हाम्रा महामहिमहरु जब जब विदेश जाने बेला हुन्छ ….के दिन्छन? …कति दिन्छन? भनेर सोधी खोजि गर्ने चलन चै राणा काल देखिको पुरानै हो, फरक चै आजकल कति …सुको दिन्छन? भन्ने सोधी खोजि हुन्छ पहिले "….कति तोपको सलामी दिन्छ?" भनेर सोधी खोजि हुन्थ्यो रे
--- हाय रे कंगाली 🫣
4
98
रहीम स्टेर्लिङ्ग भाइले पनि भेट्टाएछ
— १ बर्ख जेल (suspended for 18 months)
— १०० घण्टा फिरिमा चक्की पिसिंग
— २ बर्ख driving ban
🤔🤔🤔
3
4
340
भन्न/लेख्न मन लाग्या जति सबै सरमिसहरु लेखि/भनिसक्नु भच बाँकी रहल पहल पनि ai ले भ्याएछ अब खै अर्थोक के लेख्नु र भनेर चुप्प लार बसिराछु है 😜
“…..होइन हाम्रो Huang दाजुले के खाने रचन हौ? मुन्छे हेर्दा (काम पनि) भर्खरको लक्का जवान जस्तै देखिन्छन, छोराछोरी त बुढो भइसकेको रच त …..”
---- भन्दैथे एउटा दाजु 🫢😜
2
161
…….. र यत्खेर,
ट्रंप, सी र पुटिन दाजुहरु दारु हान्दै कसलाई उचाल्ने कसलाई पछार्ने कुरा मिलाउदै होलान है 🤔🫢😜
1
4
257
अलिकति झुटो बोल्न पर्यो भने पनि मुखै लर्बराएर, चिटचिट पसिना आएर, हात खुट्टै लरखराउछ त हौ ……. राम! राम!! राम!!! नरेश भट्ट त 😳😡
6
322
मध्यपूर्ब, रूस-युक्रेन युद्द, El Nino, Ai cyber attack इत्यादिको सम्भावित प्रभाबले आपूर्ति ब्यबस्थामा प्रतिकुल असर पर्नसक्ने सम्भावनालाई मध्यनजर राख्दै सरकारले आधारभूत आवस्यकताका बस्तुहरु जगेडा राख्न नागरिकहरुलाई आह्वान गरेको छ तदनुरुप as a law-abiding fellow लू जगेडा गरियो है🫣
3
5
595
लास्टा भोट हाल्ने समै २ घण्टा बढाएर …लुला दाजुले अलिली गज्यांग गुजुंग गर्या जस्तो देखियो है🤔
1
5
420





