शिब चालिसे (@4leebos) header
शिब चालिसे (@4leebos) profile picture

जनद्वारा जनकालागि गरिने हितकारी शासन लोकतन्त्र बाहेक कुनै तन्त्र मान्य छैन!जय नेपाल Social Activist | Digital Influencer | Political Worker

Joined August 2016
Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)Photo by शिब चालिसे (@4leebos)
तत्कालीन स्व.सुशील कोइराला प्रम भएको बेला मेरो बुबाको हत्यारा पत्त लगाईदिनुस् भनेर सार्बजनिक भासणमा डांको छोडेर रुने मदन भण्डारीका छोरिहरु आज कता गए?आफ्नै पाटिको अध्यक्ष केपी ओलि प्रधानमन्त्री हुनुहुन्छ।आफ्नै आमा राष्ट्रपति हुनुहुन्छ। हत्यारा पत्ता लगाईदिनुस् किन भन्न सक्नुहुन्न?
42
170
10
713
शिब चालिसे retweeted
सल्लाहकार .....🤣
4
5
329
शिब चालिसे retweeted
लौरो पार्टी स्थानीय चुनाव अगाडी नै बनाउने की स्थानीय चुनाव पछाडि बनाउने बारे जुवागलमा बैठक - भनेपछि कुरो गम्भीर नै रहेछ ! 🙏🙏
7
15
3
94
7,665
शिब चालिसे retweeted
ढुक्क हुनुहोस - म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको छोरा, तपाईंको साथी, तपाईंको सभापति - कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन। MY HANDS ARE CLEAN! गलत प्रश्न मलाई होइन, सही प्रश्न सही ठाउँमा सोधौँ।
154
288
86
948
77,586
शिब चालिसे retweeted
घण्टुको सु शासन।
2
29
2
107
5,245
शिब चालिसे retweeted
जनताले चुनावमा दिएको त्यो ‘दुई तिहाइ’ को मतपत्र वास्तवमा मत मात्र कहाँ थियो र? त्यो त सरकारको नाममा जारी गरिएको ‘सुशासन कायम गर’ भन्ने खुला लाइसेन्स पो थियो! अब ‘शान्ति र सुशासन’ जोगाउने यति ठूलो ऐतिहासिक ठेक्का काँधमा परेपछि सरकारले आफ्नै सुरमा त्यही नगरे कसले गर्छ त? हुन त हो, जनतालाई कहिलेकाहीँ आफ्ना सानातिना अधिकार र स्वतन्त्रता खोसिएको जस्तो भ्रम पर्न सक्छ। तर दुई तिहाइको भारी मुन्तिर थिचिएका सरकारका कदमहरूलाई त्यसरी सानो चित्त गरेर हेर्न मिल्दैन। देशमा सुशासनको यति कडा पहरा छ कि विरोधमा चुइँक्क आवाज निकाल्न खोज्नेलाई पनि “सुशासन भङ्ग होला” भनेर चुपचाप तह लगाइन्छ। बस्ती खाली गराउनु परोस् कि नयाँ–नयाँ सनकी उर्दी जारी गर्नुपरोस्, सबै यही जनताकै ‘अखण्ड जनादेश’ को पवित्र प्रसाद त हो! आखिर दुई तिहाइको बलले उम्लिएको तातो रगत न हो, सरकारले सुशासन गर्दा जनताले ताली बजाएर “सुशासन छाएको” उत्सव मनाउनु नै सर्वोत्तम धर्म देखिन्छ।
16
14
17
1,410
शिब चालिसे retweeted
भय र भ्रमको शासनको दुस्प्रयास नगर।
2
7
26
1,215
शिब चालिसे retweeted
खगेन्द्र सुनार केस अब रफा दफा भयो हैन त ? खासमा दान बहादुर कार्कीको कसुर चैं के हो ? मैले बुझिन ?
5
10
2
49
4,202
शिब चालिसे retweeted
७ सय २७ जनाले लुम्बिनी विकास कोषको पदाधिकारीका लागी आवेदन दिएका थिए तर सरकारले भने आवेदन नै नदिएको पुर्वाधार बिकास मन्त्रालयका सल्लाहकारलाई पदाधिकारीमा नियुक्त गर्यो । अब यो सुशासनको नयाँ मोडलको पनि बचाउ गरिदिनुहोस् साथीहरू PLEASE!
25
50
8
228
11,216
शिब चालिसे retweeted
हाम्रा IGP कतिहास्नु 🤣 @NepalPoliceHQ दिनेचै सुसासननैहोनी लु गरी खाउ 🙈
5
56
7
175
30,362
शिब चालिसे retweeted
कुकुरको रिल्स बनाए पुरस्कार पाइन्छ, आइजिपी भएर अपराधीहरुले लुकाएको मोबाइल खोजे पदबाट हटाइन्छ ! भ्रष्टाचारका विरुद्ध नेपाली नागरिकले ऐतिहासिक मत दिएर बनाएको सरकारको प्राथमिकता ! – at Nepal
9
16
71
2,207
शिब चालिसे retweeted
चोरले चोर्यो भन्ने सुचना चुहाएकाले प्रहरीका हाकीम हटाएको रे र ! कुरो के हो ?
2
13
55
1,608
शिब चालिसे retweeted
दान बहादुर कार्की कोल्याटरल ड्यामेज मात्र हुन्, निशाना अन्तै छ। तर पहिलो गासमै ढुङ्गा लाग्ने कुरा बाइपास टोलीले बुझेनन्!
4
14
6
76
8,715
शिब चालिसे retweeted
गगनको आवाज यसकारण दबिन दिनु हुँदैन,उनीमाथि के हुँदैछ ? #NepalPress
64
38
33
159
20,654
शिब चालिसे retweeted
तथ्यमा आधारित राजनीतिक आलोचना गर्न पाइन्छ,तर प्रमाणबिना कसैको हवाला दिएर चरित्रहत्या गर्नु अपराध हो।अहिलेका नेपाली नेतामध्ये समुन्नतिका लागि स्पष्ट दृष्टिकोण,उदार सोच र राजनीतिक कुशलतासहित देश हाँक्न सक्ने उत्कृष्ट व्यक्तिमा @thapagk पर्छन्।अफवाहको राजनीति दिगो हुँदैन, चेतना भया।
31
22
8
222
8,382
शिब चालिसे retweeted
हिम्मत छ भने गगनको चुनौती स्विकार, फण्डा नमच्चाउ… इनामको मोबाइल कुमार बेनको घरमा २ दिन राखेर आफु जोडिएको सबै प्रमाण नष्ट गरेर, कृत्रिम अडियोको तागतमा तर्साउन नखोजे हुन्छ।
13
11
1
49
1,641
शिब चालिसे retweeted
गगनको विद्रोह र जुझारुप्रधान व्यक्तित्व छ भने विश्वमा शालीनता र भद्रताप्रधान । गगनको पहिचान संघर्षप्रधान छ, विश्वको समन्वयकारी । गगनको प्राथमिकता नीति र नेतृत्व छ भने विश्वको रुचि कार्ययोजना । त्यसैले गगन-विश्व प्रतिस्पर्धी होइनन्, परिपूरक हुन् । onlinekhabar.com/2026/11/204…
3
7
3
32
1,013
हैट देश!!
This is getting ugly! इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको घरमा *** बेन र सापकोटाबीच मेसेज आदानप्रदान हुने गरेको, बेनले मोबाइल लगेपछि केही मेसेज मेटिएको र केहीको स्क्रिनसट लिइएको उच्च प्रहरी स्रोतको दाबी setopati.com/politics/401953
3
113