unanswered retweeted
घण्टे सांसदहरु स्थानीय चुनाव कसरी जित्ने भन्ने रणनीति चिनबाट किशोरले ल्याएछ्न् फेरि श्रीराम न्यौपानेले विज्ञप्ति निकाल्ने कतिबेला हो फेरि 😆 थुक्क बुद्धि ।
आफ्नै साथीहरूको नयाँ प्रयासलाई सानो साथ। ❤️
SUKUN ब्रान्डका ज्याकेटहरू उपलब्ध छन्। राम्रो लागे हेर्नुहोला, मन परे अर्डर पनि गर्नुहोला।
सबैले व्यवसाय र व्यवसायीलाई माया र साथ दिऔँ। ❤️
मैले चाहीं लगाईनी सके है ।
यो भिडियोमा इनामको मोबाइल आफैँ लिएर जाने, कहाँ कहाँ पठाउनुपर्ने हो भन्दै टाकटुक गर्ने कुरा गरिरहेका छन् लफङ्गाहरूले।आफैँ मोबाइल लिएर जाने,आफैँ सन्देश पठाउने अनि आफूलाई जति चाहिन्छ,त्यति कुरा चुहाउने रहेछन्।यस्तो उट्पट्याङ गर्न त ओली छँदै थिए नि!यती गर्न किन नयाँ चाहिन्थ्यो र?
unanswered retweeted
इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि
***
इनम हिरासतमै रहेका बेला प्रधानमन्त्री र गृहमन्त्री सचिवालयका ३ जना पुगेका थिए प्रहरीकहाँ
setopati.com/politics/402520
तिहार केवल बत्ती बाल्ने र मिठो खाने पर्व मात्र होइन,यो आफुभित्रको अन्धकार हटाई चेतना र आत्मबोधको उज्यालो फैलाउने पर्व पनि हो। जीवनको वास्तविक प्रकाश बाहिरी चमकमा होइन, मनको शान्तिमा हुन्छ।लक्ष्मिमाताले सबैलाई बाहिरी उज्यालोसँगै भित्री चेतनाको उज्यालो फैलाउने अवसर दिउन्।शुभ तिहार!
10
396
सम्बन्धविच्छेद : (भाग–२)
तपाईंको घरमा छोरा बुहारी वा छोरी ज्वाइँबीचमा मानसिक वा शारीरिक हिंसा भइरहेको छ र त्यसको जानकारी हुँदाहुँदै पनि समाजको प्रतिष्ठाको डरले सँगै बस्न सल्लाह दिइरहनुभएको छ भने तपाईं अनजानमै आफ्नै सन्तानलाई अपराधीक कर्मतीर धकेलिरहनुभएको हुन सक्छ।+
एउटै छानामुनि जबर्जस्ती राख्नु समाधान होइन।सम्बन्ध जोगाउनु पर्छ जहाँ सामान्य बेमेल हुन्छ तर सम्बन्ध जोगाउनु सधैं राम्रो हुदैन कहिलेकाहीँ सम्बन्धबाट मुक्त गराउनु जीवन जोगाउनु र अपराध गर्नबाट जोगाउनु पनी हुनसक्छ।
1
4
136
गधा जति नै बुद्धिमान् र अद्भुत किन नहोस्, बिरामी मालिकलाई उसले पुर्याउने पशु अस्पताल नै हो। अहिले देशको बागडोर पनि त्यस्तै पात्रको हातमा पुगेको छ।मानिसहरू उसलाई बुद्धिमान र अद्भुत देखिरका छन, तर अन्त्यमा गधाले पुर्याउने त्यहीं नै हो।
7
261
unanswered retweeted
अरुलाई चाहिँ इनामले आफूले “१८ करोडको डिल भएको भन्ने सुनेको” आधारमा पक्राउ गरी छानबिन हुनुपर्ने रे! अनि त्यही इनामको च्याटमा “पीएमले भनेको” आधारमा अदालत प्रभावित पार्न खोजेको आधारमा पक्राउ गरी छानबिन किन नगर्ने? बेलुन शाहलाई तुरुन्त पक्राउ गरी छानबिन गरियोस्!
