Suraj Subedi (@SurajWritesNP) header
Suraj Subedi (@SurajWritesNP) profile picture

Poet/Writer/FilmCritic, Author of #PalpasaCafePlay, Founder of The Asian Writers & creator of sub•text with Suraj

काठमाण्डौ
Joined August 2010
Photo by Suraj Subedi (@SurajWritesNP)Photo by Suraj Subedi (@SurajWritesNP)Photo by Suraj Subedi (@SurajWritesNP)Photo by Suraj Subedi (@SurajWritesNP)Photo by Suraj Subedi (@SurajWritesNP)Photo by Suraj Subedi (@SurajWritesNP)Photo by Suraj Subedi (@SurajWritesNP)Photo by Suraj Subedi (@SurajWritesNP)Photo by Suraj Subedi (@SurajWritesNP)Photo by Suraj Subedi (@SurajWritesNP)
आजबाट मैले लेखेका फिल्महरूको रिभ्यु निबन्धहरू‌ सबै यही धागोमा हाल्दै जानु पर्यो। १. The Photographer from Mauthausen (2018) कहिलेकाहीँ एउटा झुटले पनि कसैलाई बाच्ने हिम्मत दिन सक्छ। अरूलाई सजिलो होस् भनेर झुट बोल्नेहरू कति होलान्? @Shilapatra shilapatra.com/detail/54140
6
37
2
163
तिहारको बेला बज्ने यो पूर्वेली भाकामा केही असाध्यै सुन्दर कुराहरू छन्, जसलाई तपाईँले सायद ख्याल गर्नुभएको छैन, Video editing: Nihit Ray Proofreading: @lendaai @subtextwithS
5
23
2
116
5,112
यो कालजयी गीतको रिमिक्स भर्सनमा पाँच वटा गल्ती छन् । एउटा त स्थायीको पहिलो पङ्क्तिमा नै छ, जसलाई तपाईँले पनि गल्ती गाइरहनुभएको हुन सक्छ ।  Video edit: Surakshyan Proofreading: @lendaai @subtextwithS
7
1
57
3,502
मलाई गोपाल योञ्जनको एउटा प्रमुख खुबी उनले गीतमा ल्याउने नौला विम्ब लाग्छन् । ‘कान्छी’ फिल्मका लागि रचेको यो गीतमा उनी दुई वटा फरक सांस्कृतिक विम्बलाई एकै ठाउँमा ल्याउँछन् । त्यसमध्ये एक हो— ‘मर्चा’, जसको विम्ब बुझ्न काम के हो भनेर बुझ्नुपर्छ ।
2
28
1,807
यो गीतमा मालचरीको प्रसङ्ग किन आउँछ, थाहा छ ? त्यसको लागि बुझ्नु पर्छ, मालचरी के हो भनेर । Video edit: Nihit Ray Proofreading: @lendaai @subtextwithS
5
23
1,106
साथी कि साक्षी? दसैं लिएर आउने यो गीतमा महिलाले गाउने एउटा पङ्क्ति धेरैले गलत गाउँछन् । धेरैले गाउँछन् ‘डाँडा छ साथी’ । तर दिलमाया खातीद्वारा स्वरबद्ध यो पङ्क्तिमा ‘डाँडा छ साथी’ होइन, ‘डाँडा छ साक्षी’ भनिएको छ । यहाँनेर गीतकार रत्न शमशेर थापाले किन ‘साक्षी’ भन्दै छन्?
3
13
465
‘यो जिन्दगानी चोखो छ’ कि ‘यो जिन्दगानी छोटो छ’? ‘पुरानो डुङ्गा’ फिल्मको लागि अनुपम शर्माको शब्द तथा सङ्गीत रहेको “रुमानी रङ्ग” गीतको एउटा पङ्क्ति धेरैले गलत गाउँछन् ? धेरैले भन्छन् ‘छोटो छ’ तर खासमा हुनुपर्ने अर्कै हो । Video editing: Surakshyan Proofreading: @lendaai
1
2
24
1,665
यो गीत यसरी सुन्नुभएको थियो? दु:खको कुरा हो तर पनि यो गीतको माध्यमबाट बच्चु कैलाश बिछोडलाई पनि नयाँ तरिकाले हेर्न लगाउँछन् । Video edit: Surakshyan Proofreading: @lendaai
2
7
28
1,269
यो अन्तर्वार्ता दिनु रोचक अनुभव रह्यो। सापेक्षले पठाएका प्रश्नहरूको उत्तर दिँदै गर्दा धेरैपटक आफूतिर फर्किएँ। कतिपय प्रश्नले अप्ठ्यारो पनि पारे, तर धेरैजसो प्रश्नहरू भने सहज थिए। उत्तर दिँदै गर्दा लामो समयपछि कसैले दिलको कुरा सोधेको जस्तो भयो। onlinekhabar.com/2026/09/202…
1
1
1
21
1,245
Suraj Subedi retweeted
Really enjoyed this session! It was lovely listening to budding writers and sharing my journey. I read a few excerpts from my book Chaalbato, signed copies, and enjoyed some tea and chat. @SurajWritesNP @theasianwriters Photos: Bheem Thapa
2
18
815
यो गीतमा ‘गाउँ सहर’ सुन्नुभयो भने तपाईँ गलत हुनुहुन्छ। अनि ‘तीजको लहर’ भन्नुभयो भने फेरि गलत हुनुहुन्छ। अनि यो पङ्क्तिमा ‘दामली सैनी’ भनेको के हो, बुझ्नुभएको छैन भने त झन् तपाईँले यो गीतको मजै लिनुभएको छैन । Video edit: Surakshyan Proofreading: @lendaai @subtextwithS
