👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33) header
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33) profile picture

One day you will miss me... But... l will be just a memory.. follow 👉️https://teapaw.org/t.co/G3omx2KPdF

Sky
Joined December 2015
Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)Photo by 👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... (@RohanPoudel33)
संगै पढेको साथीहरु ~_~ Aus ,US र Japan उडे आफु चाई अझै पनी लोकल गाडीमा "दाई काड छ " . . भनदै हिड्नु परेछ | -दुखि अात्मा
82
1,098
10
2,022
5/7 बर्ष संगै भएर दुनियाँ दारि गरेर सकेपछि पनि, बिहे मा चाहि दाे अन्जाने अज्नबि भन्ने गित मा Vdo चाहि बनाउने रछन्🥹
2
160
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... retweeted
आफुले रोजेको ले अर्कै खोजिसके
उफ्फ प्रेम .. मलाई रोज्ने उता रुँदै छ मैले रोजेको मलाई रुहाउँदै छ
1
1
3
122
समाज कहिल्यै कसैको हुदैन भन्ने कुरा रामायण ले सिकायाे रगतको नाता हुदैमा सबै अाफ्ना हुदैनन् भन्ने कुरा माहाभारतले सिकायाे #शुभदिन☕️🥹❤️
3
3
18
564
बोल्नै पर्छ म भन्दिन तर एक्दिन याद पक्कै गर्नेछौ, मेरो Ignore सहने मान्छे पनि थियो भनेर!💔
1
328
उफ्फ प्रेम .. मलाई रोज्ने उता रुँदै छ मैले रोजेको मलाई रुहाउँदै छ
1
9
740
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... retweeted
तिमीले मलाई ignore गर्यौ भनेर म केहिल्यै दुःखी हुँदिन, किनकि मैले पनि तिमी छौं भनेर धेरैलाई ignore गरेको थिए।❤️‍🩹 #Tulke
तिमीले मलाई ignore गर्यौ भनेर म केहिल्यै दुःखी हुँदिन, किनकि मैले पनि तिमी छौं भनेर धेरैलाई ignore गरेको थिए।❤️‍🩹
2
2
170
समयसँगै प्राथमिकता फेरिन्छन्, पहिले अरूलाई खुसी बनाउने सोच्थेँ, अहिले आफूलाई शान्त राख्न सिक्दैछु।
समयसँगै प्राथमिकता फेरिन्छन्, पहिले अरूलाई खुसी बनाउने सोच्थेँ, अहिले आफूलाई शान्त राख्न सिक्दैछु।
222
हाँसेर हिँड्ने सबै मान्छे खुसी हुँदैन नि हजुर 🙂
311
👨‍⚕️ डा. राेहन 👨‍⚕️🇳🇵❣️... retweeted
अलिकति शिर के निहुराएको थिए,टाउको मै टेक्न खोज्ने रैछन अचम्म्🙄🙏
4
3
16
584
नुन जस्तै प्रयोग भए म, नभई पनि नहुने, कहिले नपुगेर राखिएँ त कहिले चर्को भएर फालिएँ😌♥️
13
25
1,184
पर्ख न भुल्न समय लाग्न सक्छ प्रेम पनि त एक्कासि कहाँ भएको थियो र ..!🥹❤️‍🩹
1
4
20
987
के पढियो त? 🙄 CMAT को Form भर्न आउँदैन, लाेक सेवाकाे Form apply गर्न आउदैन, Transcript निकाल्ने बाटो थाहा छैन। चार वर्ष Bachelor पढियो रे, एउटा Form भर्न पनि Cyber धाउने रे! के पढियो त? 🙄
1
2
14
864
Bachelor सकियो, Master पनि सकिएला, भित्तामा Certificate को लाइन पनि लाग्ला। तर सोच उही, बानी उही, अरूकै भरमा जिन्दगी चल्ने भए— पढाइ सकिएको हो कि उमेर मात्रै सकिँदै गएको हो?
1
27
विदेश जानु गलत होइन, सानो काम गर्नु अपमान होइन। तर काम नगर्ने बहाना Degree बन्यो भने, त्यो शिक्षा होइन, घमण्ड हो। Degree ले शिक्षित देखाउँला, तर व्यवहारले असली शिक्षा देखाउँछ। अन्तिम प्रश्न— हामी ज्ञान लिन पढिरहेका छौँ, कि काम नगर्ने बहाना बनाउन? 🙄
23