सापकोटामाथि लागेको आरोपमा बयान सुरु नभई उनको अडियो कहाँ रेकर्ड गरिएको थियो र कसरी बाहिरियो भनेर अर्को अनुसन्धानको विषय बनेको छ। त्यसो त प्रहरीले सापकोटाको सम्पत्ति खोजी गरिरहेको छ।
सापकोटाका नाममा बुढानीलकण्ठमा एउटा घर पनि रहेको देखिएको छ।
#NagarikNews nagariknews.nagariknetwork.c…
अनि गगनलाई नपक्रे कसलाई पक्रने त😂
चुनाबी क्याम्पेनमा बिचौलिया सापकोटा बालेन्द्रसँग छ।उठबस सुनील लम्सालदेखि कुमार बेनसँग छ।प्रधानन्यायाधीशदेखि प्रहरी महानिरीक्षकसम्मलाई म बालेनको मान्छे हुँ भनेर प्रस्तुत गरेको छ।उसको मान्छे भएकैले कुमार बेनले फोन लगेर म्यासेज डिलिट गर्नुपरेको छ।
अनि गगनलाई नपक्रे कसलाई पक्रने त😂
7
141
Divorceलाई नराम्रो भनेर व्याख्या गर्नु उचित लाग्दैन।मलाई त यो कानुनमा भएको सबैभन्दा सुन्दर व्यवस्थामध्ये एक लाग्छ।यसले महिला हिंसा र ज्यान गुमाउनुपर्ने अवस्थाबाट जोगाउनुका साथै पितृसत्तात्मक समाजमा आत्मसम्मानका साथ बाँच्ने र ‘हामी पनि मानिस हौँ’ भन्ने गौरवपूर्ण अनुभूति दिलाउँछ।+
पहिलो कुरा त, त्यो केस र यो केसबीच धेरै ठूलो फरक छ।त्यो केसमा सम्बन्धित व्यक्तिकै आफ्नै आवाजको अडियो सार्वजनिक भएको थियो भने यसमा कसैले सुनेको कुरा,त्यो पनि एडिट गरेर सार्वजनिक गरिएको छ।दुईवटा बिल्कुलै फरक विषयलाई एउटै डालोमा हालेर कसलाई मूर्ख बनाउन खोजेको हो?
मलाई अनेक आरोप लगाउँदै हिँड्ने सिवाकोटीलाई मेरो प्रश्न छ- तिमिले गोकुल बाँस्कोटा र कृष्णबहादुर महराको अडियो बाहिर ल्याउँदा कुन ल्याबबाट प्रमाणित गरेर समाचार बनाएका थियौं ?
मैले एउटा समाचार प्रकाशित गरेको थिए । त्यसमा असहमति जनाउन पाइन्छ, तथ्यमा प्रश्न उठाउन पाइन्छ। तर विरोध गर्ने नाममा हुँदै नभएको कुरा लेखेर कसैको चरित्र हत्या गर्न पाइन्छ?
प्रश्न समाचारमाथि हो भने तथ्य र प्रमाणका आधारमा गरौँ। व्यक्तिगत रूपमा झुटा आरोप लगाउने र भ्रम फैलाउने काम स्वीकार्य छैन।
यस विषयमा म कानुनी उपचार खोज्नेछु।
यस्तै प्रोपागान्डा गर्ने र अरूलाई सिध्याउन षड्यन्त्र गर्ने हो भने केपी ओली नै छदै थिए त, आन्दोलन केका लागि गर्या? युवाहरूले आदर्श मानेका प्रधानमन्त्री केपी ओलीभन्दा फरक निस्किएनन् है!तोइट! 😡
This is getting ugly!
इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा
***
बेन र सापकोटाबीच मेसेज आदानप्रदान हुने गरेको, बेनले मोबाइल लगेपछि केही मेसेज मेटिएको र केहीको स्क्रिनसट लिइएको उच्च प्रहरी स्रोतको दाबी
setopati.com/politics/401953
7
100












