शुभ विहानी संगै वैज्ञानिक डा सन्जीवन जीलाई वधाई एवम शुभकामनाछ । जसले नेपालमा कार टि सेल थेरापी क्यान्सर निको वनाउने प्रविधी नेपालमा उत्पादन गरि मानव शरीरमा प्रत्यारोपण गरि सफला दिलाउन सक्नु भएकोमा ।
oncodaily.com/voices/nepal-c…
9
नेपाली मात्र सिगो मानव समुदाय नै डुलन्ते हुन यी जाती चार पाच पुस्ता एउटै थलोमा विताउने धेरै कम छन सुनिता । परदेशलाई देश वनाउछन र फेरि अर्को देशमा जान्छन यो क्रम मानव जीवन रहुन्जेल चलिरहनेछ ।
परदेशको यो सुन्दर सहरमा हिँड्दै गर्दा मनमा एउटै कुरा आउँछ
यहाँ सपना पूरा गर्न आएको छु, तर ती सपना पूरा गर्ने दौडमा आफ्नै परिवार, गाउँघर र देशबाट टाढिएको छु।
परदेशले खुसी त दिएको छ, तर आफ्नोपन खोसेको छ। शरीर परदेशमा भए पनि मन त सधैँ नेपालमै छ।✍️
1
23
वैकिनी पढन त डिक्सनेरी संगै सिर्जुलाई पनि अगाडि राखेर पूर्वेली दूधचीया पिउदै भट्टमास र मकै चपाउदै पढनु पर्ने रहेछ।कहिल्यै नसुनेका शव्दहरू वर्गेल्ती छन ।पश्चिम नेपालमा दश वर्ष वसेपनि नवुझेने शव्दहरू छन।कथा सार वुझेर त्यसैमा समाहित हुने वाहेक विकल्प छैन।सिर्जुको यो पुस्तक पठनीय छ ।
सुदूर पश्चिम नगएको म , बैकिनी पढ़ेपछी एकचोटी भए पनी जान मन लाग्यो ! कस्तो होला त्याहाका मानिसको भाषा, मैले जीबनमा नसूनेका शब्द कती बुझे कती बुझीन तेही भएर अर्को चोटी पढ़दै छू !.
आज शनिवार
मोबाइल साइलेंन्ट थर्मसमा चिया अनी गोदाबारी बोटानिकल garden…..
1
3
53
आठ महिना भयो त आविष्कार मन्त्री वनेको पनि के गरि ठिक पार्नु हुन्छ त माननीय ज्यू । कि पाच वर्ष यत्तिकै मन्त्रालयमा खाने वस्ने हग्ने मुत्ने र सुत्ने किर्याकलाप मै सकिन्छ?
म कवाडी मान्छेले आज गरेको बञ्चरे डाँडाको फोहोरमैला डम्पीड साईटको अवलोकन यात्रा - काठमाण्डौ उपत्यकाका सर्वसाधारण तथा हुनेखाने धनाढ्य बासिन्दाहरुले फालेको फोहरमैला करिव २५ किलो मिटर पर धादिङ जिल्लाको बञ्चरेडाँडा भन्ने ठाउँमा यसरी फालिँदो रहेछ। सयौं मानिसहरूको प्राण धान्ने माध्यम नै यहि फोहरको थुप्रो रहेछ । यस्तो अवस्था देख्दा दिमागले चक्कर खाई रहेको छ - के गर्ने र कसरी गर्ने ? अहिले नै थाहा छैन । थाहा भएकाहरु आउनुहोस🌹🌹🌹
4
74
उनले सोधीन “कतै हाम्रो माया र भरोसामा कमी आएको होकि,अरूनै केही भएको हो?
उसले भन्यो माया र भरोसा कहिल्यै पुरानो हुँदैन, समयसँगै आफ्नो रूप रंग बदलेको हो।सुरुका दिनहरूमा चञ्चलता आतुरता र उत्साह थियो आज बिस्तारै गहिरो समझदारी,धैर्यता र एक-अर्काप्रतिको जिम्मेवारी पन वढेको हो।
1
52
भ्रष्ट्रचारीहरू समातिन थालेको राम्रो हो यो काम गहिरोसंग होस।आफ्नो अर्को नभनिकन होस । शुभकामना छ सरकारलाई।विपक्षीलाई खोजी खोजी जाक्ने र आफ्नालाई काखी च्याप्ने काम चाही नहोस। भष्ट्रचारको जरो नै मान्छे वेच्ने लाईसेन्स लिने र दिनेमामा रहेछ।
वधाई छ लोकेश जी। तपाईले मलाई संझनु होला तर तपाईलाई तीसको दशक देखि पछ्याई रहेको साथीको नाताले भन्छु तपाई राजनीतिमा मात्र होईन साहित्यमा पनि अव्वल व्यक्ति हो।ढिलो चाडो साहित्यिक संघसस्थाहरूले सझिरहन्छन।
वरिष्ठ साहित्यकार स्व. वासु शशीसंग राजनीतिक एवम् साहित्यिक गतिविधिमा निकट भएर काम गर्ने अवसर प्राप्त भयो। सम्मान नै पाउन योग्य साहित्यमा मेरो खास योगदान छ भन्ने लाग्दैन, तथापि संस्थाको आग्रहलाई हार्न सकिन। वासु शशी स्मृति सम्मान र पुरस्कार स्वीकार गर्ने निर्णय गरियो ।
जय नेपाल !
1
132
यतिमीठो लेख्ने मान्छे कमजोर छैन।यति पनि नवुझ्ने दुनिया कमजोर हो। कति सजिलै उर्मिको स्टाटसले फनफनी नचाईदिएझै लाग्छ । यो पनि एउटा कला हो जादू हो । धन्यवाद छ । मैलाई त रमाईलो पो लाग्छ त उर्मिलाई पढदा। उपन्यास पढिराछु झै लाग्छ ।
फोन नगर्दैमा मान्छे बदलियो वा घमण्डी भयो भनेर नसोच्नु। कहिलेकाहीँ आफ्नै पीडा सम्हाल्न नसक्दा अरूसँग बोल्ने हिम्मतसमेत हुँदैन।
19






















