शब्दब्रह्म:🇳🇵 (@SabdBrahma) header
शब्दब्रह्म:🇳🇵 (@SabdBrahma) profile picture

🇳🇵कैलाशको शिरदेखि ब्रह्मपूत्रको तीरसम्म...We will RISE again🔜 🕉️

हिमवत्खण्ड, देवभूमि नेपाल ।
Joined August 2014
Photo by शब्दब्रह्म:🇳🇵 (@SabdBrahma)Photo by शब्दब्रह्म:🇳🇵 (@SabdBrahma)Photo by शब्दब्रह्म:🇳🇵 (@SabdBrahma)Photo by शब्दब्रह्म:🇳🇵 (@SabdBrahma)Photo by शब्दब्रह्म:🇳🇵 (@SabdBrahma)Photo by शब्दब्रह्म:🇳🇵 (@SabdBrahma)Photo by शब्दब्रह्म:🇳🇵 (@SabdBrahma)Photo by शब्दब्रह्म:🇳🇵 (@SabdBrahma)Photo by शब्दब्रह्म:🇳🇵 (@SabdBrahma)Photo by शब्दब्रह्म:🇳🇵 (@SabdBrahma)
महत्त्वपूर्ण लहराहरूको सङ्ग्रह (१) नेपालका ६४ ज्योतिर्लिङ्ग (हिमवत्खण्डमा वर्णित)
नेपालका ६४ शिवलिङ्ग [लहरो/Thread] ~~~~~~~~~~~~~ हिमवत्खण्डमा वर्णित ६४ शिवलिङ्गहरू हाल सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, मकवानपुर, काठमाडौं, भक्तपुर र ललितपुरमा अवस्थित छन् । १. सबैभन्दा पहिला उत्पत्ती भएको कुशेश्वरशिवलिङ्ग, दुम्जा, सिन्धुली । 🙏
3
8
2
48
रूपान्तरण भनेको हरेक कुरालाई हसि-मजाक बनाएर धर्म संस्कृति नाश गर्नु हो ?
सिनेमा समाज रूपान्तरणको शक्तिशाली माध्यम होः मदनकृष्ण श्रेष्ठ | Deshsanchar
49
शब्दब्रह्म:🇳🇵 retweeted
How come Gujarat Police and Nepal Police have the same tagline — “We don’t fly, we respond.” 👀 Now the question is: who copied whom? 😄
We Don't Fly, We Respond...
10
2
31
10,662
हाम्रो दशैं, राम्रो दशैं । हिमवत्खण्ड नेपालको जय! फरक सांस्कृतिक बिचारधारा मान्ने र आक्रान्ताबाट परिचालित मनिसले बिरोध गर्ने कार्य अनधिकृत र लाजमर्दो छ । संस्कृति भन्दा माथि न राज्य हुन्छ, न कानून ! #HappyDashain #Vijayadashami #Dashain #दशैं #Hindu #Sanaatan #Himwatkhanda
🤖 Made with AI
57
२१ किलोको मोल आजको भाउ अनुसार ५२ करोड ७१ लाख ६३ हजार ।
39
भगवान् पशुपतिनाथले विश्वको कल्याण गरुन्। विश्वको केन्द्र नेपाल ।
1
4
74
शब्दब्रह्म:🇳🇵 retweeted
Ground reality. Not on Facebook! Source: CIN Channel ( News)
3
23
2
98
7,876
पारिवारिक स्वाध्याय र आत्मीयताको अभ्यास १|३ परिवारका सबै सदस्यहरू समय मिलाएर एकसाथ बस्ने र हनुमान चालीसा, दुर्गा चालीसा वा सुन्दरकाण्डमध्ये कुनै एकको नियमित पाठ गर्ने।
1
2
445
२|३ पाठपछि परिवारका सदस्यहरूले आफूबाट भएका भुलचुकका लागि एक–अर्कासँग क्षमा माग्ने र मनमा रहेका गुनासा वा भ्रमहरू खुलेर छलफल गरी हटाउने। यसरी घरमा नियमित सामूहिक स्वाध्याय, आत्मचिन्तन, क्षमा र आपसी सद्भावको वातावरण निर्माण गर्ने।
1
50
३|३ यसको उद्देश्य केवल धार्मिक पाठ गर्नु मात्र नभई परिवारका सदस्यहरूबीच प्रेम, विश्वास, सम्मान र आत्मीयता अझ गहिरो बनाउनु पनि हो। श्रोत: श्री शंकराचार्यको प्रवचनमा आधारित ।
27
पराया मुटु दौराको फेरले छोपेर पुग्दैन....
1
71
शब्दब्रह्म:🇳🇵 retweeted
Sa Karnali singing by father (Laxmi Kanta Upadhaya) original voice
3
51
6
214
10,159
वर्णसङ्कर / कर्मसङ्कर
58
शब्दब्रह्म:🇳🇵 retweeted
Hindi interview on Nepal's new PM प्रधानमन्त्री बालेन्द्र शाह केन्द्रित संक्षिप्त अन्तरवार्ता mediamirror.in/interview/%e0…
1
1
1
153
विश्लेकले हावा खाएका कुरा: १. यो निर्वाचन प्रणालीमा कसैको बहुमत आउदैन 🤣 २. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्न संविधान नै बदल्नुपर्छ 🤣 ३. संविधानमा "हिन्दुराज्य" नलेखि धर्म-संस्कृतिको जगेर्ना हुदैन 🤣
1
91
राम रामेति रामेति, रमे रामे मनोरमे। सहस्त्रनाम ततुल्यं रामनाम वरानने।। ।।श्री रामनवमी को हार्दिक शुभकामना।।🙏
2
33
मालिकको आदेश अनुसारको दोकान खोल्नै परो 😡
चाहेको भए सदनमा एउटा सिट खाली थियो, तर उनले सडक रोजिन्। रक्षा लागि सडक होइन— सडकलाई रक्षा चाहिएको छ। शुभकामना, रक्षा। 🇳🇵✨
1
54
शब्दब्रह्म:🇳🇵 retweeted
Replying to @BhismaK62
RA बाहेक, TIA बाट दक्षिणमा जाने सबै इन्डियाका जहाजमा यो लज्जास्पद  कुरीति भोग्नु पर्छ नेपालीले। झन्डै झन्डै २/३ को सरकारले हटाउन  सके राम्रो सुरुवात हुन्थ्यो।
1
6
1
7
5,879
शब्दब्रह्म:🇳🇵 retweeted
त्यो रक्षा बम भन्नेको सातो लिईछन एक सचेत युवतीले ।
27
53
26
205
40,745