मन्दिरा (@Mandira321) header
मन्दिरा (@Mandira321) profile picture

पछि पर्ने र कुरा काट्नेको मनस्थिति कहिल्यै सकारात्मक हुदैन,हरेक पल अरुको प्रगती देखेर डाहले मर्ने गर्दछन,त्यस्ता पात्र देखेर मनैदेखी घृणा लागेर आउँछ।

Joined December 2021
Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)Photo by मन्दिरा (@Mandira321)
मन्दिरा retweeted
लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ।
3
11
1,370
मन्दिरा retweeted
१०२ ग्राम खैरो हेरोईन सहित दुई जना पक्राउ
3
9
1,244
मन्दिरा retweeted
५०.९२० ग्राम खैरो हेरोइन सहित चार जना पक्राउ #नेपालप्रहरी #NepalPolice #BelieveInBlue #ToServeandProtect
3
9
1,052
मन्दिरा retweeted
संघर्षको फल मिठो हुन्छ: म्यादि प्रहरीदेखि भबिश्यको डाक्टरसम्म। २० वर्ष देखि खाडीमा काम गर्दै आएका इलामका नरेन्द्र राईले एकदिन आफू बिरामी भएर डाक्टर खोज्दा नपाएको पीडाले आफ्नो छोरालाई डाक्टर बनाउने सपना देख्न सुरु गरे र चुनावको बेला +२ को पढाइ सकेर म्यादी प्रहरीमा काम गरिरहेको २१ वर्षीय छोरा (अल्फ्रेड सान्केन राई) लाई एकपटक डाक्टर बन्न कोसिस गर्न सल्लाह दिएका रहेचन जसको फलस्वरुप बुबाको सपना पूरा गर्न काठमाडौँ आएका छोराले तयार गरि अहिले MBBS entrance मा full scholarship मा नाम निकालेका छन्। आज त्यो घरमा कति खुशि छाएको होला कल्पना गर्न पनि गर्नै सकिदैन।त्यसैले निरन्तर कर्म गर्यो भने सफलता मिल्छ भन्ने उत्कृष्ठ उधाहरण हो यो।देशप्रेमको अनुपम उपहार।
4
13
371
मन्दिरा retweeted
भारतको औपचारिक भ्रमणमा जाँदैछन प्रधानमन्त्री बालेन पहिलो पटक प्रधानमन्त्रि भएपछि।छिमेकी मुलुक भारत हामि भन्दा धेरै कुरामा अगाढि छ,हामिले धेरै घमन्ड गर्नु बेकार हुन्छ तर सार्बभौमसत्ता सम्पन्न मुलुकको हिसाबले हाम्रा एजेन्डाहरु निर्धक्क राख्नुपर्छ।देशका हितमा गरिएका जुनसुकै सम्झौताहरु सर्बस्विकार्य हुन्छ सबैलाई तर झुकेर लत्रेर कुनै पनि कुरामा सम्झौता गर्नु हुदैन।उत्तरतर्फ छिमेकी अर्को शक्तिशालि मुलुक छ त्यसैले सम्झौता गर्दा उसको मन पनि खिन्न पार्नु हुदैन किनकी भुगोल र भु-राजनिति बुझ्नुपर्ने हुन्छ।आफ्नै गोरुको बार्है टक्का भनेजस्तो हुदैन,सम्झौतामा गिभ एन्ड टेकको सिद्दान्त लागु हुन्छ।हामि कुनै पनि कुरामा सम्पन्न मुलुक होईनौं।छिमेकिलाई चिढाएर मुलुकको सम्बृद्दि हुनै सक्दैन।इतिहासदेखिको हाम्रो सम्बन्ध निरन्तर कायम हुनुपर्छ ताकि कसैले कसैलाई घोचपेच नगरोस,आत्मसम्मानमा ठेस नपुराओस र मौलिक परम्परालाई जोगाउन सकियोस। जुन कुरा सम्भब छैन उठाएर कोट्याएर काम छैन किनकी हिजोका सरकारले पनि गर्न नसकेका कुराहरु धेरै नै छन पक्कै पनि।नयाँ चिराबाट छलफल सुरु गर्न भने सकिन्छ।छलफल चलाउँदैमा बिग्रिहाल्छ भन्ने हुदैन। मलाई लागेको एउटा कुरा छिमेकी मुलुकमा गएर सेनामा भर्ति हुने चलनलाई कसरी रोक्न सकिन्छ होला देशभित्र छलफल चलाउन जरुरी देखिन्छ।राम्रो सम्बन्ध हुँदासम्म ठिकै छ तर नराम्रो हुँदा के हुने भन्ने बिचार पुर्याउन जरुरी देखिन्छ।राष्ट्रबाद राष्ट्रभक्ति भनेको गाएर नाचेर आउने होईन,व्यबहारमा देखिनुपर्छ,दैनिकिमा झल्किनुपर्छ।त्यसैले आजको आबश्यकता भनेको राष्ट्रप्रति जनतालाई कसरी समर्पित गराउने भन्ने नै हो।
