I मस्कानोलोजी I भाँडा एक्स्पर्ट I

Northern Malaysia
Joined January 2024
सामाजिक सद्भाव कायम गरौँ ! नागरिकको जीवन रक्षा गरौँ ! राष्ट्रलाई हिंसा, द्वन्द्व र विनाशबाट जोगाऔँ ! शान्ति, एकता र सहकार्यको बाटोमा अघि बढौँ🇳🇵
4
22
3,874
Dibed(डाईबेड)🌸 retweeted
holy wine वाला प्रधानमंत्री देखी आज यहाँसम्म पुग्नुलाई के भन्नु हुन्छ? पर्यटक भिषामा आइ क्रिश्चियन मिशनकालागि स्वास्थ्य सिबिर संचालन गर्ने दश जना विदेशी नागरिक पक्राउ परेकाछन ।
2
3
1
21
685
Dibed(डाईबेड)🌸 retweeted
राष्ट्रबादकाे खाेल ओढेर हत्याहिंसा लुटपाटमा रमाउने ठगकाे सरदारले हाेटल द्दारिकाजमा अजित डाेभाजलाई मलाई बचाउ भन्दै ढाेगेकाे तस्बिर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति आउन थाल्याे।
5
152
Dibed(डाईबेड)🌸 retweeted
वीचौलियाले चलाएको देश.....! दिल्ली बाट यसो कहिलेकाही आउँदा जादा सन २०१५/१६ तीर कताबाट झूक्कीएर एउटा ठूलाबडाको दारूपार्टीमा साँझ दारू खादै एउटा ठुलै मान्छेले "ए भन आइजी लाई हटाई दिउ.." भनेर सोध्दै थियो। मोरोलाइ दारू चढेर बोलेको होला भनि ठान्थे। वीचौलीया ठुलो मान्छे...!
पूर्वन्यायाधीश चोलेन्द्रका बिचौलिया इनम सापकोटाको मोबाइलबाट खुल्यो प्रहरी प्रमुख, उच्च अधिकारी र सांसदहरूसँगको गम्भीर 'सेटिङ' ! -- पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका मुख्य बिचौलियाका रूपमा देखिएपछि असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका इनम सापकोटाको मोबाइल अनुसन्धानबाट न्याय क्षेत्र, नेपाल प्रहरी र राजनीतिक वृत्तमा मच्चिएको भीषण भ्रष्टाचार तथा 'सेटिङ' को पर्दाफास भएको छ। 'दियो पोस्ट' मा प्रकाशित विशेष अनुसन्धानमूलक समाचार अनुसार हिरासतमा रहेका सापकोटाको मोबाइल मिसिल अनुसन्धान गर्दा प्रहरीका शीर्ष नेतृत्व, न्यायाधीश र सत्तारुढ दलका सांसदहरूसँगको 'सङ्गठित बिचौलिया सञ्जाल' बाहिर आएको हो। जबराको मोबाइल अनुसन्धानका क्रममा सापकोटासँगको शङ्कास्पद सम्बन्ध देखिएपछि सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) वंशीराज दाहाललाई बर्खास्ती गरिए पनि नेपाल प्रहरीका सर्वोच्च अधिकारीहरूलाई भने सरकारले जोगाउन खोजेको दियो पोस्टको मिसिल विवरणमा उल्लेख छ। पक्राउ पर्नु ६ दिनअघि मात्रै प्रहरी महानिरीक्षक (IGP) दानबहादुर कार्कीसँग सापकोटाको ह्वाट्सएपमा कुराकानी भएको र मोबाइलमा 'आइजिपी दानबहादुर कार्की सर' भनी सेभ भएको फेला परेको छ। त्यस्तै, प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआइजी राजन अधिकारीसँग मुद्दा सेटिङ एवं सरुवा-बढाउने तथा डिआइजी विश्वराज अधिकारीसँग प्रहरीको पोशाक (युनिफर्म) खरिदबारे सबैभन्दा धेरै संवाद भएको पुष्टि भएको छ। अनुसन्धानका क्रममा सापकोटाले सिङ्गापुरमा कम्पनी र दुबईमा अपार्टमेन्ट खरिद गरी नेपालमा मुद्दाको सेटिङ मिलाएर घुस बापतको लेनदेन विदेशमै गर्ने गरेको खुलेको छ। कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई छुटाउने डिल, नक्कली भुटानी शरणार्थी काण्डमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई छुटाउने सेटिङ र काङ्ग्रेसका नेताहरूसँगको मिलेमतोमा सर्वोच्च अदालतका मुद्दामा प्रभाव पार्नेसम्मका काम सापकोटाले गरेको दियो पोस्टले जनाएको छ। अझ गम्भीर तथ्य त के छ भने, चोलेन्द्र निकट एक न्यायाधीश र रास्वपाका एक सांसदले सापकोटाकी अमेरिकामा रहेकी नातेदार कविता पाण्डेको बैंक खातामा घुस/सेटिङको रकम जम्मा गर्न सन्देश पठाएको समेत अनुसन्धान मिसिलमा फेला परेको छ। ## संक्षिप्त समीक्षा : 'दियो पोस्ट' ले सार्वजनिक गरेको यो खोजमूलक प्रतिवेदनले नेपालको समग्र न्याय प्रणाली, सुरक्षा संयन्त्र र नयाँ-पुराना राजनीतिक दलहरूको सक्कली र दयनीय चेहरा उदाङ्गो पारिदिएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेपछि उघारिएको यो भ्रष्टाचारको 'पन्डोरा बक्स' ले बिचौलिया इनम सापकोटाको पहुँच नेपाल प्रहरीको महानिरीक्षक (IGP) देखि सुशासनको नारा दिने रास्वपाका सांसदसम्म कति गहिरो गरी गाडिएको रहेछ भन्ने देखाउँछ। सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई कारबाही गर्ने तर उस्तै र अझ गम्भीर मिसिल प्रमाण फेला परेका नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की र एआइजी राजन अधिकारीमाथि कारबाही नगर्नुले राज्य संयन्त्रमै 'दोहोरो मापदण्ड' र राजनीतिक संरक्षण रहेको स्पष्ट हुन्छ। अदालतका मुद्दा मिलाउने, प्रहरीको युनिफर्म खरिदमा कमिसन खाने र दुबई-सिङ्गापुर-अमेरिकाका खातामार्फत घुस लेनदेन गर्ने यो सङ्गठित अपराध नेपालको कानुन र लोकतन्त्र माथिको भीषण प्रहार हो। 'दियो पोस्ट' ले प्रहरी प्रमुखहरूसँग प्रतिक्रिया माग्दा फोन नउठाउनुले पनि यो अपराधभित्रको त्रास र मौन स्वीकृतिलाई पुष्टि गर्छ। यदि अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले निष्पक्ष रूपमा छानबिन गरी यस काण्डमा मुछिएका न्यायाधीश, आइजिपी र रास्वपा सांसदलाई कानुनको दायरामा नल्याउने हो भने नेपालमा 'राज्य नियन्त्रित बिचौलियातन्त्र' (State-sponsored Oligarchy) हाबी भएको ठहरिनेछ। फेसबुक पेजबाट साभार !
1
1
11
900
छट्टु नटवरलालहरुको समूहको काम?😉
Replying to @Mission2087
@Mission2087 उमेरमा पनि भष्ट्रचार।
4
177
Dibed(डाईबेड)🌸 retweeted
राष्ट्रपति रामचंद्र पौडेलले कुमारी दर्शन गर्न जांदा जुत्ता खोल्नु पर्ने ठाऊँमा नखोली गएछन्। श्रीमती र छोरी लानै नहुनेमा, लिएर गएछन्। कुमारीले राष्ट्रपतिलाई अक्षेताको टीका लगाईदीन इन्कार गर्नुभएछ । राजा हुँदा कुमारी संस्कारको पालना थियो, अहिले मंलाग्दी गरे। - मूल पुजारी ।
4
53
9
197
12,429
बाख्रेका झोलेहरुको आत्मा नी कती धेरै भड्किएको होक्या?
