Hom Pant (@HomPant) profile picture

Economist. Believes - good policies cannot make sense without good governance. Good governance cannot be guaranteed without a strong civil society.Work for it!

Joined May 2012
Photo by Hom Pant (@HomPant)Photo by Hom Pant (@HomPant)
Hom Pant retweeted
चुपचाप घंटी छाप हानेकी यी सुकुकबासी आमाले र्याप शैलिमा @ShahBalen लाई थर्काएपछि पछिल्लो स्टाटस आएको भन्ने कुरो आयो
5
28
2
106
8,311
44
64
15
535
23,403
नानी बाबु हामी राजनीति पार्टीका मेयर हौं, हामी यस्तैमा राजनीति गर्छौं नमस्कार!
2
8
2
73
4,863
यिनीहरू सरकारमा होइन, श्रम कैदमा हुनु पर्दछ ! यसो भन्दा मलाई घृणा गर्नुहुन्छ - म त्यसलाई स्वीकार्छु। म प्रष्ट छु: बहुदलीय लोकतान्त्रिक संसदीय सामूहिक गणतन्त्र, संवैधानिक सर्वोच्चता, आवधिक निर्वाचन, विधिको शासन, मानवअधिकार, समता, स्वतन्त्रता प्रति मेरो प्रतिबद्धता छ र सदैव रहनेछ। विद्रुप विध्वंस, षड्यन्त्र, कुण्ठावाजी, वंशवाद र यसमा आधारित राष्ट्रवाद, अराजकता र भीडतन्त्रको पक्षमा थिइन, छुइन र कहिलै हुनेछैन।
4
6
7
32
5,554
Hom Pant retweeted
दुर्लभ संयुक्त अपिल !
3
20
1
75
8,177
Viral Nepali 🥰🥰
गाने का तो पता नही.. पर इसे कहते हैं गाने को Full Enjoy करना...
3
1
50
4,453
Natural athletes. Poverty and misery steal talent from the world every day in all areas.
1,686
19,836
1,302
206,872
25,733,005
एउटा सांसद एवं पुर्व मन्त्रीले रोस्ट्रममा उभिएर "मैले घुस खुवाएर आएँ" भन्छ भने यसको जवाफदेहिता राज्य हुनुपर्छ पर्दैन ?
7
19
90
5,189
२०८० फागुन २९ मा संसदीय दल बैठकमा एमाले अध्यक्ष केपी ओलीले पार्टीका सांसदहरूलाई भनेका थिए- दाहाललाई विश्वासको मत नदिए संविधानकाे धारा ७६ (३) बमोजिम देउवा सरकार बन्छ। • अब सरकार धारा ७६(२) काे कि धारा ७६(३) काे भन्ने विवाद दिनदिनै संसदमा उठिरहेको छ, एमाले र माओवादीबीच। Archive:
27
64
34
142
52,997
**एनसेल प्रकरण** राष्ट्रिय स्वतन्त्र पार्टीको प्रयत्न अहिले संसदीय मोर्चामा छ। अर्थ समितिमा सांसद @Himalayabiraj र म; संचार समितिमा @SumanaShrestha; सार्वजनिक लेखामा @manishjhanepal र @mpharidhakal अनि उद्योग समितिमा @gparajuli ले एनसेलको बिक्रीबाट उजागर भएका आर्थिक कुशासन र लगानी विकर्षणसँग सम्बन्धित छलफल चलाएका छौं।
28
106
7
653
52,042
ResearchGPT is a custom GPT especially designed for researchers. It has a database of 282 million research articles and it answers your questions with references to published articles. No fake citations. Here's how to use it:
89
1,413
68
6,405
1,490,457
धन्यवाद सर @antonioguterres ।🙏😍🇳🇵🙏
8
1
54
2,716
Beef emits 31 times more CO₂ per calorie of food than tofu does. By cooking so many cows, humans are cooking themselves, too. Forgoing steaks may be one of the most efficient ways to reduce our carbon footprint econ.st/3LZRJtW 👇
59
19
10
72
143,819
Replying to @kedarsubedi
हामीलाई कतिलाई थाहै छैन। नेपाली झण्डा बनाउनु कति मेहेन्त गर्नु पर्छ भनेर! अनि दुखको कुरा आफ्नै देशको झण्डा बनाउनु बिदेशीले सिकाउनु पर्छ। 🤦‍♂️ youtu.be/f2Gne3UHKHs?si=M_tz…
1
1
5
2,171
राणा शासन कालमा चित्लाङ बाटोबाट नेपाल उपत्यका जोड्ने बाटोघाटो नबनिसकेको अवस्थामा यसरि बोकेर गाडी ल्याउदै गरेको एक दुर्लभ भिडियो ! !
