई निरन्तरता दिने गरी अगाडि बढेका छौं, ‘होम एन्ड अवे’ को योजनामा तेस्रो सिजनमा नभए पनि चौथोमा त जान सक्छौं’ #NPL #NepalCricket #ParasKhadka xitter.cf/ekantipur_com/status/1…
1
8
28
4,322