12
307
Dibed(डाईबेड)🌸 retweeted
कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई छुटाउने डिल, नक्कली भुटानी शरणार्थी काण्डमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई छुटाउने सेटिङ र काङ्ग्रेसका नेताहरूसँगको मिलेमतोमा सर्वोच्च अदालतका मुद्दामा प्रभाव पार्नेसम्मका काम सापकोटाले गरेको दियो पोस्टले जनाएको छ।😮
पूर्वन्यायाधीश चोलेन्द्रका बिचौलिया इनम सापकोटाको मोबाइलबाट खुल्यो प्रहरी प्रमुख, उच्च अधिकारी र सांसदहरूसँगको गम्भीर 'सेटिङ' ! -- पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका मुख्य बिचौलियाका रूपमा देखिएपछि असोज १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका इनम सापकोटाको मोबाइल अनुसन्धानबाट न्याय क्षेत्र, नेपाल प्रहरी र राजनीतिक वृत्तमा मच्चिएको भीषण भ्रष्टाचार तथा 'सेटिङ' को पर्दाफास भएको छ। 'दियो पोस्ट' मा प्रकाशित विशेष अनुसन्धानमूलक समाचार अनुसार हिरासतमा रहेका सापकोटाको मोबाइल मिसिल अनुसन्धान गर्दा प्रहरीका शीर्ष नेतृत्व, न्यायाधीश र सत्तारुढ दलका सांसदहरूसँगको 'सङ्गठित बिचौलिया सञ्जाल' बाहिर आएको हो। जबराको मोबाइल अनुसन्धानका क्रममा सापकोटासँगको शङ्कास्पद सम्बन्ध देखिएपछि सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) वंशीराज दाहाललाई बर्खास्ती गरिए पनि नेपाल प्रहरीका सर्वोच्च अधिकारीहरूलाई भने सरकारले जोगाउन खोजेको दियो पोस्टको मिसिल विवरणमा उल्लेख छ। पक्राउ पर्नु ६ दिनअघि मात्रै प्रहरी महानिरीक्षक (IGP) दानबहादुर कार्कीसँग सापकोटाको ह्वाट्सएपमा कुराकानी भएको र मोबाइलमा 'आइजिपी दानबहादुर कार्की सर' भनी सेभ भएको फेला परेको छ। त्यस्तै, प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआइजी राजन अधिकारीसँग मुद्दा सेटिङ एवं सरुवा-बढाउने तथा डिआइजी विश्वराज अधिकारीसँग प्रहरीको पोशाक (युनिफर्म) खरिदबारे सबैभन्दा धेरै संवाद भएको पुष्टि भएको छ। अनुसन्धानका क्रममा सापकोटाले सिङ्गापुरमा कम्पनी र दुबईमा अपार्टमेन्ट खरिद गरी नेपालमा मुद्दाको सेटिङ मिलाएर घुस बापतको लेनदेन विदेशमै गर्ने गरेको खुलेको छ। कारागारमा रहेका व्यवसायी दीपक भट्टलाई छुटाउने डिल, नक्कली भुटानी शरणार्थी काण्डमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई छुटाउने सेटिङ र काङ्ग्रेसका नेताहरूसँगको मिलेमतोमा सर्वोच्च अदालतका मुद्दामा प्रभाव पार्नेसम्मका काम सापकोटाले गरेको दियो पोस्टले जनाएको छ। अझ गम्भीर तथ्य त के छ भने, चोलेन्द्र निकट एक न्यायाधीश र रास्वपाका एक सांसदले सापकोटाकी अमेरिकामा रहेकी नातेदार कविता पाण्डेको बैंक खातामा घुस/सेटिङको रकम जम्मा गर्न सन्देश पठाएको समेत अनुसन्धान मिसिलमा फेला परेको छ। ## संक्षिप्त समीक्षा : 'दियो पोस्ट' ले सार्वजनिक गरेको यो खोजमूलक प्रतिवेदनले नेपालको समग्र न्याय प्रणाली, सुरक्षा संयन्त्र र नयाँ-पुराना राजनीतिक दलहरूको सक्कली र दयनीय चेहरा उदाङ्गो पारिदिएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेपछि उघारिएको यो भ्रष्टाचारको 'पन्डोरा बक्स' ले बिचौलिया इनम सापकोटाको पहुँच नेपाल प्रहरीको महानिरीक्षक (IGP) देखि सुशासनको नारा दिने रास्वपाका सांसदसम्म कति गहिरो गरी गाडिएको रहेछ भन्ने देखाउँछ। सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाललाई कारबाही गर्ने तर उस्तै र अझ गम्भीर मिसिल प्रमाण फेला परेका नेपाल प्रहरीका आइजिपी दानबहादुर कार्की र एआइजी राजन अधिकारीमाथि कारबाही नगर्नुले राज्य संयन्त्रमै 'दोहोरो मापदण्ड' र राजनीतिक संरक्षण रहेको स्पष्ट हुन्छ। अदालतका मुद्दा मिलाउने, प्रहरीको युनिफर्म खरिदमा कमिसन खाने र दुबई-सिङ्गापुर-अमेरिकाका खातामार्फत घुस लेनदेन गर्ने यो सङ्गठित अपराध नेपालको कानुन र लोकतन्त्र माथिको भीषण प्रहार हो। 'दियो पोस्ट' ले प्रहरी प्रमुखहरूसँग प्रतिक्रिया माग्दा फोन नउठाउनुले पनि यो अपराधभित्रको त्रास र मौन स्वीकृतिलाई पुष्टि गर्छ। यदि अख्तियार र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले निष्पक्ष रूपमा छानबिन गरी यस काण्डमा मुछिएका न्यायाधीश, आइजिपी र रास्वपा सांसदलाई कानुनको दायरामा नल्याउने हो भने नेपालमा 'राज्य नियन्त्रित बिचौलियातन्त्र' (State-sponsored Oligarchy) हाबी भएको ठहरिनेछ। फेसबुक पेजबाट साभार !
