💖गंगा✍️✍️ (@FunneyJ) header
💖गंगा✍️✍️ (@FunneyJ) profile picture

आफूले अरुलाई हेर्ने नजर सकरात्मक हुनु पर्छ बाँकी संसार आफै सुन्दर देखिने छ। 💐💕

Joined May 2020
Photo by 💖गंगा✍️✍️ (@FunneyJ)Photo by 💖गंगा✍️✍️ (@FunneyJ)Photo by 💖गंगा✍️✍️ (@FunneyJ)Photo by 💖गंगा✍️✍️ (@FunneyJ)Photo by 💖गंगा✍️✍️ (@FunneyJ)Photo by 💖गंगा✍️✍️ (@FunneyJ)Photo by 💖गंगा✍️✍️ (@FunneyJ)Photo by 💖गंगा✍️✍️ (@FunneyJ)Photo by 💖गंगा✍️✍️ (@FunneyJ)Photo by 💖गंगा✍️✍️ (@FunneyJ)
गाँउमा आमाले एकचोक्टा मासु भेटे छोरो सम्झिन्छिन !! शहरमा छोराले तलब बुझे पछि आफ्नै झुम्री सम्झिन्छ ! 🙏🏻शुभ बिहानी🙏🏻
55
122
6
568
सम्पुर्ण देश विदेशमा रहनु हुने बुबा आमा इस्टमित्र दाजुभाइ दिदिबहिनी सबैपरिवारमा नया वर्ष २०८३को मंगलमय शुभकामना 🙏🙏
1
4
422
पैसा कमाएर नेताबन्न आएका हरुको बारेमा रोइलो गर्न आवश्यक छैन्न ! पशुपति नाथले हामी सबैको कल्याण गरुन !!!🙏🙏
2
436
सडक छेउमा बसेर मकै पोल्ने सही किताब बेच्ने गलत यो कसरी हुन्छ???
1
9
651
यो निर्वाचनले दिएको सन्देश "पुराना दलका नेताभन्दा जनता निकै सक्षम भइसकेछन्,"
3
509
जीवनमा हिड्न नछाड्ने हरु एक दिन अवश्य गन्तव्यमा पुग्दछ ।🙏 शुभ बिहानी🙏
6
5
32
1,486
💖गंगा✍️✍️ retweeted
देश दौडामा निस्किनुपर्ने नेता आफ्नो एउटा निर्वाचन केन्द्रमा गएर पोथी ओथारो बसे जसरी बस्दै गर्दा चल्ला निस्किदा राम्रै हुन्थ्यो कता फेरि अण्डा नै बतासे हुने हो,🤣🤣
1
9
827
हर्क साम्पाङ भन्ने मुन्छेस सांसद बन्छ र,,?!?
1
1
449
देश दौडामा निस्किनुपर्ने नेता आफ्नो एउटा निर्वाचन केन्द्रमा गएर पोथी ओथारो बसे जसरी बस्दै गर्दा चल्ला निस्किदा राम्रै हुन्थ्यो कता फेरि अण्डा नै बतासे हुने हो,🤣🤣
1
9
827
💖गंगा✍️✍️ retweeted
अरुको कुरा काट्नेहरू आफू निकै कमजोर हुन्छ। 🙏शुभ बिहानी 🙏
7
3
28
1,445
अरुको कुरा काट्नेहरू आफू निकै कमजोर हुन्छ। 🙏शुभ बिहानी 🙏
7
3
28
1,445
💖गंगा✍️✍️ retweeted
यो स्वार्थी जमनामा मुटु कलेजो दिने भनेको मासु पसले ले मात्रै हो ।अरुले त मनमा अरुनै सोचेर गफ नलायेनी हुन्छ !!
1
1
23
1,472
यो स्वार्थी जमनामा मुटु कलेजो दिने भनेको मासु पसले ले मात्रै हो ।अरुले त मनमा अरुनै सोचेर गफ नलायेनी हुन्छ !!
1
1
23
1,472
💖गंगा✍️✍️ retweeted
आफ्ना सन्तान विदेश पठाएपछि मात्रै हो समाजसेवीले विदेश जार्नु हुदैन भनेर प्रवचन दिदै हिड्ने ! 🙏शुभ बिहानी🙏
2
2
19
1,070
आफ्ना सन्तान विदेश पठाएपछि मात्रै हो समाजसेवीले विदेश जार्नु हुदैन भनेर प्रवचन दिदै हिड्ने ! 🙏शुभ बिहानी🙏
2
2
19
1,070
💖गंगा✍️✍️ retweeted
रहर लाग्दो भविष्य बनाउने आसमा डरलाग्दो दुःख पीडा भोग्न बाध्य छन प्रदेशीहरू!! सवैको मंगल होस !!!!! 🙏🙏💐शुभ समय 💐🙏🙏
3
6
35
1,558
रहर लाग्दो भविष्य बनाउने आसमा डरलाग्दो दुःख पीडा भोग्न बाध्य छन प्रदेशीहरू!! सवैको मंगल होस !!!!! 🙏🙏💐शुभ समय 💐🙏🙏
3
6
35
1,558
१७ बर्षमा १५ सरकार ! प्रचण्ड ३ ओलि ४ देउवा ५
5
293
“तिमी गलत दिशाबाट फर्केर ठीक दिशामा जाऊ।” शुभ बिहानी
8
426
इतिहासमै पहिलोपटक भारतीयहरूले नेपालीहरूको सिको गर्दैछन् जुन आन्दोलन नेपालीहरुले समग्र २४ घण्टामा सफल बनाए त्यसको प्रभाव भारतमा पर्दछ!😁😁
7
536
सार्वजनिक जीवन धारण गरेका व्यक्तिहरूको सम्पूर्ण सम्पत्ति शुद्धिकरण नगरेसम्म यिनीहरूलाई राजनीति आउन निषेध गर्नुपर्छ।
4
489