
journalist @online_khabar past : correspondent @shilapatra @ujyaalo @nepalmountaintv @radioannapurna @citizenfm94 #Tweets r #personal
Nepal
Joined August 2012
- Tweets12.3K
- Following963
- Followers18.5K
- Likes76.3K
Pinned Tweet
कभर स्टोरी/‘एक्सक्लुसिभ’
त्रिविका प्राध्यापक र कर्मचारीले बेतलबी बिदालाई सेवा अवधिमा जोडेर पेन्सन खाइरहेका छन्। बहालवाला तथा पूर्व पदाधिकारी समेत संलग्न यो गैरकानूनी र अनैतिक कार्यले आर्थिक भार मात्रै पारेको छैन,प्राज्ञिक निष्ठामाथि समेत प्रश्न उठाएको छ। onlinekhabar.com/2025/02/163…
Dinesh Gautam retweeted
समाचारको स्रोत पत्ता लगाउन समाचार कक्षमा छिरेर प्रहरीले पत्रकार पक्राउ गर्न थालेको हो भने यो मुलुकमा संविधान सकियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि लड्दै गरौंला, पहिले संविधान जोगाउन लड्नु पर्ने भयो।
Dinesh Gautam retweeted
वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा २० करोडको सीटी स्क्यान र ५४ भेन्टिलेटरसहित ४०२ भन्दा बढी महँगा उपकरण मर्मत अभावमा थन्क्याइएका छन, जसले गर्दा वीरको आपतकालीन र्याम्प नै “कवाडीखाना” बनेको छ ।
nimjn.org/np/detail/429/rs-1…
Dinesh Gautam retweeted
Displaced residents of Syabrubesi are seeking temporary shelter, financial assistance and an integrated settlement that would allow them to remain together and preserve their community, culture and traditions.
Report by @DNepaliG
english.onlinekhabar.com/dis…
Dinesh Gautam retweeted
Hundreds of survivors from the border settlement are sheltering in a Kathmandu monastery, performing Buddhist rites for those lost and dreaming of returning to a new community in the hills above their destroyed homes.
By @DNepaliG
english.onlinekhabar.com/tim…
Dinesh Gautam retweeted
विपद्सँग एक पटक होइन, पटक पटक हारेका उनीहरू अब पैरेबेँसी नफर्किने निधो गरेर काठमाडौं आएका छन् । तर यहाँ पनि गाँसबास टुंगो छैन ।
#Onlinekhabar #NepalFlood
onlinekhabar.com/2026/09/201…
Dinesh Gautam retweeted
'आफन्त, घरबार सबै लग्यो, कहाँ जाने, के गर्ने? अब त्यो ठाउँ फर्केर पनि जान नपरोस्'। Onlinekhabar
youtu.be/xZ_brvMTPoI
Dinesh Gautam retweeted
पैरेबेँसीको थापाटोल :
उनीहरू अब गाउँ फर्किन चाहँदैनन्
–विपद्सँग एक पटक होइन, पटक पटक हारेका उनीहरू अब पैरेबेँसी नफर्किने निधो गरेर काठमाडौं आएका छन् । तर यहाँ पनि गाँसबास टुंगो छैन ।
#Onlinekhabar #RasuwaFlood
onlinekhabar.com/2026/09/201…
Dinesh Gautam retweeted
बाढीमा हराएका विद्यार्थी खोजिरहेका प्रधानाध्यापक
नीलकण्ठ माविका प्रधानाध्यापक माधव लामिछाने सुनाउँछन्– केही अभिभावकसँग र होल्डिङ सेन्टरका मान्छेहरूसँग हाम्रा विद्यार्थीको अवस्था के छ ? कसरी बसिरहेका छन् ? एक पटक भेटौं भनेर हिँडेको हुँ ।
@DNepaliG
onlinekhabar.com/2026/09/201…
Dinesh Gautam retweeted
बाढीमा हराएका विद्यार्थी खोजिरहेका प्रधानाध्यापक
–नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानाध्यापक माधव लामिछाने सुनाउँछन्– केही अभिभावकसँग र होल्डिङ सेन्टरका मान्छेहरूसँग हाम्रा विद्यार्थीको अवस्था के छ ? कसरी बसिरहेका छन् ? एक पटक भेटौं भनेर हिँडेको हुँ ।
#onlinekhabar #RasuwaFlood
onlinekhabar.com/2026/09/201…
Dinesh Gautam retweeted
रुवायो यो स्टोरीले ।
उनीहरू अब गाउँ फर्किन चाहँदैनन्
@DNepaliG
onlinekhabar.com/2026/09/201…
Dinesh Gautam retweeted
पहिरो खसेर ६ बजेदेखि थुनियो किम्रुङ खोला, किनाराका बस्तीमा प्रहरीको माइकिङ
गाउँपालिका अध्यक्ष भन्छन्– खोलामा थोरै मात्रै पानी बगेको छ
#onlinekhabar
onlinekhabar.com/2026/09/201…
Dinesh Gautam retweeted
जेनजी प्रदर्शनको एक वर्ष :
अनि, उठ्यो भाटभटेनी
–जेनजी आन्दोलनको मुख्य तारो व्यवसायी मीनबहादुर गुरुङको भाटभटेनी सुपर स्टोरहरू बन्न पुगे । तर, गुरुङले एकरति हार मानेनन् । उनी दिनरात खटे, हजारौं सहकर्मीले काँधमा काँध मिलाए, लाखौं उपभोक्ताले ढाडस दिए । र, बल्ल एक वर्षपछि अन्तत: भाटभटेनी उठेरै छाड्यो ।
#onlinekhabar
onlinekhabar.com/2026/09/201…
Dinesh Gautam retweeted
जेनजी आन्दोलन : गुप्तचरले दिएका ‘ब्रिफिङ’का खाम समेत खोलिंदैनथे
@NomanAdhikari onlinekhabar.com/2026/09/201…
Dinesh Gautam retweeted
Salute to this BRAVE APF personnel :
सशस्त्रका गोताखोर रमेश : बाढीसँग जुध्दै आफू बाँचे, बग्दै आएका मजदुरलाई पनि बचाए
onlinekhabar.com/2026/09/201…
Dinesh Gautam retweeted
पटकपटक समातिँदै, छुट्दै गरेका विवादास्पद पात्रहरु GenZ सभामा मानसम्मानसहित मन्चमा आसीन बने ।
यही कार्यक्रममा गृहमन्त्री सुदन गुरुङले विभिन्न पार्टी नेता, केही पत्रकारलगायतलाई धम्कीपूर्ण शैलीमा भने– ‘अझै पनि समय छ, सुध्रिनुस् ।’
Report @NomanAdhikari
onlinekhabar.com/2026/09/201…
Dinesh Gautam retweeted
जेनजी आन्दोलन : गुप्तचरले दिएका ‘ब्रिफिङ’का खाम समेत खोलिंदैनथे
This is another Long Form Story in our Extensive Series on the Gen Z Movement’s Revision.