2
12
778
Dibed(डाईबेड)🌸 retweeted
स्वर्णिम वाग्लेले नयाँ कुरा भनेका छैनन्! प्रा. डा.- लोकराज बराल।
2
4
1
13
539
घन्टीको नाम जोडियो भने यी बुढाले १२ हात माथी उफ्रेर व्याख्या, उपव्याख्या र निर्णय सुनाउछन ! कांग्रेसीका जघन्य घटना आए भने फेरी पूच्छर लुकाएर भाग्छन ! धत् बुढा😉😡
'सभापति यादवले आफ्नो मञ्जुरीबिना विवाह गरेको हुँदा उनीहरुलाई पक्राउ गरी जबरजस्ती छुटाइदिनुपर्ने भनी आफ्नो पदको दुरुपयोग गरी अनुचित दबाब दिएको र नगरेमा हजारौँ मानिस ल्याएर जिल्ला प्रहरी कार्यालय घेर्ने धम्की दिँदै आएकोमा गैरकानूनी कार्य गर्न इन्कार गरेको प्रतिशोध अनर्गल र तथ्यहीन आरोप लगाएको दाबी गरेका छन्' घण्टि हो नि! हेराफेरी त जिल्ला जिल्लामा पुगिसकेछ।
2
1
7
1,686
शुभकामना कामरेड जी !!
4
306
छट्टु, चटके, नटवरलालहरुको पार्टी यस्तै हुनेहो ! @Sandaju11
10
1
3
37
2,821
कन्स्पिरेसीलाई (भलै नेपालीलाई कन्स्पिरेसी मा रमाइलो लाग्छ- रगत उम्लिन्छ, काटाकाट मारामार गर्ने मुड चल्छ) नजरअन्दाज गर्ने हो भने यतिबेला स्वर्णिम वाग्लेको बिरोध गर्नुपर्ने कुनै कारण छैन ! जनताले जे निर्णय दिएका छन् तेही बोलेका छन् ! जनता भड्काएर भोट सुरक्षित गर्ने बानी परेकाहरुलाई त मसला मिलिहाल्ने भैगयो !!!
12
477
हर्कजीलाई सान्त्वना !!
3
5
608
Dibed(डाईबेड)🌸 retweeted
'भोका पेटे'ले केपि ओलिले बनाएका भ्यु टाबर को कुरा किन अर्दैनन्
1
2
121
Dibed(डाईबेड)🌸 retweeted
मन्त्रि भएपछि यतिको चै हुनुपर्छ ✌️✌️ मन्त्री प्रतिभा रावलले भनिन्– मान्छे फेरर हुन्छ कि कानुन फेरर हुन्छ। सहकारी पीडितको पैसा छिट्टै फिर्ता गर्छौं, अदालतमा स्पेशल बेन्च राख्दै छौँ।
7
14
4
120
4,536
Dibed(डाईबेड)🌸 retweeted
अमेरिका बस्ने हरुको जिन्दगी किस्ता तिर्दा तिर्दै सकिन्छ 😂 गाडिको किस्ता,घरको किस्ता हुदा हुदा अब त आइफोन पनि किस्ता मै लिन थालेछन 😜
2
6
265
Dibed(डाईबेड)🌸 retweeted
यो topic मा‌ पनि 'हाम्रो समाज कता जादैछ' भनेर endless बहस नचलाए हुने रहेछ, अरु ठाउमा पनि यस्तै हुने रहेछ :-)
2
1
7
829
Dibed(डाईबेड)🌸 retweeted
चीनबाट फर्केपछिको उपलब्धि, यस्तै कोइ भारतबाट फर्केको भए अनी यस्तो न्युज आएको थियो भने, कमाउनिष्टहरु *चुतड जमिनमा पटकी-पटकी नाचेको देख्न पाइन्थ्यो।🤣
1
2
268