मान्ठा (@iMaanthaa) header
मान्ठा (@iMaanthaa) profile picture

Medical Professional | Scribbler | Photography Enthusiast | Tech Keen | 👉🏽 Experimentalist | Jack of all, master of some !

Nepalgunj
Joined May 2012
Photo by मान्ठा (@iMaanthaa)Photo by मान्ठा (@iMaanthaa)Photo by मान्ठा (@iMaanthaa)Photo by मान्ठा (@iMaanthaa)Photo by मान्ठा (@iMaanthaa)Photo by मान्ठा (@iMaanthaa)Photo by मान्ठा (@iMaanthaa)Photo by मान्ठा (@iMaanthaa)Photo by मान्ठा (@iMaanthaa)Photo by मान्ठा (@iMaanthaa)
बादल पनि विचित्र विचित्र रंगका विकास भए।
अलिअलि बादल भेला हुन थाले त। पानी पैले पनि पर्थे हिउँ पैले पनि पर्थे हल्काफुल्का पैरो पैले पनि जान्थे यदाकदा बाढी पैले पनि आउँथे तर अचेल मौसम पुर्वानुमान यस्तो सर्वसुलभ भैगो, आँधीको गर्भाधारणदेखि डेलिभरीसम्न ट्रयाकिङ हुन थाल्यो कुनै थ्रिलर हेरे जस्तो। #Arnav
9
500
Replying to @iMaanthaa
आँधी पतन समेत पूर्वानुमान हुने समय आयाे 😋😀
1
202
अलिअलि बादल भेला हुन थाले त। पानी पैले पनि पर्थे हिउँ पैले पनि पर्थे हल्काफुल्का पैरो पैले पनि जान्थे यदाकदा बाढी पैले पनि आउँथे तर अचेल मौसम पुर्वानुमान यस्तो सर्वसुलभ भैगो, आँधीको गर्भाधारणदेखि डेलिभरीसम्न ट्रयाकिङ हुन थाल्यो कुनै थ्रिलर हेरे जस्तो। #Arnav
2
1
14
1,440
मान्ठा retweeted
Replying to @iMaanthaa
अर्बौं मा विज्ञापन गर्छ यसले , हरेक सोसल मिडिया देखि चियापसल सम्म यसलाई विज्ञापन हुन्छ । डुब्छ कुन दिन ।
1
496
मान्ठा retweeted
डा साब म त संजालमा अर्गानिक एटेंसन खोज्न आएको हुम | अरु खास बाल भएन 😜😜
सगरमाथाको गहिराइदेखि एब्स्ट्रयाक्ट चिन्तन प्याजसम्म.. जिन्दगी यस्तै विरोधाभाषको फ्रिक्वेन्सीमा बत्तिदा बत्तिदै त गुज्रिने रहेछ। साहित्य होस वा दर्शन.. यस्तै काल्पनिक सिलसिलेवरहरु गाँसेरेै त इन्गेजमेन्ट बढाइनेहुन। यो त झन, सोसल मेडियाको युग। सिकम्। सिकम्। 😋😋
1
1
5
2,562
सगरमाथाको गहिराइदेखि एब्स्ट्रयाक्ट चिन्तन प्याजसम्म.. जिन्दगी यस्तै विरोधाभाषको फ्रिक्वेन्सीमा बत्तिदा बत्तिदै त गुज्रिने रहेछ। साहित्य होस वा दर्शन.. यस्तै काल्पनिक सिलसिलेवरहरु गाँसेरेै त इन्गेजमेन्ट बढाइनेहुन। यो त झन, सोसल मेडियाको युग। सिकम्। सिकम्। 😋😋
कसैलाई मुटुनै निकालेर दिदा पनी मूल्यहिन बनाऊछन, कसैलाई कुल्चेर हिड्डदा पनि ठेस लाग्दा सहारा दिन्छन् | बुझिनसक्नू जिंदगी 🙂🙂
1
2,894
यो चाहिन्छ भनेर सोचिदिएकोमै धन्यवाद दिनुपर्ने हुनरका हाकिम सापहरु हुनुहुन्छ, अधिकांश अड्डामा। सोचिहाले पनि, ए फलानो साप. एउटा बोर्ड लगानुस त ➡️ ए सुब्बा साप एउटा बोर्ड मगाउनुस त ➡️ ए फलानो जी एउटा बोर्डको पेजसेट गर त ➡️ ए फलााना जा गएर बोर्ड टाँसेर आ त। शैली/शुद्धता छु मतलव!
यो sign मा spelling mistake छ भने पत्ता लगाऔं 🕵️!
1
3
2,108
#Xtreme को विज्ञापनको बिच्चबिच्चमा क्रिकेट हेर्ने जस्तो पो बनाउन त थाले त बाइ। #NPL
3
7
1,028
मान्ठा retweeted
PHP भनेको “Hypertext Preprocessor” कसरी भयो त भन्दा त यो “recursive backronym” पो रे “acronym” पनि पो हैन रे! पहिले चैं Personal Home Page रे! जान्न पर्ने कुरा पनि कति कति?
