Pinned Tweet
आमा धर्ती हुन भने ,बाबा आकाश हुन जसले सन्तानलाइ सधै ओत दिने गर्छन ...
बाबाको मुख हेर्ने दिन तथा कुशे औसिको शुभकामना !! 💜
पाप लाग्ला, चोट दिनुअघि एकपटक सोच्नु,
सोझो मनमाथि किन यस्तो हेपाइ छ तिम्रो ।।
मलाई केवल समय बिताउने माध्यम ठान्छौ,
मप्रति यति ठूलो किन गलत बुझाइ छ तिम्रो ।।
माया गर्छु भन्छौ, फेरि पराइ ठान्छौ मलाई,
ओठमा प्रेम, व्यवहारमा यस्तो बेवफाइ छ तिम्रो ।।✍️
मैले बोलाउदा झर्को लागेको तिमीलाई मैले नबोलाउदा न्यस्रो कहिलै नलागोस।
म हुँदा बोझ भएको तिमीलाई म नहुदा एक्लोपन कहिले नहोस् ।
यो संसार भोको कुकुर जस्तै हो, तपाईंसँग दिने कुरा हुन्जेल पुच्छर हल्लाउँदै आउँछ, रित्तिएपछि भुक्न बेर लगाउँदैन।
#शुभप्रभात☕️☕️🙏🔱 #महादेव🕉
यो संसार भोको कुकुर जस्तै हो, तपाईंसँग दिने कुरा हुन्जेल पुच्छर हल्लाउँदै आउँछ, रित्तिएपछि भुक्न बेर लगाउँदैन।
#शुभप्रभात☕️☕️🙏🔱 #महादेव🕉
3
430
धनकी देवी retweeted
शरीर जुठाे र चाेखाे हुदैन, मुसि..!!
चरित्र हुन्छ,
चरित्र सफा भए बेश्यालयमा पनि देबि भेटिन्छन् अनि
चरित्र मैलाे भए मन्दिरमा पनि बेस्या..!
कर्म घुमेर आउछ यदि कसैको जीवन जिउन मुस्किल पार्छौ भने भगवान ले तिम्रो जीवन र मरण नै मुस्किल पारिदिन्छन।
भगवान् मलाई धकेलिरहनुहोस
किनकि म हार मान्न चाहन्नँ
म त्यो जीवनसम्म पुग्न चाहन्छु,जुन तपाईंले र मैले मौन प्रार्थनहरुमा सँगै देखेका थियौं।
9
316
ऋण भनेको पैसाको मात्रै हुदैन,
कसैको गुनको ऋण हुन्छ
कसैको बैगुनको ऋण हुन्छ
कसैले लगाएको वचनको ऋण हुन्छ
कसैलाई दिएको कसमको ऋण हुन्छ ।।
श्राप त दिन्न तर मेरो सोझोपनको फाइदा उठाउनेहरुलाई बस यति चाहन्छु कुनै दिन उनीहरूले पनि कसैलाई साँचो मानेर पाएको चित महसुस गरून् । 🙏
10
264
जय जय होस् तिम्रो जय जय होस्
थोपा आँसु अझरोस्
मै झै रुन नपरोस्
सानु तिम्रो जिन्दगी सुखमय होस् ।🙏
6
278
धनकी देवी retweeted
यदि निराहार व्रत बसेर
पाउने भए,
म केही माग्दिनथेँ
न धन, न सुख, न लामो आयु
बस्,
मेरो मनभित्र
थोरै शान्ति माग्थेँ…
किनकि भोक त
एकछिन सहन सकिन्छ,
तर हरेक दिन
आफ्नै मनभित्र रोइरहनुको पीडा
कसरी सहनु र?
शब्द @Amrita23456
गुमेका सबै कुराले दु:ख र पाएका सबै कुराले खुसी मिल्छ भन्ने हुन्न। केही गुमाएका कुराले खुसी मिल्छ भने केहि कुराले पाएपछी झनै दु:ख र पीडा बढाउछ।
#गुड_मर्निङ 🙏❣️




