writer/‘nature worker’

Kathmandu
Joined October 2010
1
4
26
6,181
A special message from Eduardo Rincón, Co-leader of the Agriculture Section at the Goetheanum, Switzerland, ahead of the Nepal Biodynamic Organic Conference. Let’s come together to learn, reflect and nurture a healthier future for our soil, our food and our communities.
2
10
1,135
अब जम्मा एक साता बाँकी! कृषि, प्रकृति र समाजबारे तीन दिन सँगै बसेर बुझ्न, सोच्न र आफ्ना अनुभव साटासाट गर्न हामी भेटिँदै छौँ। यो आत्मीय मन्थनमा सहभागी हुन इच्छुक साथीहरूलाई आफ्नो सिट सुरक्षित राख्न हार्दिक निम्तो छ। आउनुहोस्, सँगै सिकौँ, संवाद गरौँ र नयाँ सम्भावनाहरू खोजौँ।
1
4
11
1,287
narayan wagle retweeted
लेख्न त मैले पनि प्रकाश प्रदुषणकाे बारेमा लेखेकाे हुँ नि । मानव निर्मित उज्यालाेकाे इतिहासदेखि रातकाे कृत्रिम उज्यालाेका कारण मान्छेले राति देख्न सक्ने क्षमता गुमाएकाे ह्यान त्यानकाे कुरा। तर साहित्य जति सुन्दर विज्ञान कसरी हुन्छ र ? ekantipur.com/opinion/2023/0…
2
4
8
2,348
सबै कुरा सधैं देखिनुपर्छ भन्ने कहाँ छ?.... बेजोड छ अँध्यारो महात्मे @narayanwagle dai 🙏://www.setopati.com/opinion/401221
1
1
1
358
narayan wagle retweeted
"के हामी प्रत्यक्ष प्रकृति–अवलोकनको अनुभव गुमाउन चाहन्छौं? आकाशगंगाको तस्बिर आफ्नो मोबाइलमा हेर्नु र रातको चकमन्नतामा आफ्नै आँखाले आकाशगंगा देख्नु एउटै होला त?" Good piece by @narayanwagle setopati.com/opinion/401221
1
2
3
391
गाढा अँध्यारो: अब स्वैरकल्पना ! * एकदिन तनहुँ खेतीबारीबाट घुँडोमुन्टो गर्दै काठमाडौं आएका अग्रज लेखक एवं नवोदित कृषक नारायण वाग्लेले खुशी औं आवेशको बोलीमा सुनाएका थिए-"बुझ्यौ ? मेरो घर-आँगन छेवैको टाँकी रुखमा लाटोकोसेरो बस्न थालेको छ नि !" @narayanwagle * setopati.com/opinion/401221
1
5
14
1,195
narayan wagle retweeted
उज्यालोमा बिरूवाहरू कति दंग पर्छन्! पातहरूले भान्छा तयार गर्न पाउनेछन्। कीरा, मौरी, पुतली र चराको नाचगान सुरू हुनेछ। हामीलाई त्यो सबै नियाल्न कहाँ समय छ र? हामी हतारमा छौं। सहरतिरको कोलाहलमा फर्किन ढिलो भइसकेको छ! ~ @narayanwagle setopati.com/opinion/401024
1
4
311
narayan wagle retweeted
त्यो आफ्नै मनको एकाग्रता थियो। प्रकृतिमा हरबखत गतिमान ध्वनि र दृश्यहरूको खैलाबैलाबीच आफ्नै मनका तरंगहरूसँग केही बेर एक्लै हुँदा, अरूले थाहा नपाउने गरी अँध्यारोमा भिजेका आँखा सफा भए! #CoffeeGuff @narayanwagle setopati.com/opinion/401024
1
3
10
1,877
बकुल्लाहरू गाईसॅगै चर्ने याम सुरू भयो!
2
25
3,990
मनसुन बाहिरिएको सॅाझ!
1
40
1,336
किसान, विद्यार्थी, शिक्षक, नीतिनिर्माता, समाज अध्येता तथा विकास र वातावरणसँग सरोकार राख्ने सबै इच्छुकजनलाई यस पहिलो राष्ट्रिय सम्मेलनमा हार्दिक निमन्त्रणा! #NepalBiodynamicConference’026
1
8
937