PJ (@75PZA) header
PJ (@75PZA) profile picture

धर्मो रक्षति रक्षितः

27.7° N, 85.3° E
Joined April 2011
Photo by PJ (@75PZA)Photo by PJ (@75PZA)Photo by PJ (@75PZA)Photo by PJ (@75PZA)Photo by PJ (@75PZA)Photo by PJ (@75PZA)Photo by PJ (@75PZA)Photo by PJ (@75PZA)Photo by PJ (@75PZA)Photo by PJ (@75PZA)
Pinned Tweet
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ॥ परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् । धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥ ✊
1,242
बजारबाट ल्याएको पिठोलाई घोलेर सोलीले घुमाएको रोटी 'सेल' भन्दा पनि चाम्रिने डुनट जस्तो लाग्छ मलाई । ढिकी/खलमा कुटेको चामल, हाथले घुमाएको रोटी - मोटो बाक्लो शुरु भएर चुस्स पातलिदैं जोडिदा बनेको गाँठो, अलि दाना उभ्रेको कनिका, कतै कालो कतै पहेलो पोलेको जस्तो। यो हो 'सेलरोटी' 😋
1
7
537
बिजे @Vijaykumarko दाजुको प्रम संग दारु खाएर छादेको कपिराइट चोर्यो जाँ**ले 😂😂
मलाई सामाजिक सञ्जालमा कसले के–के भन्छन्, प्लिज मेन्सन नगर्नुहोस्। किनकि तिनीहरूले महान् ठानेको नेतासँग मैले दारू तन्काएर एउटै ट्वाइलेटको भ्वाङमा सँगै उभिएर मुतेको छु।
106
उपचारको लागि माँगेको चन्दा बिजनेसमा लगानी गरेका हुन यिनी ? नेपालीनलाई उल्लू बनाउन क्या सजिलो है ☺☺
Replying to @Saralsuman1
पैसा राम्रै चाहिन्छ लगानी गर्न , हुने ले त गरे हुन्छ नि, तस्करी मा लगानी गर्दै फुर्सत छैन होला ।
1
159
भिम 'भुत्रेल' सरले जेन्जी केटाकेटीलाई सम्झाउन बुझाउन सक्नु हुन्छ कि हुन्न भनेर हेर्न आएको म ☺☺
अहिले भरखरै केहि साना १५ १६ बर्ष नानीबाबुहरु देउसी भैली खेल्न आए । मेरो घरलाई यो घर कस्तो सिंहदरवार जस्तो भने । दक्षिणा दिनु अगाडि मैले पनि २ प्रतिक्रियासहित मजाक गरे । एक, मेरो घर सिंहदरवार जस्तोको ०.०००१ प्रतिसत पनि छैन, तिमीहरुले धेरै लामो लामो फ्याक्यौ भनें । 1/3
88
प्राकृतिक प्रकोपको रुपमा रसुवा-भोटेकोशीको वातावरणिय प्रलय पछिको विश्वमंचमा देखिएको चासो र प्रभावले देशको अर्थमंत्रीको कुर्सिले पाएको लिस्टिङ्ग हो #TIME100 । त्यहाँ ए-बि-सी जो भए पनि लिस्टिङ्ग हुन्थ्यो 🤓
58
मैले हायर गरेको रिसोर्स मै संग काम लिन खोज्छ । जति 'अर्गनाइज्ड-वे'मा काम फत्ते गर्न खोज्यो उत्ती नै असत्ती 'ए*होल'हरू संगै आइलाग्छन, जाँ** । काम गर्न जान्दैन मु** 'कन्सलटेन्ट' रे । 😡
88
बिहानका चाँदी जलप लगाएका गिरी सुर्यास्तको आभामा बन्छन सुनौला हिमाल गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि
यत्तिको हिमाल खुल्नुलाई राम्रै संकेतको रुपमा लिन पर्च हेर्नुस्। #Fishtail #AnnapurnaRange #Pokhara
3
1
30
850
Do not believe in Gen Z. This generation is full of lies, dishonesty, and "all cap." You can’t build a future on fake vibes and constant deception. Deadass, it’s exhausting. Time to wake up and demand real accountability.🥸
77
बाच्छा/बाच्छीको फोटो राखेर 'गाई तिहार' रे! 😜
Happy Gai Tihar to all. ❤️
76
मैथिलीमा एउटा कहबी (उखान) छ, केटा मान्छेले हड्डी नभएको दुईटा अंग (जुइज आऽ जिह) सम्हालेर राख्न पर्छ 🥸
Nvidia CEO Jensen Huang has admitted to an affair with a woman suspected of spying for China. Nvidia has launched an investigation but says there's no evidence company secrets were leaked.
63
यत्तिको हिमाल खुल्नुलाई राम्रै संकेतको रुपमा लिन पर्च हेर्नुस्। #Fishtail #AnnapurnaRange #Pokhara
2
3
2
61
3,254
Finishing a book & immediately marking ‘read’ on Goodreads 🏆
53
198
35
2,135
118,412
अस्ती एकजना माननियज्यू नेपालरत्न लामिछाने संग फोटो शेयर गरेको देखेको थिए । केटो तर, नौनी खाँदा दिक्क भएर नपाएर हो, डढ्या कुरौनी तिर आँखा लगायो ☺
1
104
PJ retweeted
यमपञ्चक दोश्रो दिन: कुकुर पूजा 🙏
1
1
2
जनताको अटेन्सन डाइभर्ट गर्न यो चिलम सापकोटाको काण्ड अलि बढि नै तन्किरहेको जस्तो लाग्दैन ?? अर्को कुन चैं खेला हुँदैछ ब्याकग्राउण्डमा 🧐
127
Happy Deepawali 🪔
69
PJ retweeted
Once you begin to dislike someone, everything they do tends to annoy you.
10
81
10
822
41,220
Sales 101:
Readers added context they thought people might want to know
This video uses an AI-generated avatar from AIPBI (identifiable by the mic branding), which produces synthetic sales advice clips and discloses all avatars/voices are AI-generated. youtube.com/watch?v=tlb7EP… youtube.com/@aipbi
209
3,721
128
38,471
3,969,675
काठमाडौं उपत्यकामा १५ सिट छ। घण्टी 🔔 ले १३ सिट जित्छ बुकमार्क गरेर राख्नुस्।
20
6
7
55
11,788