निशब्द (@urvee_) profile picture

जूनमा पनि दाग छ हेर त, तिमी मेरो कमजोरी नखोताल ...🤗

Joined September 2024
Photo by निशब्द (@urvee_)Photo by निशब्द (@urvee_)Photo by निशब्द (@urvee_)Photo by निशब्द (@urvee_)Photo by निशब्द (@urvee_)Photo by निशब्द (@urvee_)Photo by निशब्द (@urvee_)Photo by निशब्द (@urvee_)Photo by निशब्द (@urvee_)Photo by निशब्द (@urvee_)
निशब्द retweeted
हिमालचुली, ७८९३ मिटर!
3
2
36
634
म जन्मेको ठाउँ कति राम्रो छ है ?😍
6
2
73
6,737
रमाइलो हुनुहुदोरैछ प्रधानमन्त्री ज्यु पहिला त 😂😁🙏
3
221
बिजया दशमिको धेरै धेरै सुभकामना !🙏🤗
3
11
324
दशैको सपिङ सकियो त ट्विटे मित्रहरु..... 😂
4
16
640
बिहान गुडमर्निङ बेलुका गुडनाइट मेसेज दिने कोहि न कोहि त हुनुपर्ने कोहि छैनन् यार !😂😜
बिहान बिहान गुड मॉर्निंग भन्ने मान्छे पनि छैनन यार 😁
4
7
620
निशब्द retweeted
खगेन्द्र ब्रोको अडियो कान्डको voice न उनको हो न त AI नै, त्यो त नारायण गोपालको स्वर, काली प्रसाद रिजालको शब्द रचना र वरिष्ठ संगीतकार नातीकाजीको संगीत हो है नझुक्किनु होला ! म्युजिक नेपालमा गएर रेकर्ड गराको 😊😐
15
47
14
186
11,331
निशब्द retweeted
अश्लील .. सुन्नै नसकिने। 😓 तुरुन्त निलम्बित गरेर कार्वाही अगाडी बढाउ। @ShahBalen @hamrorabi @mpbipinacharya
13
5
6
31
21,786
खगेन्द्र सुनारको के कान्ड हो फेरि .......!?
2
6
627
होलीको "Happy Holi" लेखेको tshirt झै दशैको नि "Happy Dashain" लेखेको टिसर्ट ले दशै मनाउन मिल्दैन र 😃😃!! Copy
2
1
11
1,080
नेपाल सङ्ग प्रकृति किन रिसाएकि होलिन् नि ?? 😭😭
5
3
13
884
हामी कोही स्कुलमा फेल र जीवनमा पास हुन्छौँ भने, कोही जिन्दगीमा फेल र स्कुलमा धेरै नम्बर ल्याउँछौँ। सबै ठाउँमा पास हुन गाह्रो हुदो रहेछ । त्यसैले हरेस नखानुस ।
1
1
10
2,279
कैले सकिन्छ यो सोह्र श्राद्द पनि ...!
8
1
8
859
खतरा एक्टिङ गर्ने कलाकार को मृत्यु भएछ ! हार्दिक श्रद्धाञ्जली 🌻🌼🌸🙏
2
13
430
धन्न टुइटर छ र मनको कुरा लेख्न पाइएछ 😂😜
6
14
553
फेवाताल झैं आज आँशु टिलपिल छ पोखरामा... 😢
2
11
444
निशब्द retweeted
Everyone has their own Everest to climb ..... !! 😢😢😢👏👏❤️❤️
1
4
182
हो हो कम्तिमा २७ बर्ष कटेको हुनुपर्ने हो राजनीतिमा कुनै पद धारण गर्न ... ..... २७ अगाडि त उनीहरु कलिला युवा नै हुन्छन् के पढ्ने,के बन्ने , भन्ने होडमा हुन्छन् नि ....!🙏🤗
जसले जे भनेपनि राजनीतिमा १८,२० वर्षका भाईबहिनि ल्याउने काम सहि होइन । राजनीतिक चेतसम्म त ठिकै हो तर पढ्ने,घुम्ने,संसार बुझ्ने,आफूलाई निखार्ने र आफू कस्तो बन्नेभन्ने समयमा दलको बिल्ला चाहि कसैले पनि नभिरे हुने ।
196
निशब्द retweeted
विशेष अधिवेशन बाट निर्वाचित गगन थापालाइ नेपाली काङ्ग्रेसको १५ औं महाधिवेशन वाट सभापति पदमा बिजयको लागि शुभकामना दिन चाहान्छु। @thapagk
1
2
120
निशब्द retweeted
i feel like i was a mistake in everyone's life.
i feel like i was a mistake in everyone's life.
2
2
147