हेटाैँडा अस्पतालमा पाेस्टमार्टमपछि सर्लाहीकाे सन्दकपुरका १३ जनाकाे शव आफन्तले बुझेका हुन् ।
ujyaaloonline.com/detail/133…
403
न्याय परिषद्को सिफारिशमा राष्ट्रपति पौडेलले चार जना न्यायाधीशलाई नियुक्त गर्नुभएको हाे ।
ujyaaloonline.com/detail/133…
467
भोटेकोशी बाढीबाट क्षति भोगेका उपभोक्ताले विद्युत् महसुल बिलमा २५ प्रतिशत जरिवाना लगाएको गुनासो गरेका छन् ।
ujyaaloonline.com/detail/133…
1
470
देशनिकाला गरिएकाहरूको कुल सङ्ख्याले आईसीईको २३ वर्षे इतिहासका सबै कीर्तिमानहरू तोडेको छ ।
ujyaaloonline.com/detail/133…
369
नेपालमा राजनीतिक स्थिरता र नीतिगत सुधारको सम्भावना बढेको फिचले निष्कर्ष निकालेको छ ।
ujyaaloonline.com/detail/133…
347
भारतका रोहित शर्मा, विराट कोहली र कप्तान श्रेयस अय्यर एकै ओभरमा शून्यमा आउट भए ।
ujyaaloonline.com/detail/133…
1
768
शव उठाउन परिवार र आफन्त तयार भएसँगै पोस्टमार्टम प्रक्रिया शुरू भएकाे हाे ।
ujyaaloonline.com/detail/133…
407
सुदूरपश्चिम लगातार तेस्राे पटक एनपीएलको प्लेअफमा पुगेको हाे ।
ujyaaloonline.com/detail/133…
466
आज विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ ।
ujyaaloonline.com/detail/133…
387
१ जनाकाे शव परिवारले बुझे पनि बाँकी १३ जनाको शव हेटौँडा अस्पतालको शव गृहमा रहेको छ ।
ujyaaloonline.com/detail/133…
415
कात्तिक २९ गते छठको मुख्य दिन आइतवार सार्वजनिक बिदा छ ।
ujyaaloonline.com/detail/133…
3
427
चीन जाने रास्वपा सांसदलाई प्रधानमन्त्री शाहले नेपालको हितलाई केन्द्रमा राखेर अध्ययन, छलफल र अनुभव आदानप्रदान गर्न निर्देशन दिनुभएको छ ।
ujyaaloonline.com/detail/133…
1
375
यो खेल जित्ने टोली प्लेअफमा पुग्नेछ । काठमाण्डौ तालिकाको दोस्रो र सुदूरपश्चिम तेस्रो स्थानमा छ ।
ujyaaloonline.com/detail/133…
349
भीमफेदीमा भएको दुर्घटनामा १४ जनाको ज्यान गएको थियो भने ६ जना घाइते भएका थिए ।
ujyaaloonline.com/detail/133…
1
400
राष्ट्रपतिले न्याय परिषद्को सिफारिशमा उच्च अदालतका मुख्य न्यायाधीश तथा न्यायाधीशलाई सर्वोच्चमा नियुक्त गर्नुभएको हो ।
ujyaaloonline.com/detail/133…
1
336
राजमार्गमा सुक्खा पहिरो बढ्नुको मुख्य कारण मानवीय क्रियाकलाप हो । सडक बनाउँदा पहाडलाई तलबाट काटिन्छ । भीरको खुट्टा काटिएपछि माथिको भागले पाउने सहारा कमजोर हुन्छ र त्यसले पहिरोलाई उक्साउन सक्छ ।
ujyaaloonline.com/detail/133…
326
आइतवारदेखि ३ वटा प्रदेशका पहाडी र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
ujyaaloonline.com/detail/133…
1
692
ह्याकरहरूले नक्कली भिडियो कलको प्रयोग गरी मानिसहरूको पहिचान चोरेर क्रिप्टोकरेन्सी हात पारेका अमेरकी अधिकारीहरूले बताएका छन् ।
ujyaaloonline.com/detail/133…
2
433
युक्रेन सँगको शान्ति वार्तामा युरोपलाई पनि सहभागी गराउन पुटिन सहमत ujyaaloonline.com/detail/133…
6
679
आर्थिक गणनामा ६ वटा प्रदेशको लगत प्रशोधन सम्पन्न ujyaaloonline.com/detail/133…
375