22
132
9
550
39,037
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।
1,299
2,347
706
13,516
1,138,397
मेरो जिन्दगीमा १ प्रतिशत पनि सम्भावना नभएका तर घटेका घटनाहरु सुन्नुहोस र बुझ्नु होस् । म पनि चुनाबमा उठ्ने १ प्रतिशत सम्भावना भएको थाहा पाउनु होस् । १. म सानो छंदा हाई स्कूल पढुला भनेर सोचे कै थिएन । किन भने त्यति बेला म्याग्दीको पुन मगर समाजमा १ प्रतिशतले पनि छोराछोरीलाई हाई स्कूल पढाएका थिएनन् । तर जसरी तसरी मेरो बाबाले मलाई हाई स्कूल पढाए र म शिक्षक बनें । २. मैले ३१ बर्षको उमेर सम्म अमेरिकामा गएर पढ्न जान पाउँला भनेर सोचेकै थिएन । अनि ३२ बर्षको उमेरमा अमेरिका पढ्न जान पाउने सम्भावना १ प्रतिशत पनि थिएन । तर जबर्जस्ति लागेर ३४ बर्ष लाग्दा अमेरिकामा ब्याचलर पढ्ने मौका पाएँ । ३. म अमेरिका बाट फर्केर नेपालमा बसुँला र गाउँ गाउँमा काम गरुँला भनेर सोचेकै थिएन र के गर्ने भन्ने थाहा नै थिएन । त्यसको सम्भावना १% मात्र थियो होला । तर अमेरिका बाट फर्केर म नेपालमा बसेर काम गरेको ३१ बर्ष भयो । ४. वायरलेस प्रबिधिलाई प्रयोग गरेर नेपालको दुर्गम गाउँहरुमा इन्टरनेट पुर्याउने सम्भावना १ प्रतिशत पनि थिएन । बिदेशी इन्जिनियरहरुको भनाई अनुसार त त्यो काम असम्भव नै थियो । तर त्यो काम पनि जबर्जस्ती सुरु गरियो र सफल भयो । ५. सन् २०१७ सम्म राष्ट्रिय आविष्कार केन्द्रलाई अहिलेको अबस्थामा ल्याउन सकिएला भन्ने १ प्रतिशत जति पनि आशा थिएन । किन भने कुनै पनि सरकार, बैंक र दात्री संस्थाहरुले पटक्कै पत्याएनन । तर अहिले ता आम नागरीकको सहयोगले गर्दा चन्द्रमा सम्म पुग्न नसके पनि नेपाललाई अझै धेरै माथि पुर्याउने आँटछ । अन्तमा, मैले आम नागरीकहरु संग मिलेर नेपालमा राजनैतिक पार्टी खोलेर चुनाब लड्ने र सरकारमा जाने भन्ने कुराको १ प्रतिशत पनि सम्भावाना छैन किन भने म त्यसो गर्न चाहन्न । तर -- अब त्यसको सम्भावना पनि १ प्रतिशत देखियो । गण्डकी प्रदेशको नबप्रबर्तन, अनुसन्धान र आविष्कारको अभियानमा अहिले मैले भोग्नु परेको बाधा, अड्चन र सरकारी नीति नियमको पेलाई यहि रुपमा रही रहने हो भने मेरो सांसद बन्ने सम्भावना १ प्रतिशत छ । मन्त्री र सचिवको पेलाई आम नागरीकहरुले भोगेको कुरा हो । लौ जा, जे पर्ला पर्ला । दिर्घकालिन सपना सहित मरिमेटेर काम गर्ने आम नेपालीहरु को लागी आबश्यक कानुन बनाउन नेताहरुले नसक्ने र मन्त्रालयका सचिबहरुले कानुन छैन भनेर दुख दिने तरिकाले देशको आर्थिक स्थिति सुध्रदैन र त्यो कुरा कसैलाई पनि सह्य हुने छैन । 🙏🙏🙏🙏
80
111
17
1,173
87,953
Replying to @mayor_harka
@mayor_harka हर्क साम्पङ रहे सम्म कहिले धराने जनता ले दुख पाउने छैन ! महान सोच भयेको ब्यक्ति यो एउटा मन छ कति पलट जित्नु हुन्छ मेयर साप जान्छु म पनि अब मुद्दा हाल्नु पटकपटक यो मन जितेको भनी ।।
5
2
91
3,433
नेपालकै नमुना सरकारी स्कुल 🏫 मनै लोभ्याउने भिडियो 😍🤩
32
145
10
862
52,624
भौतिक शरीर र आत्मा !🙏 यो शरीरलाई "म" भनेर बस्छौं हामी !!
25
2
79
7,783