Gopal Baral🇳🇵🇷🇴🇪🇺 (@GopalBaral20) header
Gopal Baral🇳🇵🇷🇴🇪🇺 (@GopalBaral20) profile picture

🇳🇵 नेपाली मन | ❤️ सरल जीवन, सकारात्मक सोच ✨ आफ्नो बाटो आफैं बनाउँदै✍️ @GopalBaral20👈

काठमाडौं ,नेपाल 🇳🇵
Joined June 2018
Photo by Gopal Baral🇳🇵🇷🇴🇪🇺 (@GopalBaral20)Photo by Gopal Baral🇳🇵🇷🇴🇪🇺 (@GopalBaral20)Photo by Gopal Baral🇳🇵🇷🇴🇪🇺 (@GopalBaral20)Photo by Gopal Baral🇳🇵🇷🇴🇪🇺 (@GopalBaral20)Photo by Gopal Baral🇳🇵🇷🇴🇪🇺 (@GopalBaral20)Photo by Gopal Baral🇳🇵🇷🇴🇪🇺 (@GopalBaral20)Photo by Gopal Baral🇳🇵🇷🇴🇪🇺 (@GopalBaral20)Photo by Gopal Baral🇳🇵🇷🇴🇪🇺 (@GopalBaral20)Photo by Gopal Baral🇳🇵🇷🇴🇪🇺 (@GopalBaral20)Photo by Gopal Baral🇳🇵🇷🇴🇪🇺 (@GopalBaral20)
मनबाट सम्झने त धेरै कम हुन्छन, ज्यादा त आवश्यकता र काममा मात्र सम्झने गर्दछन ।🌺❤️✍️✍️ #शुभदिनको__कामना ☕🌺❤️🙏 #शुभ_सोमवार 🍀💖🙏😍 ॐ नम: शिवाय 🕉️🌹🙏 – at Nepal
43
130
280
Gopal Baral🇳🇵🇷🇴🇪🇺 retweeted
समयसँगै धेरै कुरा बुझ्दै गएँ, अब हरेक कुरामा होइन, आफ्नै खुसीमा मुस्कुराउन सिक्दै छु !! #शुभरात्री 😊♥️🌙
7
47
2,551
Gopal Baral🇳🇵🇷🇴🇪🇺 retweeted
"ब्यस्त रहनुस आफ्नो कोसिसमा, यही यात्राले एकदिन तपाईंलाई आफ्नो गन्तव्यमा अवश्य पुराउनेछ।" #शुभदिन 😍🌹🙏
1
8
30
1,134
Gopal Baral🇳🇵🇷🇴🇪🇺 retweeted
मैले जे गरे सिकेर गरेँ जे सिके दुनियाँसँग सिके!! परिणाम होस् या जिम्मेवार यो दुनियाँ हो!! #शुभ_प्रभात!!
5
5
25
706
Gopal Baral🇳🇵🇷🇴🇪🇺 retweeted
दुनियाँ झुटमा बेरिएको प्याज जस्तै छ, पत्रहरू खुल्दै जाँदा आँखामा आँसु मात्र देखिन्छ ॥ #शुभ_प्रभात #शुभदिन ☕️😊♥️
3
15
75
3,991
Gopal Baral🇳🇵🇷🇴🇪🇺 retweeted
स्वास्थकर्मीलाई कुट्ने समाज आफैं बिरामी छ जसले आफ्नो निद्रा बेचेर तपाईंको निद्रा फर्काउँछ जसले आफ्नो आँसु लुकाएर तपाईंको आँसु पुछ्छ उसीको शरीरमा हात उठ्छ भने……………. त्यो समाज बिरामी भैसकेको हो। त्यसलाई कसरी निको बनाउने? 1. बुझेर डाक्टरले रोग बनाएका होइनन्। उनले त भाँचिएको प्रणालीको बीचमा बसेर तपाईंलाई बचाउने कोसिस गरेका हुन्। रिस अस्पतालको बेडमा होइन, प्रणालीलाई देखाउनुस्। 2. सम्झेर त्यसै त डाक्टरहरू बिदेशिएका होइनन् र? MBBS पढेर कोही फर्किंदैन। किनकि यहाँ इज्जत छैन, यहाँ सुरक्षा छैन। एक दिन अस्पतालमा डाक्टर नहुँदा त्यो दिन हामीले बुझ्नेछौं हामीले के गुमायौं भनेर। तर त्यतिबेला धेरै ढिलो भैसक्छ। 3. माया गरेर डाक्टरलाई भगवान भन्नु पर्दैन। उनीहरू पनि मानिस हुन्। थाक्छन्, रुन्छन्। बस "धन्यवाद" भनिदिनुस्। "सम्मान छ" भनिदिनुस्। त्यति सानो शब्दले एउटा थाकेको डाक्टरलाई फेरि 24 घण्टा लड्ने हिम्मत दिन्छ। डाक्टरलाई कुटेर रोग निको हुँदैन। डाक्टरलाई अँगालो हालेर समाज निको हुन्छ। आज हामीले एउटा डाक्टरको मान बचायौं भने भोलि हाम्रो परिवारको ज्यान बच्ने छ।✍️
