अहिले सुन महङ्गो छ बुढि घटेपछी किनिदिउआ भन्दै टार्दै थिए अहिले भाउ घटेसी किन्दे कि किन्दे भन्न थाली 🤣🤣🤣
अब के भनेर टार्ने केही आइडिया दिनु पर्यो टुइटे
30
सुनको भाउ घटेको समाचार सुनेर श्रीमतीजी यति खुसी हुनुभएको छ कि आज घरमा तरकारी नपकाए पनि सुनकै भाउ घट्यो भनेर पेट भरिने जस्तो छ🤣🤣
24
ट्याम पास retweeted
जब सम्म ठेलागाडा मा 'सुन, सुन भन्दै बेच्न ल्याउँदैनन तब सम्म म किन्नेवाला छैन.😁😝💃🏾
#FunnyTweet #NepaliComedy #ViralPost #JustForFun #FunnyMood #🤣🔥
तिमीले मलाई ignore गर्यौ भनेर म केहिल्यै दुःखी हुँदिन,
किनकि मैले पनि तिमी छौं भनेर धेरैलाई ignore गरेको थिए।❤️🩹
#Tulke









