बिर्विक (@Birvikk) profile picture

🤦🏻

Joined February 2026
Photo by बिर्विक (@Birvikk)Photo by बिर्विक (@Birvikk)Photo by बिर्विक (@Birvikk)Photo by बिर्विक (@Birvikk)Photo by बिर्विक (@Birvikk)Photo by बिर्विक (@Birvikk)Photo by बिर्विक (@Birvikk)Photo by बिर्विक (@Birvikk)Photo by बिर्विक (@Birvikk)Photo by बिर्विक (@Birvikk)
यो नि गगनको कुकुर हो है।
२ मत छैन।
1
36
गगनका कुकुरहरू, के छ खबर?😂
unavailable
5
219
💀💀whatt the legend is back.
2
1
17
1,310
यो १८ करोड वाला कांग्रेसीहरू जोसँग नि लड्छन् यार, फेसबुकतिर राजावादीसँग लडिरहेछन्। पारस शाहलाई मेयरमा उठाउने रे, के खालको दिमाग हो 😂 आईक्यू (IQ) धेरै भएर होला, हुँदै नभएको राजालाई कहिल्यै नमिल्ने कुराले जिस्काउने।
1
10
204
बिर्विक retweeted
३९ वर्ष पछिको खुसी ❤️ भिडियो: राप्ती सोनारी गाउँपालिका, बाँके
6
27
1,836
You might feel like why Infrastructure minister often does field visits. He’s in Madhesh currently. The reason is the corrupt nexus of bureaucracy and contractors, they hide the actual ground information misleading the minister. Getting first hand info is crucial.
6
9
1
123
7,103
👇I do agree
रास्वपा बाट काठमाडौको सम्भाबित मेयरको उम्मेदवार । सम्भावना बढेर आयो।
1
5
291
एउटै मन कति पल्ट जित्छौ बालेन ?
Another departure 😁 भारत भ्रमण अघि पनि बिमानस्थलमा औपचारिक समारोह, गार्ड अफ अनर र सलामी नलिने प्रधानमन्त्रीको संकेत ! अक्सर राजकिय भ्रमण अघि सरकार र राष्ट्र प्रमुखले गार्ड अफ अनर लिने र औपचारिक बिदाइ समारोहमा सहभागी हुने दशकौ लामो अभ्यास भए पनि बालेन्द्र शाहले त्यो प्रचलन भत्काउने तयारी ! kathmandupost.com/national/2… via @kathmandupost
1
6
367
बिर्विक retweeted
Bummer Vayechha
Replying to @lord1769
@lord1769 guy,who runs the buymemomo campaign!! If you are running a campaign you should stay neutral bro. Not defaming certain party leaders.
3
1
23
1,477
जनताले होइन, काँग्रेसी झोलेहरूले । आज 'हिसाब माग' भन्ने सानेपाको अर्डर पाएका रहेछन्। तर जनतालाई सब थाहा छ र बालेनमाथि पूर्ण विश्वास छ उनी गगन दाइ होइनन् नि, बालेन हुन्!😂
प्रधानमन्त्री विपद् राहत कोषमा १८ अर्बभन्दा बढी रकम जम्मा भएको भनिन्छ। त्यो रकम कहाँ छ, कति निकासा भयो, र कति पीडितको हातमा पुग्यो? सरकार, भाषण र स्टन्टले मात्रै विपद् व्यवस्थापन हुँदैन। जनताले दिएको सहयोगको एक–एक रुपैयाँको पारदर्शी हिसाब सार्वजनिक गर,कति उठ्यो, कहाँ खर्च भयो, कसले पायो र बाँकी रकम कहिले पीडितसम्म पुग्छ? पीडितलाई राहत नपुग्दा सरकारको व्यवस्थापन असफल देखिन्छ। RSP सरकार, जवाफदेहिता देखाऊ। जनताले यो कुरा बिर्सने छैनन्।
1
6
745
झोलेहरूको रुवाबासी छ, हिजोको सुदन आज गृहमन्त्री भइसके। गगन दाइ बिचरा काठमाडौँबाट चुनाव लड्न तराई झर्नुपर्‍यो, तैपनि जित्न सकेनन् 😥 कस्तालाई चाहिँ नेता मानेर हिँडेका छौ लन्ठुहरू!
unavailable
2
8
448
हो हो, राति सुत्ने अनि फेरि बिहान भएपछि उठ्नुपरेन। सबैले गर्ने त्यही हो। अरू उठ्न त त्यस्तै हो | बा बरु ८४ को भएपछि अरूले बसाल्ने उठाउने गर्नुपर्छ। अँ साँच्ची, त्यतिबेला पनि अध्यक्ष जो हुने होलान् :)
राष्ट्रिय कार्यकर्ता भेला हामी सक्छौं ! हामी उठ्छौं !! (भिडिओ- मोहन बाँस्तोला)
2
135
कङ्ग्रेसी २.० भेडाहरूले अरूलाई IQ IQ भनेको सुन्छु। यति नेपालीको IQ नभए तिम्रो दाइ गगनलाई PM फेरि त्यहीँको हुन छ। अन्त गएर लड्न भन् न भेडाहरू। सीके लालले भन्ने नव-एलिटहरूको पार्टी खासमा कङ्ग्रेस 2.0 हो 😂 बुढाले के-के भन्छन् भन्छन्, जसलाई भन्नुपर्ने उसलाई हैन।
1
13
453
Back to Back आज ठुला ठुला माछा समात्ने दिन पो रहेछ त | अब आन्दोलन नगरी नहुने भयो, कति सहने यसरी 😥लोकतन्त्र खतरामा परि सक्यो😥😥
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल पक्राउ परेका छन्। श्रम मन्त्रालयमा कार्यरत रहँदाको अनियमिततामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले उनलाई बुधबार पक्राउ गरेको हो।  लोकतन्त्र धरापमा परेको हो?
6
1
20
770
ए भूपू मुख्य सचिव नै भारत फरार? यिनको छोरा छोरी सन्तान कहाँ छन्? अमेरिका ऑस्ट्रेलिया यूरोप? हो भने त सक्कियो। भारतबाट उतै गएपछी सक्कियो।
1
3
17
745
Yeah balen in no mood to slow down.
Today’s CIB arrests of 2 former ministers on fraud & organised crime charges may signal the start of a wider crackdown. As government pushes police to pursue major cases, more high-profile arrests are expected in the coming days, with surprises likely in December.
4
30
2,636
नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम संकलन गरी मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोपमा पूर्वमन्त्रीसहित ६ जना पक्राउ परेका छन्। बालेनले कसैलाई छोड्दैनन्, त्यही भएर त जनताको विश्वास छ।🥰
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव छन् । #Onlinekhabar onlinekhabar.com/2026/11/206…
10
228
The mainsteam media you trust 😀
१२ भाईको अपुष्ट स्रोतले गर्दा विज्ञप्ति नै निकाल्न पर्ने भएछ।
1
4
546
गगन थापा सरकारले मलाई थुन्न लाग्यो भनेर मिडियाबाजी गर्छन्। प्रचण्ड यो सरकार जासूस जस्तो भयो, कुन बेला मलाई नै थुन्ने हो थाह नहुने भयो भन्छन्। केपी ओली लू कल्ले मलाई फेरी थुन्छ म नी हेर्छु भन्छन्। टिप्पणी*: सब डरे हुवें है, किसीको पता नही कब क्या होगा।
7
4
2
33
2,659