Pinned Tweet
मैले जे बुझे त्यो कुरा लेख्ने प्रयास गरेको छु, पढ्नु होला है ! धन्यवाद शिलापत्रलाई shilapatra.com/detail/193770
72
विजयादशमी २०८३ को हार्दिक मंगलमय शुभकामना! दुर्गा भवानीको कृपाले तपाईंहरू सबैको जीवनमा नयाँ उमङ्ग, खुसी र आशा छाओस्। परिवारजनसँगको भेटघाट, प्रेम र सद्भावले यो अविस्मरणीय बनोस्। शुभ होस्! जय होस्!
🤖 Made with AI
31
D.B.Kattel (डीबी कट्टेल) retweeted
विज्ञहरू भन्छन्–‘प्रधानमन्त्रीको त्रिदेशीय प्रस्ताव राम्रो सुरुवात’ annapurnapost.com/story/5091…
D.B.Kattel (डीबी कट्टेल) retweeted
कति सम्भव होला प्रधानमन्त्रीले चीन र भारत संग गरेको जलवायु संयन्त्र प्रस्ताव ?
#intercountryclimatediplomacy
#Climatemechanism
@indrajnu @PRCAmbNepal @PM_nepal_ @manjeetdhakal @DBKattel @icimod
annapurnapost.com/story/5091…
D.B.Kattel (डीबी कट्टेल) retweeted
हिमबाढीको प्रलय gorkhapatraonline.com/news/2…
D.B.Kattel (डीबी कट्टेल) retweeted
शुभ प्रभात ! आजको #गोरखापत्र दैनिकको ई-पेपर पढ्नुहोस् र विस्तृत हेर्न लिङ्क खोल्नु होस ।
#Gorkhapatra #news #NewsUpdates
epaper.gorkhapatraonline.com…
हिमबाढीको प्रलयसंग सम्बन्धित मेरो बिस्तृत लेख हालैको (असोज) युवामंचमा प्रकाशित छ पढ्नुहोला है ! यो अंकमा समाबेश गरिएका अन्य बिषय बस्तु पनि सान्दर्भिक छन्, एक प्रति संकलन गरेर राख्दा राम्रै हुने छ। मैले फोटोमा रुपान्तरण गरेर यहाँ पोस्ट गरेको छु, छुटाउनु भएको छ भने, पढ्नु होला !
39
हिमबाढीको प्रलयसंग सम्बन्धित मेरो बिस्तृत लेखको online Link भर्खर आएछ, यहाँ पोस्ट गरेको छु, छुटाउनु भएको छ भने पढ्नु होला। यो बिस्तृत लेख असोज अंकको युवामंचमा पनि प्रकाशित छ पढ्नुहोला है ! gorkhapatraonline.com/news/2…
29
D.B.Kattel (डीबी कट्टेल) retweeted
डा. डीबी कट्टेलको विचार :
‘सबैतिरका हिमाली क्षेत्रको तापक्रम बढ्दो छ’
-हाम्रो मात्रै होइन, ताजिकिस्तान, किर्गिस्तानलगायतमा तापक्रमले हिमनदीहरू भत्किने क्रम बढिरहेको छ। हाम्रो तुलनामा तियान–शान हिमाल शृङ्खलाहरूमा हिउँ पग्लिने क्रम झनै बढी छ। हिमाली क्षेत्रको हिउँ पग्लिन, हिमनदीलाई कमजोर बनाउन बढ्दो तापक्रम कारक बनिरहेको देखिन्छ। हिमतालहरूको तुलनामा हिमनदीको जोखिम अनुमान गर्न निकै कठिन छ।
#onlinekhabar #globalwarming
onlinekhabar.com/2026/09/201…
D.B.Kattel (डीबी कट्टेल) retweeted
रसुवा बाढीको सम्भावित वैज्ञानिक विश्लेषणः कसरी भत्कियो हिमनदी ?
shilapatra.com/detail/193770
D.B.Kattel (डीबी कट्टेल) retweeted
अति कम विकसित देशबाट विकासशील देशको मार्गमा हिँड्न प्रयासरत नेपालले भोगेको विशाल मानवीय र आर्थिक क्षतिकै कारणले विश्वको ध्यान आकृष्ट भयो ।
shilapatra.com/detail/193797
मैले जे बुझे त्यो कुरा लेख्ने प्रयास गरेको छु, पढ्नु होला है ! धन्यवाद शिलापत्रलाई
रसुवा बाढीको सम्भावित वैज्ञानिक विश्लेषणः कसरी भत्कियो हिमनदी ?
shilapatra.com/detail/193770
64
"यस पटकको सूचना-सम्प्रेषणमा कतै कतै भरपुर AI को प्रयोग भएको अनुभव हुन्छ। कतिपय दृश्यहरूमा गरिएको कृत्रिम हेरफेर (manipulation) ले वास्तविकता छुट्याउन गाह्रो पारेको छ!"
म गलत हुन पनि सक्छु ।
61
intensity are rising under rapid climate warming, reinforced by persistent high temperatures and precipitation associated with a strong El Niño. The detail investigatin by the team is now under progress.
10
by a catastrophic collapse of glacier (---) area of (--) on the Nepali side of the China–Nepal border. The team emphasized that this event represents the most severe ice-avalanche disaster yet recorded on the Tibetan Plateau and reflects a hazard type whose frequency and
1
55
The Expert Team (along with me), led by Professor Tandong Yao of the Second Tibetan Plateau Scientific Expedition and the Institute of Tibetan Plateau Research Chinese Academy of Sciences, concluded after the preliminary evaluation that the August 26, 2026 disaster was triggered
1
52
वायुमण्डलिय तापक्रम वृद्धिनै भयानक glacier collapse को कारण! Heavy flood caused by massive glacier collapse, which was caused by atmospheric warming effect (see comments below):
1
78
rising under rapid climate warming, reinforced by persistent high temperatures and precipitation associated with a strong El Niño. The detail investigatin by the team is now under progress.
12

















