Prava Basnet (@PravaBasnet9) header
Prava Basnet (@PravaBasnet9) profile picture

“Honesty is the best policy’#

ललितपुर १७
Joined February 2023
Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)Photo by Prava Basnet (@PravaBasnet9)
सामान्य, सन्तोषजनक र सम्मानजनक जीवन चलाउन कसैको गुलामी, चाकडी को आवश्यकता पर्दैन।
8
16
2
138
15,499
Prava Basnet retweeted
दामी कुरा यस्तो पो हुन्छ त ।
स्याल कुकुर भन्दा धेरै बाठो हुन्छ तर पनि मानिसहरू कुकुर नै पाल्छन् किनभने सम्बन्ध चलाखीले होइन इमानदारीले चल्छ.………….✍️
1
1
3
52
सुदूर पश्चिम नगएको म , बैकिनी पढ़ेपछी एकचोटी भए पनी जान मन लाग्यो ! कस्तो होला त्याहाका मानिसको भाषा, मैले जीबनमा नसूनेका शब्द कती बुझे कती बुझीन तेही भएर अर्को चोटी पढ़दै छू !. आज शनिवार मोबाइल साइलेंन्ट थर्मसमा चिया अनी गोदाबारी बोटानिकल garden…..
4
5
1
22
402
"यदी तपाईंको खुसी बस्तु अनि परिस्थितिमा निर्भर हुन्छ भने, तपाईं जिवनमा अधिक समय उदास रहन तयार हुनुहुन्छ।" #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 🙏😍🌹
5
12
19
628
अरूको समय देखेर आफ्नो समयमाथि शंका नगर्नुहोस्। तपाईंको समय पनि आउँछ 😍 #शुभ_प्रभात_वंदन 🌹🙏
10
21
44
1,040
आफू त दुई छाक भात खान संघर्ष गरि हिड्ने मान्छे ठूल्ठूला कुरा गरिन्न ठुटे राजनीतिका बकम्फुसे नि गरिन्न ।😅
आफू त दुई छाक भात खान संघर्ष गरि हिड्ने मान्छे ठूल्ठूला कुरा गरिन्न ठुटे राजनीतिका बकम्फुसे नि गरिन्न ।😅
6
2
1
18
518
"केही हुन्छन् जो आफ्नो स्वार्थ लुकाउन मानवताको मुकुण्डो भिर्छन।" #शुभ_सन्ध्या 😍 #शुभ_रात्री 🙏🌹
3
8
14
568
हरिबोधिनी एकादशीको पावन दिन, जागून् मनभित्रका आस्था र नवीन चेतना ! तुलसीको सुवासले पवित्र बनोस् आँगन, श्रीहरिको कृपाले सुखी रहोस् जीवन……….🙏
4
11
26
505
पछि के हुन्छ थाहा छ??? चिसो छ …… माम सेलाउछ
4
1
22
407
आज free छू म कौसीको घाम अनी तपाइको पहिले का घरबेटी इच्छा लाई तपाइको भिड़ियो देखाको 🙈
मोबाइल हातमा पर्नेबित्तिकै यसो अपडेट तिर लाग्नु पर्यो भनेर संजाल हेरेको ३५ वटा टिकटक भिडियोमा लाइक गर्नु भा रहेछ ❤️ @PravaBasnet9 लु धन्यावाद भने है 🙏😂 एकादशीको शुभकामना पनि छ 🎈🎉🎈🎉 अब भरे आउँला यता ।
1
1
1
8
278
मनमा भगवान प्रतिको आस्था हृदयमा पवित्रता, जीबनमा सुकुन ओम नमों भगवते बासुदेबाय 🙏
6
4
1
47
944
"भाग्य होस या बिहानी उसैलाई मिल्छ जो बेलैमा जाग्छ।" #शुभबिहानी 🙏☕️☕️❤️✊👍️ – at Nepal
33
103
1
351
श्रीकृष्ण भन्नुहुन्छ;🙏 "स्वयं प्रशन्न हुनुहुन्छ भने जीवन उत्तम छ, यदी तपाईंको कारणले अरु प्रशन्न छन् भने जीवन सर्वोत्तम छ।" #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 🙏😍🌹
7
38
77
2,634
Prava Basnet retweeted
शुभ विहानी!४अंग्रेजी लेखक शेक्सपियर भन्ने गर्थे रे, “मेरो खुट्टामा जुत्ता लगाउने सामर्थ्य नभएका दिनमा म रोइरहन्थेँ। तर जुन दिन मैले सडकमा हिँड्दा खुट्टा नभएको मानिस देखेँ मैले रुन छोडेँ।” हाम्रो जीवन आशिर्वादले भरिएको छ तर हामी यसको कदर गर्दैनौ।शुभ दिन !शुभ समय !
7
6
24
272
"बासुँरी जस्तै हो जीवन उता-एता प्वालै-प्वाल !! बजाउन जानियो यदी यसलाई भने, जीवन एक सुन्दर संगीत बनिदिन्छ।" #जयश्रीकृष्ण 🎂🎉🙏 #शुभबिहानी 🌻🍵 #शुभदिन 🎉🙏
43
95
216
कथाले मागेपछि कहिलेकाही आँसु पनि झार्नु पर्दोरहेछ ! मुस्कानको पर्दा भित्र पीडा लुकाउनु पर्दोरहेछ ! जीवन आखिर आफ्नै कहा रहेछ र, कहिलेकाहीँ अरूकै कथामा पनि बाँच्नु पर्दोरहेछ………..🌸
1
12
26
541
मान्छेको स्वभाव नै अचम्मको छ ! चुप लाग्दा कुरा काट्छ, बोल्दा पनि दोष देख्छ ! त्यसैले अब अरूको सोचाइ होइन, आफ्नो आत्माले के भन्छ, त्यो सुन्न सिकौ………..🌸
2
15
27
428
म को हुँ ? चिनजान नभए पनि मनका कुरा बुझ्ने, नदेखिए पनि भावनासँग जोडिने, नबोलाए पनि शब्द बनेर आउने, एउटा अदृश्य साथी हुँ म……………….🌸
5
15
1
31
528
शान्त मन, गहिरो स्वास,आत्मामा ईश्वरको वास हरपल,हरक्ष्यण तिम्रै कृपाको आभास!
4
12
27
501
"सफल हुनका लागी जित्ने सपथ लिनु पहिले, कहिल्यै हार नमान्ने सपथ लिनु जरुरी छ।" #शुभ_बिहानी 🌻☕️ #शुभ_दिन 🙏😍🌹
6
15
34
899
"मानव जन्म पाउनु भाग्य हो भने अझ त्यसमा मानवता हुनु सौभाग्यको कुरा हो।" #शुभबिहानी 🙏🍵🍇 #शुभदिन 👍️❤️😍🌹
38
91
267