6
21
1
139
6,696
यो एक-आपसमा लड्ने बेला होइन । हाम्रो साझा शत्रु यस्ता प्राकृतिक विपत्ति हुन् । हामी यस्तो बेला वा यस्ता मुद्दामा कुनै पक्ष वा विपक्ष भएर होइन, सँगै डटेर लड्नु पर्छ । त्यसैले यो गीतले भने जस्तै, नगरौँ अब अबेर कुर्दै छ उज्यालो सबेर सासभन्दा प्यारो सहास मिलिजुली गरौँ प्रयास
3
17
915
मैले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको लिङ्क पनि कमेन्टमा राखिदिएको छु । सकेको सहयोग पुर्‍याउनुहोला । अनि यदि आर्थिक सहयोग गर्न असमर्थ हुनुहुन्छ भने पनि अनावश्यक सूचनाहरू नफैलाइदिएर पनि ठुलो सेवा गर्न सक्नुहुनेछ । opmcm.gov.np/content/586/hea…
3
33
1,077
Suraj Subedi retweeted
क्याबात् क्याबात्! @SurajWritesNP 🌹🙏
नयाँ “भेडाको ऊन जस्तो” कि पुरानो “भेडाको ऊन जस्तो?” अनि पुरानोमा पनि ‘हिउँको जस्तो’ कि  ‘हिउँको धर्सो?’ मैले भर्खरै आएको ‘भेडाको ऊन जस्तो’ गीत हेरेँ । पीर लाग्यो । Video edit: Surakshyan Proofreading: @lendaai @subtextwithS
3
7
101
16,163
मेरो ट्विटर अटो अनुवादमा परेको रहेछ। @SurajWritesNP को भेडाको ऊन बारे पोस्टमा @narayanwagle ले गरेको पोस्टमा के भनेको होला भनेर नियालेको… क्यावात … लाई what’s the matter भनेर बुझ्दो रहेछ सिस्टमले। :)… गीतको नयाँ एडप्सन बारे भने मेरो नो कमेन्ट।
4
1
7
3,726
नयाँ “भेडाको ऊन जस्तो” कि पुरानो “भेडाको ऊन जस्तो?” अनि पुरानोमा पनि ‘हिउँको जस्तो’ कि  ‘हिउँको धर्सो?’ मैले भर्खरै आएको ‘भेडाको ऊन जस्तो’ गीत हेरेँ । पीर लाग्यो । Video edit: Surakshyan Proofreading: @lendaai @subtextwithS
4
10
4
139
36,573
कति गीत केवल गीत रहन्नन् । ती जीवनको अप्ठ्यारो समय काट्ने साथी पनि भइदिन्छन् । कतै बाटो अल्झिएँ जस्तो लाग्दा तिनले ढाडस दिन्छन् । मेरो लागि यो गीत त्यस्तै हो । तपाईँको कुन हो? Video editing: Surakshyan Proofreading: @lendaai @subtextwithS
1
4
12
556
अहिलेको समयमा आवश्यकता नै यस्तै भिडियो र सन्देशको हो। धेरैधेरै धन्यवाद, @SurajWritesNP जी! कतिपय मानिसहरूलाई "चुप लागेर बस्ने? कसरी बस्ने? त्यही चुप लागेर त सबै बिग्रिएको!" भन्ने लागिरहेको छ। त्यसो होइन, संयमता र विवेक भनेकै असामान्य स्थितिमा चाहिन्छ। अन्यथा, गल्ती-कमजोरी जसको भए पनि जतीय/धार्मिक हिंसाको सिकार सबै हुन्छन्। संसारका धेरै मुलुकको इतिहास र बर्तमान हेर पुग्छ।
चोट मलाई पर्दामा दुख्छ भने यदि तिम्रो ज्यान त्यही हो त्यही हो नेपालीको राष्ट्रियताको मूल निसान कुनै विषयमा आगो सल्काउन घृणा भए पुग्छ तर त्यसलाई निभाउन प्रेम चाहिन्छ । आशा छ, हामीले हाम्रो यो समाजको प्रेमलाई कसैको स्वार्थको आगोमा डढ्न दिने छैनौँ । @subtextwithS @lendaai 🍀
1
3
32
8,567
चोट मलाई पर्दामा दुख्छ भने यदि तिम्रो ज्यान त्यही हो त्यही हो नेपालीको राष्ट्रियताको मूल निसान कुनै विषयमा आगो सल्काउन घृणा भए पुग्छ तर त्यसलाई निभाउन प्रेम चाहिन्छ । आशा छ, हामीले हाम्रो यो समाजको प्रेमलाई कसैको स्वार्थको आगोमा डढ्न दिने छैनौँ । @subtextwithS @lendaai 🍀
3
25
1
58
15,472
रचनात्मक लेखनको नयाँ कक्षा कहिलेबाट खुल्छ भनेर सोधिरहनुभएकोहरूलाई यो जानकारी । FiNd ThE writer WiTHiN You को नयाँ कोहोर्ट खुलिसक्यो । आवेदन दिनलाई यो फर्म भर्नुहोला है । फर्म भर्ने लिंक कमेन्टमा । forms.gle/Dz5x4vGpic1vXxu48
3
610
‘पहाडको छोरो’ कि ‘नेपालको छोरो’ अनि ‘घोटिएर हातका’ कि ‘घोटिएर हात पाउ’? गोपाल योञ्जनको शब्द, सङ्गीत र स्वर रहेको यो गीत जति खास छ, यसले भन्न खोजेको सन्देश आजको समयमा उत्तिकै सान्दर्भिक पनि छ । भिडियो सम्पादनः Surakshyan भाषा सम्पादनः Lenin Banjade @subtextwithS
8
76
3,998