फूल्लन देबी (@DeviKafle5) header
फूल्लन देबी (@DeviKafle5) profile picture

बायो जति कोरोनाले खायो

Joined February 2020
Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)Photo by फूल्लन देबी (@DeviKafle5)
ज्वाईं पाइएको पनि आठ बर्ष भएछ।आजैको दिन रैछ लगनगांठो पारिदिएको।मित्र एण्ड मित्राणीहरू शुभकामना र आशिरवादको लोभ गरें है🙏🙏
8
जुठ्यान् सकेर भान्छामा छिर्ने तयारीमा १ श्लोक सुनाउछु हस् 😋🤗 आटाका अणचा लिया खसखसा रोटा बडा बाकला फानो फट्ट गुरुँस औ गहतको डुब्का विना लूणका कालो साग जिनो विना भुटुणको लिण्डालु का नौलका ज्यौं त्यौं पेट भरी अकाल कटनी गङ्गावली रौणियां।। -गुमानी पन्त
1
2
5
115
किन टिपेको त नि उमेरै नखाको बालकलाई????
नखाउं दिनभरीको सिकार, खाँउ कान्छा बाउको अनुहार ! जस्तो भो ! जान्नेले भ्नम त यो अधबैंसे गोलभेडा कसरी खाने ?
1
2
51
शुभ बिहानी,शुभ दिन🙏🙏🙏🙏
शुभ विहानी ! शुभ समय ! बहुसंख्यक मानिसहरु जीवनमा आफुले पाउनुपर्ने खुशीबाट वन्चित हुन्छन्। यसको कारण उनीहरुलाई खुशी हुने पल नै प्राप्त नहुने भने होइन, उनीहरु आफुले पाएको खुशीबाट आनन्द लिन पर्खिने धैर्य गर्दैनन्। शुभ दिन ! शुभ समय !
1
1
5
98
झ्याल नगर ! 🤣
यी आमाको प्रयासलाई सम्मान गर्नैपर्छ । आफ्नो लक्ष्यमा विश्वास राखनेहरु कहिल्यै हार्दैनन । #follower #nonfollowers #Reels
1
1
103
फिल्ममा अभिनय गर्ने भएपछी पुरा लुगा लगाउन हुंदैन भनेर लेखेको शास्त्र भेटियो कि नाई???
2
2
9
1,056
राम कुमारीका अन्सार भेडा को को पर्नओ त नी🤣🤣
3
5
228
एकादशी ब्रत बस्नओ त???
2
4
171
ल ल मलाई धन्यवाद दिनुस त मैले नयां कुरा भेटाएर ल्याएं🙏🙏
3
1
1
13
642
दैनिक दुर्घटना 😭
बिहानै मकवानपुरमा कहालीलाग्दो दुर्घटना! जिप दुर्घटनामा ३ जनाको मृत्यु, अन्य घाइते।
1
4
140
यो ठग लाई गालामा झापड हानेको क्या स्वाद पर्यो ! यि दिदी - बैनीहरुले लात्ती भ्कुण्डो खेले हुने हो !
३५ बर्षदेखि ध्वस्त भएको देश बनौन घन्टे पार्टीमा छिर्न लायाँ रेछ विचरा देशको पिरले। बाटैमा कुटपिट गरेछन्। देश बनौनी नि वातावरण छैन मुलुकमा।
1
3
3
80
भिर भिर जान्छ सर कुन दिन स्यालले रातो पार्दिने हो😘
गुडमर्निग नवढार्नुस वाकी वढार्नुस । कति मीठो कुरा । रातो भाले क्वाए क्वाए …… भन्ने गीत थियो हाम्रो पालाको । यो चाही सेतो भाले परेछ शान्तिको सन्देश दिन्छ होला । जय होस देवीजीको
1
6
68
यति डल्लो घिउ खाएसी जीउ कसो नलाउला र?
2
3
118
गुड मर्निंग भन्न आको म 🙏पाउना छन् बढार्न गएं है🙏
1
1
6
140
एकदिन मेरी जुनियर साथीले दांतको कालो खै जान्च भनेर हर्पिकले दांत माझिछन् ।दिउस त मेरा दांत सेता छन् कि नाई भनिन्।केले माझ्यौ र भनेको हर्पिकले भनिन् ब्रस कुन हो भनेको मेरै हो भनिन् म धन्नै बेहोस्💃🏽💃🏽💃🏽
3
1
2
14
355
काठमाण्डौमा चिसो बढ्यो आन्नोलन अर्न जाम😂
4
1
15
364
मान्छेसंग सर्टिफिकेट भएर मात्र नि नहुंदो रैछ अष्ट्रेलिया अमेरीका घुमेर बसेर नी नहुंदो रैछ घमण्ड देखाउनलाई😏दुनिया नराम्रा तिनै मात्रै राम्रा र सही मान्दिनुपर्ने😏
3
1
1
9
180
ए ती रूकुमेली नानीसंग किन डराका हुन् ???
41