बिर्विक (@Birvikk) profile picture

🤦🏻

Joined February 2026
बिर्विक retweeted
३९ वर्ष पछिको खुसी ❤️ भिडियो: राप्ती सोनारी गाउँपालिका, बाँके
6
27
1,848
You might feel like why Infrastructure minister often does field visits. He’s in Madhesh currently. The reason is the corrupt nexus of bureaucracy and contractors, they hide the actual ground information misleading the minister. Getting first hand info is crucial.
6
9
1
123
7,115
बिर्विक retweeted
Bummer Vayechha
Replying to @lord1769
@lord1769 guy,who runs the buymemomo campaign!! If you are running a campaign you should stay neutral bro. Not defaming certain party leaders.
3
1
23
1,479
ए भूपू मुख्य सचिव नै भारत फरार? यिनको छोरा छोरी सन्तान कहाँ छन्? अमेरिका ऑस्ट्रेलिया यूरोप? हो भने त सक्कियो। भारतबाट उतै गएपछी सक्कियो।
1
3
17
745
गगन थापा सरकारले मलाई थुन्न लाग्यो भनेर मिडियाबाजी गर्छन्। प्रचण्ड यो सरकार जासूस जस्तो भयो, कुन बेला मलाई नै थुन्ने हो थाह नहुने भयो भन्छन्। केपी ओली लू कल्ले मलाई फेरी थुन्छ म नी हेर्छु भन्छन्। टिप्पणी*: सब डरे हुवें है, किसीको पता नही कब क्या होगा।
7
4
2
33
2,660
लामो समय देखि अनुपस्थित र बिदा स्विकृत नगराई बसेका पूर्वाधार मन्त्रीलयका ७ जना स्थायी ईन्जिनियरहरूलाई जागिरबाट हटाईएको छ।
7
50
3,020
This is a big crackdown on corruption. Very big. हेर्दा सामान्य लाग्ने यो कुरा खासमा सार्वजनिक शिक्षाको भ्रष्टाचारको प्रमुख कारक हो । ३ दलको तथा बिशेषगरी मधेसी दलको कमाईको मुख्य स्रोत हो नक्कली विद्यार्थी । यसले यी दलहरुको कमाईको मुख्य भांडो नै बन्द हुनेछ।
1
5
1
45
1,071
ट्विटरमा यत्रो उछलकूद छ बालेन सरकार विरुद्ध । ग्राउंडमा अर्कै छ माहोल ।
8
16
2
110
6,110
Hey Kanak, @KanakManiDixit your senility is peaking your jealousy. Twenty years ago, you might have been invited to an event with the likes of Tharoor. You stopped being relevant long ago, get over it. Go build an international career, come home to win two elections, 1+
3
5
2
23
1,663
बिर्विक retweeted
१८ करोड काण्ड दबाउन गरीएका प्रयासहरुमध्ये अमित ढकालहरुको मिहिनेत उच्च प्रशंसनीय छ ! 🤣🤣 यतिबेला अमित ढकाल(हरु)को निस्कर्ष: जेन्जी आन्दोलन पहिले नेपाल देश युरोप जस्तो बनिसकेको थियो तर तेस्पछिका दिनमा नेपाल देश सोमालिया जस्तो बन्यो:
5
19
80
1,881
बिर्विक retweeted
रबि लामिछाने यो सरकार लाई ५ वर्ष नै टिकाउने हो। १२ भाई कोमामा 😂
20
39
1
351
18,634
बिर्विक retweeted
स्काउटको देउसीमा प्रधानमन्त्री @ShahBalen को नाच
फेसवुकमा @ShahBalen ले गीतसहित लुसिफर अवतार सार्वजनिक गरेछन, बेलुका हाम्रै टोलमा देउसी भट्याउन त आईपुग्दैनन होला नि 😂
2
162
बिर्विक retweeted
देउसी–भैलो कार्यक्रममा प्रधानमन्त्री बालेन शाह नाच्दै #NepalKhabar #Balenshah #primeministerofnepal #tiharspecial
1
3
2
33
1,778
बिर्विक retweeted
Nepal's PM Balendra Shah is dancing in Tihar ( Dipawali). He is not only a rapper but he is good Dancer too, see his steps 🕺🕺🕺
15
55
11
432
70,613
यो वर्षको तिहारमा द्यौसी भैलो चौबीसै घण्टा खेल्न पाइने गृह मन्त्रालयको विज्ञप्ति।
3
1
24
1,084
गगन थापाले २ दिन अघिमात्र मधेश सरकार गठनको लागी केपी ओलीलाई भेटेको भनेका थिए । तर तलको अनलाइनख़बरको लेखमा गगन थापा झन् बीचमा हुनुपर्नेमा किन छैनन् त? *कारण दोस्रो तस्वीरमा छ।
2
5
43
5,854
मेनस्ट्रीम मिडियाले गगन थापाको गफ दिने कलालाई प्रश्रय दिएपनी जनताले चाहीं पक्डीन थालेछन्। घरी ५० वर्षमा राजनीति छोड़नी हो भन्छन्, घरी ५५ वर्ष, अहिले त्यो कुरा नगरौ भन्छन्। यहाँ फेरी कांग्रेसले कोहीसंग मिलेर सरकार बनाउंदैन भनेर २ हप्ता अघि मात्र गफ जोतेका रहेछन्।
6
20
1
57
3,165
बिर्विक retweeted
बालेनजी र मेरो फोटोको बीचमा चट्याङको चित्र हाल्दैमा मैले पत्याउँछु र ? यस्तो झुर ग्राफिक्स चल्दैन। १२ भाईलाई दनक।😀
4
22
3
127
5,319
बिर्विक retweeted
मलाई गगन एकदमै मन पर्छ किनकि गाँई गुइँ काण्डहरुमा आफ्नो नाम जोडिने बित्तिकै नेपाली इतिहाँसकै भ्रस्टपिता भनेर चिनिने एमाले अध्यक्ष खड्ग प्रसाद ओली अर्थात केपी ओलीको शरणमा पुगिहाल्छन !
3
5
1
37
1,214
बिर्विक retweeted
प्रधानमन्त्री को छेउमा अर्को कुर्सि राख्दिन! प्रधानमन्त्री बालेन शाहलाइ पुरै ५ वर्ष चलाउन दिन्छु ! मेरो खुट्टामा बल आएका म बालेनलाई नै पास गर्छु गोल गर्नेको लागि ! यो भन्दा एउटा सभापति ले के भन्ने? अझै कैची चलाउदै छ्न केहि मिडिया !
8
15
77
7,069