The story by Narayan Adhikari
The Story of Our State in Three Points.
१.
राष्ट्रिय अनुसन्धान विभागलाई गृहमन्त्रालयबाट तानेर ओलीले आफ्नो अघिल्लो कार्यकालमै सिधै प्रधानमन्त्री मातहत ल्याएका थिए, तर अनुसन्धानका प्रमुखलाई बालुवाटारमा प्रवेशनिषेधजस्तै थियो । स्रोतसाधनको अभाव, आन्तरिक तानातान, प्रोत्साहनको अभावबीच विभागले तयार पारेका कमसल रिपोर्टका खाम प्रधानमन्त्रीका सहयोगी राजेश बज्राचार्यले समेत खोल्दैनथे ।
२.
भ्रष्टाचार तथा सामाजिक सञ्जालमा प्रतिवन्धविरुद्द नवयुवाहरुले शान्तिपूर्ण आन्दोलन आह्वान गरेका थिए, तर सँगसँगै संसद भवन कब्जा गरिएको र सिंहदरबार दनदनी जलिरहेको एआई तस्बीरहरु सोसल मिडियामा छ्यापछ्याप्ती आउँदै थिए । त्यस्ता सामग्रीको स्रोत विश्लेषण गर्ने जनशक्ति र साधन राष्ट्रिय अनुसन्धान विभागमा छैन । खासमा विभागमा साइबर युनीट नै छैन ।
३.
जेनजी आन्दोलनमा घुसपैठ हुन सक्छ भनेर सीडीओ नेतृत्वको जिल्ला सुरक्षा समिति, गृहमन्त्री नेतृत्वको केन्द्रीय सुरक्षा समिति र प्रधानमन्त्री नेतृत्वको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा छलफल भएको थियो । तर त्यसको सामना कसरी गर्ने भनेर कुनै निर्णय भएको अभिलेख छैन । बैठकका माइन्युटमा उपस्थिति मात्रै भरिएको छ ।@Online_khabar
onlinekhabar.com/2026/09/201…
Dinesh Gautam retweeted
इन्जिनियर न्यौपाने र ढकालसँग वार्ता :
सुरुङभित्रबाट मानिसको आवाज आयो भन्ने सुन्दा विश्वास गर्नै गाह्रो भयो
#onlinekhabar
onlinekhabar.com/2026/09/201…
Dinesh Gautam retweeted
जेनजी आन्दोलनमा कसरी दमन भयो ? कसले घुसपैठ गर्यो ? सेनाले जंगी अड्डाको वार्तामा के भन्यो ? चुनाव नगराउन क-कसले दबाब दिए ? तत्कालीन अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालसँगको विस्तृत अन्तर्वार्ता ।
Om Prakash Ary... youtu.be/eYuPYrI6hTI?si=xp8E… via @YouTube
Dinesh Gautam retweeted
जेनजी आन्दोलनको १ वर्ष
अन्तर्वार्ता :
‘२४ भदौमा दिउँसै सेना सडकमा आएको भए थप रक्तपात हुन्थ्यो’
संसद्मा देखिन नपर्ने पात्र वा विषयहरू बढी देखिने र वास्तवमै देखिनुपर्ने गम्भीर पात्र तथा मुद्दाहरू भने ओझेलमा परेक छन् ।
#onlinekhabar
onlinekhabar.com/2026/09/201…
Dinesh Gautam retweeted
जेनजी आन्दोलनपछि प्राय: प्रत्येक वार्तामा देखिने मिराज, रक्षा, तनुजा, अनिल, युजन, माजिद, मोनिका, मनिष, रिजन, अर्नव, प्रकाश बोहोरा, अमित, भावना, निमेश, आदित्य कर्ण र आकृतिसँग हामीले सोधेका थियौं- आन्दोलन आह्वान कसले गरेको हो ?
Report : @Aaditya_Nepal1
onlinekhabar.com/2026/09/201…