1
13
33
1,047
Gopal Baral🇳🇵🇷🇴🇪🇺 retweeted
"सम्पत्ति होस् या सम्मान! बा-आमा ले जति जोडेका छन्, त्यसलाई बढाउनु एक असल सन्तानको परिचय हो।" #शुभ_प्रभात🙏 🌻☕️ #शुभ_दिन 🌹😍👍️
2
24
43
1,215
Gopal Baral🇳🇵🇷🇴🇪🇺 retweeted
प्रियङ्गुकलिकाश्यामं रूपेणाप्रतिमं बुधम् । सौम्यं सौम्यगुणोपेतं तं बुधं प्रणमाम्यहम् ।। ॐ बुं बुधाय नम: ।। ॐ ब्रां ब्रीं ब्रौं स: बुधाय् नम: । नमस्कार, शुभ प्रभात 🙏🌹🌹🌹🌹🌱🌱🌱🌱🌱🌱🌾🌾🌾🌾🌾🌾🌾
78
78
2
192
2,247
Gopal Baral🇳🇵🇷🇴🇪🇺 retweeted
"यती सम्म तितो पनि नबन्नुस कि अरुले थुकुन,अनि यति सम्म मिठो पनि नबन्नुस कि सबैले सजिलै निलुन।" #शुभ_प्रभात 🌻☕️ #शुभ_दिन 🙏😍🌹
4
14
41
1,178
Gopal Baral🇳🇵🇷🇴🇪🇺 retweeted
एउटै स्रष्टा, अनेक सृष्टि एउटै आकाश एउटै धर्ती एउटै जल, एउटै वायु सृष्टिका आधार उही स्रष्टा पनि उही। तर कस्तो अचम्म! कतै हिमालका काखमा घामले सुन पोखेको छ कतै मरुभूमिको छातीमा तिर्खाले बालुवा गनेको छ। कतै आकाश छुने महलहरू कतै ओत लाग्ने छानो छैन। कतै विकासले समयलाई जितेको छ कतै समयसँगै बाँच्न मान्छेले संघर्ष गरिरहेको छ। मैले धर्तीको अनुहार हेरेँ प्रकृतिका रङ फरक जीवनका लय फरक मान्छेका भाग्य फरक। हे कृष्ण! तिम्रै सृष्टिको यो कस्तो विस्तार? एउटै बीउबाट यति भिन्न वृक्षहरू कसरी? प्रकृतिले त कुनै सीमा कोरेन नदीले किनार छुट्याएन, हावाले धनी–गरिब चिनेन सूर्यले देश सोधेन। तर मान्छेले तेरो र मेरो भन्दै आफ्नै बीचमा पर्खाल उठायो। एउटै सृष्टिमा यति धेरै भिन्नता किन ? हे सृष्टिका अधिष्ठाता ! यो तिम्रो लीला हो, कि मान्छेले थपेको आफ्नै कथा?✍️
3
14
47
606
Gopal Baral🇳🇵🇷🇴🇪🇺 retweeted
बक्रतुण्ड महाकाय सूर्यकोटी समप्रभ ।निर्बिघ्नं कुरुमे देव सर्वकार्य सुसर्वदा । जय सिद्धिदाता गणेश जी 🙏 र जय संकटमोचक हनुमान जी 🙏 शुभ प्रभात , नमस्कार 🙏 🌅।🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
63
73
178
1,753
Gopal Baral🇳🇵🇷🇴🇪🇺 retweeted
"समयले मानिसलाई त्यो बनाईदिन्छ, जो उ कहिल्यै बन्न चाहेकै हुन्न।" #शुभ_दिन 🙏😍
1
13
1
39
2,350
Gopal Baral🇳🇵🇷🇴🇪🇺 retweeted
आफ्नो मनको शान्ति र आत्मसम्मान जोगाएर बाँच्न सिक्नुपर्छ, सबैलाई खुसी पार्ने प्रयासमा आफूलाई दुःखी बनाउनु हुँदैन ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
