💖गंगा✍️✍️ retweeted
रहर लाग्दो भविष्य बनाउने आसमा डरलाग्दो दुःख पीडा भोग्न बाध्य छन प्रदेशीहरू!! सवैको मंगल होस
🙏🙏💐शुभ समय 💐🙏🙏
💖गंगा✍️✍️ retweeted
हिजो ज्यान बलिदान दिन तयार जन्ता आज राजा स्विकार्न बिस्तारै तयार हुदै गर्दा नेता किन यति सारै फेल भए ???
💖गंगा✍️✍️ retweeted
आफू आफै संग खुसी हुनेहो !धरतीको सबै हिस्सामा एकैचोटी घाम लाग्दैन ! 💕🙏शुभ बिहानी🙏💐
💖गंगा✍️✍️ retweeted
आफ्ना सन्तान विदेश पठाएपछि मात्रै हो समाजसेवीले विदेश जार्नु हुदैन भनेर प्रवचन दिदै हिड्ने ! 🙏शुभ बिहानी🙏
💖गंगा✍️✍️ retweeted
जन्मसँगैलिएर आएको सासले त एकदिन साथ छाडेर जान्छ भने जिन्दगीको गोरेटोमा भेटिएका मानिसहरु टाढा हुन खोज्नु स्वभाविक नै हो !🙏शुभ बिहानी🙏
💖गंगा✍️✍️ retweeted
निकै समाल्लिएर हिँड्नु होस् हजुर यो दुनियामा आफै लडाएर सोध्ने गर्छन् कतै चोट त लागेन भनेर ! 🙏
💖गंगा✍️✍️ retweeted
यस दुनियामा जस्को मन सफा हुन्छ नि!!!!
भगवानले उसैको भाग्य खराब लेखदिनछन.!! 💐🙏सुभ बिहनी🙏💐
💖गंगा✍️✍️ retweeted
आजकाल खैकसको विश्वास गर्नु ! जसले आफ्नो परिवार सम्हाल्न सक्दैनन उनिहरुले नै आदर्शको प्रवचन दिदै हिड्छन !! 🙏शुभबिहानी🙏
💕शुभदिनको 🌿कामना 💕
💖गंगा✍️✍️ retweeted
ज्यू ठूलो छ भन्दैमा घमण्ड नगर्दा हुन्छ। आखिरी असल मान्छेको त जिउ भन्दा नि मन ठूलो हुनुपर्छ !🙏शुभ बिहानी🙏
💖गंगा✍️✍️ retweeted
गर्लफ्रेन्ड बोइफ्रेन्ड भेट्न चाहिँ समय जति नि हुने आफूलाई जन्म दिने बाआमा भेट्नलाई चाहिँ समय नहुने?
💖गंगा✍️✍️ retweeted
यो स्वार्थी जमनामा मुटु कलेजो दिने भनेको मासु पसले ले मात्रै हो ।अरुले त मनमा अरुनै सोचेर गफ नलायेनी हुन्छ !!