5
4
32
4,181
एसी नचलाए हुने भएछ। पंखा पनि चलाउन जरुरत छैन। निर्धक्क सुतिने भो भनेको.... कानमा टुँऽऽऽऽ गर्दै जिस्काउन आइपुगो। अब के झुल टाँग्नु ? हे प्रकृति.... कस्तोसम्म climate रच्न सक्छ्यौ बाइ तिमी ?? #Nepalgunj
3
14
1,197
स्वाद नआएर पनि हुन सक्छ । जताततै वीच्याट पेमेन्ट तीब्र भैसक्या बेला एउटी गुरुआमा थिइन्, क्यास नै चाहिन्छ, किनभने हातले छुन नपाउँदा पैसा कमाएकोजस्तो अनुभूति भएन रे । 🤪
1
4
401
Replying to @iMaanthaa
बिल दिनपनि ठसठसि कन्छन, कत्ति ठाउँमा बिबादै भएको छ ।
1
548
ओहो.. सकेसम्म QR पेमेन्ट लिन नपरेहुँदो हो भन्ने पेट्रोल पम्प पनि हुँदारचन‌ । झन्डै चन्द्रौटामा घडी/क्यामेरा बन्धकी राख्ने बनाएनन्। एकछिन गलफत्ति गरेपछि साहुको @eSewaOfficial मा रिचार्ज गरेर सेटल गरियो। नाङ्लोपसेलमा समेत QR सर्वसुलभ भेसक्दा पनि ठूला बेपारीमा यो अनिच्छा किन?
15
4
1
26
8,016
लेखले दर्शाउन खोजेको कुरा मार्मिक छ । अंक र आँकडा धेरै हुँदा 'अडिट रिपोर्ट' जस्तो पो भयो कि ? अनि सबै जना घरै बस्न त ऐलेको युगमा संभव नहोला । तर देशभित्र पर्याप्त आम्दानी र रोगजारीको अवसर उपलब्ध हुनुपर्छ भन्नेमा पूर्ण सहमत ! 'रेमिट्यान्स खाएर हुर्केका पुस्ता' जेन-जीकै एउटा विशिष्ट क्लस्टर हुन। अल्पकालिन असर अबको केहि वर्षमा देखिदै जानेछ ।
9
1,457
मान्ठा retweeted
'हाम्रो पात्रो'मा विशेषज्ञ चिकित्सकसँग परामर्श गर्नुभन्दा ज्योतिषीसँग परामर्श गर्न महँगो पर्दो रहेछ। ​ओखती विज्ञानका कुरा उहिल्यै वेदमा लेखिसक्या हुनाले यसो हेर्‍यो, भन्यो। सस्तो भो । ज्योतिषले त राहुकेतु, चिना, हरे*, पुर्पुरो सब हेरेर अनुमान लगाउनुपर्‍यो, महँगो भइहाल्छ नि !
3
4
35
2,429
कैलेकाहिं रिफ्रेस हुन डाँडाकाँडा चाहार्न गइन्थ्यो...नदिको छङछङ सुन्दै तिरैतिरै‌ आकासिइन्थयो। यसपाला दशैंअघि त्यो आँट्न सकिएन। दशैंपछि जाउँला भनेको पनि यो बेमौसमको पानीको पूर्वानुमानले धरमर बनायो। म अन्त जाने भनेपछि जा'न केटाकेटीले पनि आफ्नो प्लान बनाए। अब आफ्नो कार्यक्षेत्र फर्किने साथे पनि नपाइएला जस्तो भो। भोली नारनघाटबाट नेपालगन्ज जाने भए गाडीमा सिट खाली छ है ।
7
25
3,419
मान्ठा retweeted
बाको जीवनभरी (थाहापाएदेखि) शरीरको तौल ४६/४७ केजी हुन्थ्यो, मोबाईल चलाउन शुरु गरेपछि ८० बर्षको उमेरमा पहिलोपटक ५० केजी पुग्यो, हिजो मात्रै ५२ केजी पुगेछ । कसैले फोन गरे काट्दिनुहुन्छ । घरमा अरुसँग बसेर गफ गर्नपनि फुर्सद हुन्न । लत नै लागिसक्यो । 😆 (कोट जाने, रिप्लाई नजाने भएछ)
ओहो..… हाम्रा बा को इन्टरनेट खपत। 😯😯 अब कसैले ट्याम्पासको यो ब्रम्हास्त्रसँग छेडखानी‌ गरे भने बिरोधको मोर्चाको पहिलो लाइनमा वृद्धवृद्धा हुन्छन जस्तो लाग्छ। हुन पनि मोबाइलमा हरियो बत्ति बलेका पुछारा' घर देखि थुमको डाँडासम्मका सबैसँग दिनहुँ भिड्डोकल हुने रच। ☺️☺️
1
1
1
311
मान्ठा retweeted
Replying to @iMaanthaa
मैले घर छोरि १००० ब्यालेन्स हाल्दिएको उल्टै किन हालेको अहिले जहाँ गएपनी ईन्टरनेट WIFI हुन्छ फोन यो ब्यालेन्स कामै छैन रे मतलब अहिले फोन कल भन्दा सामाजिक सञ्जाल धेरै प्रयोग गर्छ्न
1
2
477
Replying to @iMaanthaa
हर घर कि कहानी यही छ 😂
1
2
575
ओहो..… हाम्रा बा को इन्टरनेट खपत। 😯😯 अब कसैले ट्याम्पासको यो ब्रम्हास्त्रसँग छेडखानी‌ गरे भने बिरोधको मोर्चाको पहिलो लाइनमा वृद्धवृद्धा हुन्छन जस्तो लाग्छ। हुन पनि मोबाइलमा हरियो बत्ति बलेका पुछारा' घर देखि थुमको डाँडासम्मका सबैसँग दिनहुँ भिड्डोकल हुने रच। ☺️☺️
4
1
22
2,944