Hom Pant (@HomPant) profile picture

Economist. Believes - good policies cannot make sense without good governance. Good governance cannot be guaranteed without a strong civil society.Work for it!

Joined May 2012
Photo by Hom Pant (@HomPant)Photo by Hom Pant (@HomPant)
Hom Pant retweeted
चुपचाप घंटी छाप हानेकी यी सुकुकबासी आमाले र्याप शैलिमा @ShahBalen लाई थर्काएपछि पछिल्लो स्टाटस आएको भन्ने कुरो आयो
5
28
2
106
8,311
44
64
15
535
23,403
नानी बाबु हामी राजनीति पार्टीका मेयर हौं, हामी यस्तैमा राजनीति गर्छौं नमस्कार!
2
8
2
73
4,863
यिनीहरू सरकारमा होइन, श्रम कैदमा हुनु पर्दछ ! यसो भन्दा मलाई घृणा गर्नुहुन्छ - म त्यसलाई स्वीकार्छु। म प्रष्ट छु: बहुदलीय लोकतान्त्रिक संसदीय सामूहिक गणतन्त्र, संवैधानिक सर्वोच्चता, आवधिक निर्वाचन, विधिको शासन, मानवअधिकार, समता, स्वतन्त्रता प्रति मेरो प्रतिबद्धता छ र सदैव रहनेछ। विद्रुप विध्वंस, षड्यन्त्र, कुण्ठावाजी, वंशवाद र यसमा आधारित राष्ट्रवाद, अराजकता र भीडतन्त्रको पक्षमा थिइन, छुइन र कहिलै हुनेछैन।
4
6
7
32
5,554
Hom Pant retweeted
दुर्लभ संयुक्त अपिल !
3
20
1
75
8,177
Viral Nepali 🥰🥰
गाने का तो पता नही.. पर इसे कहते हैं गाने को Full Enjoy करना...
3
1
50
4,453
Natural athletes. Poverty and misery steal talent from the world every day in all areas.
1,686
19,836
1,302
206,872
25,733,005
एउटा सांसद एवं पुर्व मन्त्रीले रोस्ट्रममा उभिएर "मैले घुस खुवाएर आएँ" भन्छ भने यसको जवाफदेहिता राज्य हुनुपर्छ पर्दैन ?
7
19
90
5,189
२०८० फागुन २९ मा संसदीय दल बैठकमा एमाले अध्यक्ष केपी ओलीले पार्टीका सांसदहरूलाई भनेका थिए- दाहाललाई विश्वासको मत नदिए संविधानकाे धारा ७६ (३) बमोजिम देउवा सरकार बन्छ। • अब सरकार धारा ७६(२) काे कि धारा ७६(३) काे भन्ने विवाद दिनदिनै संसदमा उठिरहेको छ, एमाले र माओवादीबीच। Archive:
27
64
34
142
52,997
“विद्यमान प्रतिनिधि सभा र सातै प्रदेश सभामा कुनै पनि दलको बहुमत छैन ।” यस्तो हुनुको कारण संबिधानमा कमि कमजोरि भएर हो कि दलहरु को लोक प्रियतामा कमि आउन थालेर होला??
1
1
45
“भोलि एक व्यक्तिको सनकमा नेता जति सबै डामिने परिस्थिति बन्यो भने के हुन्छ ?” मतलब??
37
**एनसेल प्रकरण** राष्ट्रिय स्वतन्त्र पार्टीको प्रयत्न अहिले संसदीय मोर्चामा छ। अर्थ समितिमा सांसद @Himalayabiraj र म; संचार समितिमा @SumanaShrestha; सार्वजनिक लेखामा @manishjhanepal र @mpharidhakal अनि उद्योग समितिमा @gparajuli ले एनसेलको बिक्रीबाट उजागर भएका आर्थिक कुशासन र लगानी विकर्षणसँग सम्बन्धित छलफल चलाएका छौं।
28
106
7
653
52,042