3
7
308
मन्दिरा retweeted
लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ #नेपालप्रहरी #NepalPolice #BelieveInBlue #ToServeandProtect
1
3
15
1,923
मन्दिरा retweeted
नियन्त्रित लागुऔषध १००२ एम्पुलसहित २ जना भारतीय नागरिक पक्राउ #नेपालप्रहरी #NepalPolice #BelieveInBlue #ToServeandProtect
3
16
1,923
मन्दिरा retweeted
पुराना ठुला भनिएका पार्टिहरुको सरकार हुँदा धेरै दलालहरुले रजगज चलाएकै हुन।के गर्नु कार्यकर्ता सबै लोभि पापि पैसो मात्र खोज्ने,राजनिति टिकाउन पनि कार्यकर्तालाइ नपाली सुखै थिएन।नेतालाई भ्रष्टाचार गर्न कर्मचारिले नै सिकाएका हुन।त्यहि मेसोमा कर्मचारी नेता कार्यकर्ता प्रहरी सेना सबैले कुम्ल्याएकै हुन।नेता मात्रै भ्रष्ट भएनन्,राज्यका सबै अङ्गहरु भ्रष्टाचारमा लिप्त भए।जसको फलस्वरुप सर्बसाधरण जनताको जिवनस्तरमा न त सुधार हुन सक्यो न त सुशासन,सम्बृद्दी,कानुनी शासन र बिकाशको कुरा नै हुन सक्यो। सबैले शहरमा महल ठड्याए,आफ्नो सात पुस्तासम्मको लागि पैसो जोडे।आज बिस्तारै बिस्तारै पुराना फाईलहरु खोलिदैछन।कति कारबाहि होला ति तपसिलका कुराहरु हुन तर फाईल खोल्ने आँट गर्नु नै ठुलो कुरा हो।हुनत बिधि पद्दती परम्परा वा कानुनलाई घुमाई घुमाई मिलाएर खाएका पनि हुनसक्छन तर खाएका पात्रहरु सबैको मनमा ढ्याङ्गो भने ठोकेकै छ अब आफ्नो पालो पनि पक्कै आउँछ भनेर।जे होस मुटु ढुकढुक सबैको भएको छ।यत्तिको डर हिजोको दिनमा भैदिएको भए आज हाम्रो देश कहाँ पुग्दथ्यो तर अपसोच त्यस्तो सोचिदिने कोहि पात्रहरु नै भएनन् बरु सबै कमाउ धन्दामा नै लागिरहे। आज एक्कासी नाम र पक्राउ पुर्जि आउँदा छाँगाबाट खसेजस्तो भएका छन।अब उम्कन पाउने वालामा छैनन् स्वयंम उनिहरुलाई नै थाह छ अब के हुदैछ भनेर। अब जोगाईदिने कोहि नेता,दल छैनन्,कठैबरा भन्ने पाईदैनन्।त्यसैले त अब पुराना भ्रष्टहरु अनाथ बेसहारा जस्तै भईसकेका छन। हामिले पनि के भन्न र गर्न नै सकिन्छ र? तिमिहरुले हिजो जे जति कुकर्महरु गरेका थियौ देश र जनताको बिरुद्दमा त्यसैको पाप भोग्दैछौं,दन्डित हुदैछौं।अब स्रिफ यति भन्न सकिन्छ कि तिमिहरु छाति खोलेर आत्मसम्मानका साथ हिड्ने नैतिकता गुमाईसकेका छौं।अबको बाटो भनेको प्रायश्चित गर्दै कानुनले जे दन्ड सजाँय दिन्छ मनैदेखि स्विकार गर्दै बाँकि जिवन ठेकिएको ठाउँमा गएर काट्ने हो बिताउने हो।
5
9
363
मन्दिरा retweeted
जिन्दगीमा सबै कुरा पाउनुपर्छ भन्ने छैन, बस मनले चाहेको मान्छेको मनमा आफ्नो ठाउँ कहिल्यै नगुमोस्।
3
8
342
