@Hey!!mee बिम्ब (@Swoopneel2) header
@Hey!!mee बिम्ब (@Swoopneel2) profile picture

हामीसँग तीन महत्त्वपूर्ण चिज छन् शरीर ,समय र सोच। ##soft म्यूजिक #ट्राभल #नोवेल lovers🎶🚗📚❤️❤️

Nepal,Dhangadhi-Kailali
Joined December 2017
Photo by @Hey!!mee बिम्ब (@Swoopneel2)Photo by @Hey!!mee बिम्ब (@Swoopneel2)Photo by @Hey!!mee बिम्ब (@Swoopneel2)Photo by @Hey!!mee बिम्ब (@Swoopneel2)Photo by @Hey!!mee बिम्ब (@Swoopneel2)Photo by @Hey!!mee बिम्ब (@Swoopneel2)Photo by @Hey!!mee बिम्ब (@Swoopneel2)Photo by @Hey!!mee बिम्ब (@Swoopneel2)Photo by @Hey!!mee बिम्ब (@Swoopneel2)Photo by @Hey!!mee बिम्ब (@Swoopneel2)
हार्नेले सिकेर जान्छ सिक्नेले जितेर जान्छ!! #शुभ_दिन!!
1
1
21
1,421
@Hey!!mee बिम्ब retweeted
विपनामा बोलाउन निम्तो दिनुपर्छ सपनामा बोलाउन मनले याद गर्नुपर्छ!! #शुभ_प्रभात!!
1
8
20
567
विपनामा बोलाउन निम्तो दिनुपर्छ सपनामा बोलाउन मनले याद गर्नुपर्छ!! #शुभ_प्रभात!!
1
8
20
567
मैले जे गरे सिकेर गरेँ जे सिके दुनियाँसँग सिके!! परिणाम होस् या जिम्मेवार यो दुनियाँ हो!! #शुभ_प्रभात!!
5
5
25
706
@Hey!!mee बिम्ब retweeted
तिहारको मंगलमय शुभकामना 💐 💡
1
1
1
582
@Hey!!mee बिम्ब retweeted
यस्तो खेल खेल्ने हो भने नेपानी क्रिकेटर भाईहरु- अन्तर्राष्ट्रिय खेल खेल्न छोडिदेओ!
1
2
158
@Hey!!mee बिम्ब retweeted
मुटुमा चुनाव भयो आशाले उम्मेदवारी दियो सम्झनाले प्रचार गर्‍यो विश्वासले भोट माग्यो। तर नतिजा अनौठो आयो – जित प्रेमको भयो सरकार पीडाले बनायो।
1
1
6
210
@Hey!!mee बिम्ब retweeted
रातमा उज्यालो भएर चम्किनेहरू पनि रुन्छन् ! फरक यति हो, उनीहरूका आँसु आकाशले लुकाउछ......................💥
2
10
23
327
@Hey!!mee बिम्ब retweeted
झर १, सामिप्यता तर सम दुरी साथ नराखिए उसले दिन सक्छ माथ २, नचिने मित्रता भित्र लुकेको वैरत्व गुम्न बेर लाग्दैन आफ्नै अस्तित्व ३, जहाँ विवेक छोप्छ शक्तिको नशाले बुझे हुन्छ घेर्‍यो आफैँलाई दशाले ४, समयको वेग संग बुद्धिको तालमेल भए गन्तव्यमा पुग्छ जिन्दगीको रेल शुभ प्रभात 🙏🙏
4
4
17
236
@Hey!!mee बिम्ब retweeted
आमाको दूधको ऋण पसिनाले चुकाउनु छ, बा–आमाको दुःख अब सुखमा बदल्नु छ। आफैँ कुटो–कोदालो बोकी भाग्य कोर्नु छ, घरकी रानीसँगै परिवारको सपना सजाउनु छ। ❤️🙏
1
1
5
93
@Hey!!mee बिम्ब retweeted
जिन्दगी बास्तविकताको धरातल बहुत कठिन हुन्छ, न बास्तविकता सोचेको जस्तो हुन्छ मान्छेका सपनाहरु रहर र चाहानाहरु एकातिर हुन्छन् अनि बास्तविकता ठिक त्यसको विपरीत हुन्छ ।
3
1
19
476
कहिलेकाहीँ मौन हुनुको कारण बेवास्ता होइन, मनभित्र लुकेको पीडा पनि हुन सक्छ। ❌
1
3
89
@Hey!!mee बिम्ब retweeted
रन र विकेट केहि छुट्याउन सकेन त।के भएको हो खासमा।
1
1
6
405
@Hey!!mee बिम्ब retweeted
तिनै जन्ता ले जिताउदा बुद्दि जिबि जन्ता भए अहिले बिरोध गर्दा भेडा जन्ता भए .. 😂
1
3
62
@Hey!!mee बिम्ब retweeted
मन्दिर भित्र पसेर मागेको कुरा पाइन्छ भने, मन्दिर अगाडि कचौरा बोकेर बस्ने रहर कसलाई थियो होला र !! ❣️@sumanstha39🌹 🌅शुभ प्रभात🙏
9
8
24
1,056
@Hey!!mee बिम्ब retweeted
शुभ बिहानी तथा शुभदिनकाे कामना यहाँहरु सबैकाे दिन शुभ रहाेस्🙏❤️
1
1
5
71
मेरो हरेक यात्रा अधुरै रह्यो, कहिले बाटोहरू हराए, त कहिले मनपर्ने कुराहरू!
1
1
5
276
@Hey!!mee बिम्ब retweeted
स्वर्गमा सबथोक छ, तर मुत्यु छैन। भजनमा सबथोक छ, तर झुट छैन। संसारमा सबथोक छ, तर शान्ति छैन। आजका मानिससँग सबथोक छ, तर धैर्यकाे कमी छ। याद राख्नुहाेस्, जीवनमा सबथोक भएर मात्र पुग्दैन, धैर्य गर्न पनि सिक्नुपर्छ।
5
13
44
1,004
सानोमा ‘भूत आउँछ’ भनेर तर्साउँथे। अहिले ‘समाजले के भन्ला’ भनेर तर्साउँछन्। भूत फेरिएछ, तर्साउनेहरू उही रहेछन्।
1
3
13
319
@Hey!!mee बिम्ब retweeted
नारीलाई धनले होइन, इज्जत र प्रेमले जित्ने कोशिश गर, उनी पैसा होइन, मायाको भोगी हुन्छिन्। 🤍🙏
8
3
33
978
@Hey!!mee बिम्ब retweeted
प्रेमको अन्तिम रित भनेकै बेइज्जत हुनु रहेछ ,मैले त्यहाँ सम्म पनि निभाए ! ❣️ #GoodMorning #AKC💛 @Ashakc7
1
7
34
637