3
11
58
3,104
Gopal Baral🇳🇵🇷🇴🇪🇺 retweeted
म सबैसँग राम्रो व्यवहार गर्न सक्छु, तर सबैको व्यवहार सहेर बस्नुपर्छ भन्ने छैन। सम्मान दिनु मेरो संस्कार हो, आत्मसम्मान जोगाउनु मेरो जिम्मेवारी हो। कसैसँग अनावश्यक विवाद गर्दिनँ, कसैको व्यक्तिगत जीवनमा हस्तक्षेप गर्दिनँ र आफ्नो जीवनमा पनि अनावश्यक हस्तक्षेप मन पराउँदिनँ। मलाई सम्बन्धमा स्पष्टता मन पर्छ, मित्रतामा इमानदारी मन पर्छ र जिन्दगीमा स्वतन्त्रता मन पर्छ। बाँकी कुरा त समयले आफैँ सिकाउँदै जान्छ।✍️
6
22
65
1,590
Gopal Baral🇳🇵🇷🇴🇪🇺 retweeted
बिहानी एउटा ऐना हो। यसले संसार के हो भनेर नभई, तिमी यसमा के लिएर आउँछौ भन्ने प्रतिबिम्बित गर्छ। तिमी आफ्नै बिहानीको वास्तुकार हौ। आज केही अर्थपूर्ण निर्माण गर। #शुभप्रभात🙏☕️🌻
12
20
42
826
Gopal Baral🇳🇵🇷🇴🇪🇺 retweeted
अरूलाई हृदयदेखि नै सम्मान गर्न सिक्नुहोस्। किनकि कुनै पनि व्यक्तिको वास्तविक पहिचान उसको व्यवहार र मूल्यमान्यताबाट झल्किन्छ। प्रेम बाँड्नुहोस्, सम्मान प्रकट गर्नुहोस् र सबैसँग राम्रो व्यवहार गर्नुहोस्। राधे राधे! ✍️
5
10
45
354
Gopal Baral🇳🇵🇷🇴🇪🇺 retweeted
मौनता मा विद्रोह हुन भएन!! अक्सर मौनता मा पनि असंख्य आँधी चलेको हुन्छ !! #शुभरात्री 😊♥️🌙
10
38
2,430
Gopal Baral🇳🇵🇷🇴🇪🇺 retweeted
"कलमभित्र जुन रङको मसी भरिन्छ, कागजमा त्यही रङको अक्षर कोरिन्छ; ठीक त्यस्तै, मानिसको मनमा जस्तो विचार पलाउँछ, जीवनमा उसको कर्म पनि त्यस्तै बन्छ।"✍️
2
24
59
1,162
Gopal Baral🇳🇵🇷🇴🇪🇺 retweeted
प्रकृतिले कहिल्यै हतार गर्दैन, तर उसका हरेक काम समयमै पूरा हुन्छन्। एउटा बीउलाई वृक्ष बन्न समय लाग्छ, फूललाई फक्रिन मौसम चाहिन्छ र नदीलाई समुद्रसम्म पुग्न निरन्तर यात्रा गर्नुपर्छ। #शुभरात्रि 🙏❤️
6
17
42
1,155
Gopal Baral🇳🇵🇷🇴🇪🇺 retweeted
भगवान् श्रीकृष्ण भन्नुहुन्छ "हे पार्थ, सबैलाई खुसी राख्नु हाम्रो वशको कुरा होइन, तर कसैलाई हानि नपुर्‍याउनु पक्कै पनि हाम्रो नियन्त्रणमा छ। त्यसैले, आफ्ना कर्महरू असल छन् भन्ने सुनिश्चित गर; बाँकी सबै कुरा ममाथि छोडिदेऊ...!!" ✍️
10
14
2
39
458
Gopal Baral🇳🇵🇷🇴🇪🇺 retweeted
पीर ✍️ नदि जस्तै हो कहिले सङ्लो भै बग्छ कहिले धमिलो भै बग्छ तर किनारलाई कहिले छोड्दैन जस्तो मनले मनलाई छोड्दैन तनले तनलाइ छोड्दैन एउटा अविरल अविराम श्रृङखला हो पीर नसोध पीर केको हो नसोध पीर कस्को हो पीर आफै पीरमा छ यहाँ.………………✍️
7
14
1
49
7,541