करोडौं रुपिँया कुम्ल्याए ओलिको निकट पात्र भएर,सत्ता चलाए।जब पक्राउ पुर्जि जारी भयो भारत कुलेलाम ठोकेचन। ओलिका भ्रष्ट हनुमानहरु भटाभट भाग्दै ज्यान जोगाउँदै। समय लाग्ला तर सबै मामाघर जाने निश्चित छ ढिलोचाँडो। फास्ट ट्र्याकमा काम गरिरहेको छ बालेन सरकार।
6
14
1
74
1,517
मन्दिरा retweeted
८८ ग्राम खैरो हेरोईन सहित ४ जना पक्राउ
1
6
19
1,790
मन्दिरा retweeted
Good Job Done by Narcotics Control Bureau of Nepal Police
Congratulations to Nepal Police's Narcotics Control Bureau (NCB) on seizing 5.5 kg of heroin at Tribhuvan International Airport, Kathmandu on November 14! NCB officers used U.S.-funded passenger profiling training to catch a suspect who had hidden the drugs in pet food packaging, and they confirmed the substance with U.S.-funded field test kits. Through the Bureau of International Narcotics and Law Enforcement Affairs (INL) and its partnership with UNODC, the United States is proud to support Nepal's fight against transnational drug trafficking and its work to keep communities safe.
2
4
142
मन्दिरा retweeted
Well Done लागुऔषध व्युरो नेपाल प्रहरी।

372
मन्दिरा retweeted
The most powerful trio in the world who can shape the future. चीनका राष्ट्रपति Xi Jinping ले भोजमा दिएको भाषणमा भने:यदि तपाईं चीनको एक हजार वर्षको इतिहास हेर्न चाहनुहुन्छ भने, सियान जानुहोस,यदि तपाईं चीनको पाँच सय वर्षको इतिहास हेर्न चाहनुहुन्छ भने बेइजिङ जानुहोस र यदि तपाईं चीनको एक सय वर्षको इतिहास हेर्न चाहनुहुन्छ भने साङ्घाई जानुहोस्।यदि तपाईं चीनको पचास वर्षको इतिहास हेर्न चाहनुहुन्छ भने, सेन्झेन आउनुहोस्। ति ठाउँहरु घुम्ने रहर लाग्यो है मलाई पनि।
1
4
15
971
मन्दिरा retweeted
IQAR/IQAir(Air Quality Monitoring and Purifiers) अनुसार काठमान्डौं बिश्वका प्रदुषित शहरमध्ये तेस्रो स्थानमा रहेको छ।आज बिहानको तथ्याङ्क अनुसार काठमान्डौंको बायु गुणस्तर सुचकांक(युएस एक्युआई) १८३ पुगेछ।पहिलो स्थानमा पाकिस्तानको लाहोर ३२५, र दोस्रो स्थानमा बङ्गलादेशको ढाका २५६ रहेको छ।त्यसैगरि भारतको दिल्लि १८२ सहित चौथो, पाकिस्तानको कराँचि १६७ सहित पाँचौं,र इजिप्टको कायरो १६५ सहित छैटौं स्थानमा परेछ। यो तथ्याङ्कले काठमान्डौंको बायुप्रदुषणको स्तर अस्वस्थकर तहमा पुगेको देखिएको छ भने जस्को कारणले बिशेषगरी बालबालिका,ज्येष्ठ नागरिक तथा स्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरु बढि जोखिममा पर्दछन। यो सम्बन्धि राष्ट्रिय निति बनेको छ जस्तो लाग्दैन आजसम्म।बाताबरण स्वच्छ कसरी राख्ने भनेर देशभित्र चिन्तन मनन् बहस छलफलहरु खासै भएको पनि सुनिदैन।सायद ज्ञानको कमि,प्रबिधिको कमिको कारणले पनि हुनसक्दछ यसतर्फ हामिहरुको ध्यान जान सकेको छैन। जनताको स्वास्थसँग खेलवाड गर्ने अधिकार कसैलाई पनि छैन।
