Deb22@११ (@DebindraK22) header
Deb22@११ (@DebindraK22) profile picture

जन्म , मृत्यु र भाग्य भगवानले लेखिदिन्छ्न बाकी धर्म , कर्म र इज्जत हामी आफैले कमाउनु पर्छ । 👏जे जे हुनेछ राम्रो को लागि नै हुनेछ

Joined March 2020
Photo by Deb22@११ (@DebindraK22)Photo by Deb22@११ (@DebindraK22)Photo by Deb22@११ (@DebindraK22)Photo by Deb22@११ (@DebindraK22)Photo by Deb22@११ (@DebindraK22)Photo by Deb22@११ (@DebindraK22)Photo by Deb22@११ (@DebindraK22)Photo by Deb22@११ (@DebindraK22)Photo by Deb22@११ (@DebindraK22)Photo by Deb22@११ (@DebindraK22)
दिदी/बहिनी एंव हार्दिकता राख्नुहुने सम्पूर्णमा तिहार/भाइटीकाको हार्दिक शुभकामना ब्यक्त गर्दछु !
2
59
जब राज्यलाई कलमसँग डर लाग्न थाल्छ, बुझ्नुपर्छ सत्ता सत्यसँग पराजित हुँदैछ।
8
7
44
1,040
Deb22@११ retweeted
अब नेपालमा व्यवसायीहरुको अवस्था - भोको रहनेछैनौँ, तर पेटभरि खान पाउने छैनौँ! सुत्नेछौँ, तर चैनले निदाउन पाउने छैनौँ!! बाँच्नेछौँ, तर मन खोलेर हाँस्न पाउने छैनौँ!
8
15
79
3,228
ईतिहासकै लफङ्गो र जोकर प्रधानमन्त्री हुने लगभग पक्का छ! देश बनाउन भन्दा देश गिजोल्न सत्तामा पुराइएका पात्र बा...न बाट देशको बिकास तथा चमत्कार खोज्नेले खाने लोप्पा नै हो!
रबिदाई कि अदारणीय स्वर्गीय आमा तपाईको चिर शान्तिको कामना गर्दछु! रबिदाईले तपाईलाई पनि ठगेआमा,बालेन ले देश बनाउदैन! 🙏
2
64
एउटा मुर्खले 'म त मुर्ख रहेछु' भन्ने थाहा पायो भने ऊ विद्वान बन्न सक्छ तर एउटा बिद्वानलाई 'म त विद्वान पो हो त' भन्ने लाग्यो भने ऊ मुर्ख बन्न पुग्दछ। – ए.पी.जे. अब्दुल कलाम
12
44
1,826
खराने को खोपडी मै भत्काउने मात्रै आईडिया छ । बिकास र बनाउने कुरा गर्‍यो बिनासकारी बारबरा का कारिन्दा बर्बराउन थाल्छन्
This quoted post is unavailable.
1
21
खराने सरकार का स्वार्थो अर्थ मन्त्री गोल्डेन वाग्ले ले भारत भ्रमणको क्रममा उहाँले गरेको यो योगासन हेरे पछी के सोच्नु भयो होला ?घन्टेहरुले🔔मुल्यांकन गर! यो गुरु आशन हो कि गोरु आसन ?
2
63
Deb22@११ retweeted
कसैले भन्दैमा हामी राम्रो वा नराम्रो बन्दैनौं। हरेक व्यक्तिले आफ्नो शब्दबाट आफ्नो स्तर देखाउँछ अरुको प्रतिविम्ब होइन ।"
5
6
24
575
भेडा भक्तका भौमानले जस्तै... भारतीय भगवानको भाकल गर्ने र ढोगभेट गर्ने भाकल गर्नुस के थाहा हजुरको पनि जेल तोड्न सक्ने र... बि र भेडो जेलेस्की बन्ने मनको काममा पूरा हुन्छ कि?
मलाइ पनि भारतका देवि देउता भाकल गरौ गरौ लाछ, यताका खासै शक्तिशाली देखिएनन 🧐
1
2
70
Deb22@११ retweeted
दुर्घटना कसरी र कहिले हुन्छ कसैलाई थाहा हुदैन । आफ्नो सुरक्षा आफै गरौ । नचाहेर पनि यसरी दुर्घटना हुन सक्छ।😮
2
3
44
11,763
गृहमन्त्री भारी बोक्ने , हवल्दार भिडियो खिच्ने, दशै सुटिङ राम्रै चलिरारछ निलो क्रान्ति को कमाल
यो मु * खराने का नाटक पनि अनेक छ्न !चुतियागिरिको हद यो भन्दा बेशी के हुन सक्छ? 😳🤨
1
63
बिचरा जिबि कहाँ छन् ? भैमान जानुन! सेटिङको भ्वाइस सन्देश सुनेर सहकारी पीडितहरु के सोच्दै होलान्?जुनसुकै ...लोकमा भए पनि ग्यालेक्सी साहुको अनुहार देख्न पाए सहकारी पीडित गदगद हुन्थे कि !
अपराधी खगेन्द्रे सुनारे चोख्याउने त्रुप यता छ, एक तिर दुई निसाश।
2
56
सक्कली नक्कली जे भएता पनि राईको स्वर चैं राम्रो रहेछ । स्वर्ग पुगेको भए पनि फर्केर आएर अनुहार पनि देखाई दिए राम्रो हुन्थ्यो ।
जि वी राई जीवित छन वा छैनन् भन्ने दुबिधा भएकै बेला भ्रमको अर्को दुक्की फ्याँकेछन । कौना आर्टिफिसियलहरु हुन फेरी 😁😁
29
खगेन्द्रेले गल्ति गरिछु, गल्ति बोलिछु, जे जे सजाँय हुन्छ, होस् भनेर भनिसक्दा पनि भेडाहरुले अझै पनि खगेंद्रेको गित गाउन छोडेका रैन्छन । भने पछि प्रमाणित भो, यी भेडाहरु मान्छे बन्न सक्दैनन् ।
1
3
2
12
351
Deb22@११ retweeted
Replying to @PravaBasnet9
धन्य यो AI भन्ने जिनिस आएर सजिलो बनाईदिएको छ।अडियो ,भिडियो ,फोटो सबै AIलाई दोष दिएर उम्कने उपाए।
1
1
1
59
आफै हात खुट्टामा आफै साङ्लो बाध्ने खलनायक नै खराने को नायक हो
खगेन्द्र को औकात नै त्यहि हो। त्यो भन्दा बढि अपेक्षा गर्नेहरु उल्लु हुन।
53
यो खरानीले कंचनपुर क्षेत्र न. ३ प्रदेशसभा ख को २.० को सभापति पदमा जितेछ, भदौ २३/२४ को आधा खरानी त Gagan Thapa कै गुट हो जस्तो लाग्थ्यो !
10
15
5
63
7,998
पाउने र दिने त किस्मत ले तय गर्छ हामिले त केबल टिक्ने र जोगाउने कोसिस गर्न सक्छौ।।❤️😘
3
11
300
सुनाउन नसकिने सपनाहरु छन्, भुल्न नसकिने घटनाहरू छन्, मुस्कानभित्र लुकेका आँसुहरू छन्, जीवन भर बोक्नुपर्ने भारीहरु छन्, न त खुसी भेटिन्छ, न पीडा भेटिन्छ, बस् जिन्दगी देखेर नै मुटु रेटिन्छ 🥺 – at Nepal
1
3
11
433