Waling Municipality (@walingmun) header
Waling Municipality (@walingmun) profile picture

वालिङ नगरपालिका, स्याङ्जाको आधिकारिक ट्वीटर प्रोफाइल - Official Twitter profile of Waling Municipality, Syangja

Waling, Nepal
Joined December 2014
आर्थिक बर्ष २०७७/७८ मा संस्थागत विकास, सेवाप्रवाह र वित्तीय सुशासन क्षेत्रमा उल्लेखनीय कार्य सम्पादन गरेकोमा उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघको २९ औ वार्षिक उत्सवको पावन अवसरमा वालिङ नगरपालिकालाई सर्बउत्कृष्ट नगरपालिका पुरस्कार हस्तान्तरण । – at Nepal
वालिङ नगरपालिका उत्कृष्ठ नगरपालिका घोषित - ( सस्थागत विकास, सेवाप्रवाह र वित्तीय सुशासन क्षेत्रमा ) – at Nepal
2
1
1
4
एकिकृत जग्गा विकास कार्यक्रम मोडल टाउन (सुर्कौदी ) सम्बन्धी सार्वजनिक सूचना ।
2
रोजगार संयोजकको नतिजा प्रकाशन सम्बन्धी सूचना !
3
सूचना !
2
आधिखोला बहुप्राबिधिक शिक्षालयको भर्ना सम्बन्धि सूचना!
2
2
योजना कार्यान्वयनको लागि वोलपत्र आह्वानको सूचना। प्रकाशित मिति: २०७७-०६-०६
1
रोजगार संयोजक र प्राविधिक सहायकको प्रारम्भिक योग्यताक्रम सूचि प्रकाशन गरिएको सूचना ।
घटनादर्ता डिजिटाईजेशनको लागि सेवा प्रदायक संस्था छनौट सम्बन्धी सूचना । प्रथम पटक प्रकाशित मिति २०७७।५।१९
1
1
घर तथा भौतिक संरचना हटाउने सम्बन्धी ३५ दिने सूचना ।
1
1
रोजगार संयोजक र प्राबिधिक सहायक करारमा पदपूर्ति गर्ने सम्बन्धी सूचना । प्रकाशित मिति २०७७-०५-१५ अन्य जानकारीको लागि तलको लिङ्क खोल्नुहोला । https://teapaw.org/t.co/54ybr1W2KV
कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धि वालिङ नगरपालिकाको अत्यन्त जरुरी सूचना ।
वालिङ 100 को प्रोमो हेर्नुहोस् । #waling100 #wonderfulwaling youtu.be/Oq4F5O1J0zA youtu.be/Oq4F5O1J0zA
1
1
नदी संरक्षण गर्नुपर्छ भनेर निरन्तर प्रयासरत हाम्रै वालिङका मेघ आलेको बारेमा जान्नैपर्छ। यो भिडियो हेर्नुहोला। youtu.be/E76BtNo7UDE – at Nepal