3
6
261
केपि वलि डेट एक्स्पाएर पात्र पहिलेदेखि नै हुन तैपनि यिनलाई नेता मानेर बस्ने झोलेहरुलाई यो भिडियो देखेर लाज पनि सर्माउन थाल्दछ भनेर सम्झाउन किन नसकेका। पङ्गु लङ्गयते गिरिम। एआई र रियल कुन एकिन गर्न नसक्ने साँच्चिकै मानसिक बिरामि छन वलि,उपचारको खाँचो छ बिचरालाई।दया लाग्छ क्यार्नु😎
7
5
29
1,313
काठमान्डौं महानगरको लागि दलिय भन्दा गैरदलिय उम्मेदवार चाहिन्छ मेयर र उपमेयर पदमा।जुन पात्र भएपनि राजनितिसँग टाढा भएको व्यक्ति हुनुपर्छ।सुनिताले एमाले त्यागिन भने स्वतन्त्र रुपमा उठ्दा जितको सम्भावना बढि हुन्छ,हैन भने सुमनालाई पनि कम आँकलन गर्न सकिदैन।हेरौं समय छ अझै।
चर्चित दुई महिला पात्र:महानगर काठमान्डौंको मेयरमा भिडन्त हुने निश्चित देखिन्छ। आज सामाजिक संन्जाल फेसबुक मार्फत आगामी स्थानिय तहको निर्बाचनमा काठमान्डौं महानगरको मेयर पदमा सुमना श्रेष्ठले उम्मेदवारी दिने घोषणा सँगै राजनितिमा नयाँ तरङ्ग आएको छ। सबाल उनि स्वतन्त्र भएर उठ्ने हुन कि कुनै पार्टिको टिकट लिने हुन? उनलाई कडा टक्कर दिन हालकी कार्यबाहक मेयर सुनिता डंगोल पनि तम्तयार नै छिन होला सायद। यि दुबै महिला पात्रहरु योग्य सक्षम र क्षमतावान छन तर कुनै पार्टिसँग सम्बद्द हुन्छन कि स्वतन्त्ररुपमा भिड्छन भन्ने हो।दुबै नेवार समुदायका भएका हुनाले मतदातालाई दुबै हातमा लड्डु मिल्ने देखिन्छ।तर यदि पुराना पार्टिको बिरासत बोकेर मैदानमा उत्रिए भने दुबैको हार निश्चित जस्तै हुन्छ।त्यसैले उम्मेदवार बन्दासम्म झोले बफादार कार्यकर्ता हुनु भएन।तर दुबै स्वतन्त्र रुपमा भिडे भने पक्कै पनि रोचक प्रतिष्प्रधा हुन्छ भन्ने मेरो ठम्याई हो।हेरौं के हुन्छ।
2
4
11
888

3,231
मन्दिरा retweeted
Great!
Congratulations to Nepal Police's Narcotics Control Bureau (NCB) on seizing 5.5 kg of heroin at Tribhuvan International Airport, Kathmandu on November 14! NCB officers used U.S.-funded passenger profiling training to catch a suspect who had hidden the drugs in pet food packaging, and they confirmed the substance with U.S.-funded field test kits. Through the Bureau of International Narcotics and Law Enforcement Affairs (INL) and its partnership with UNODC, the United States is proud to support Nepal's fight against transnational drug trafficking and its work to keep communities safe.
2
6
523
मन्दिरा retweeted
थालीको खाना सकिएपछि जुठो ठानिन्छ, केही मानिसका व्यवहार पनि त्यस्तै हुन्छन, जबसम्म स्वार्थ पूरा गर्नुछ, आफन्तको कदर, सम्मान र आत्मीयता देखाउँछन्; काम सकिएपछि भने त्यही आफन्तलाई अपमान र बेइज्जतीको पात्र बनाउँछन्। स्वार्थ सकिएसँगै सम्मान सकिने सम्बन्ध हुनु भन्दा नहुनु नै राम्रो।
2
9
1
47
1,273