ALT मिति २०८३।०८।०३ गते लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट सिराहामा खटि गएको प्रहरी टोलीले जिल्ला सिराहा गोल बजार न.पा. ४ बाट ऐ.ऐ. ठेगाना बस्ने वर्ष ४३ को तेज नारायण दास पक्राउ। साथै पक्राउ प्रतिवादी तेज नारायण दास मिति २०८२।०५।०६ गते लागु औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले का.जि.का.म.न.पा. वडा नं. ९ रातोपुल स्थितबाट लागु औषध खैरो हेरोईन ७ ग्राम र नगद रु. ११,९८,०००।- सहित पक्राउ गरि काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई काठमाण्डौ परिसरको हिरासत कक्षमा भित्र राखी अनुसन्धान भईरहेको अवस्थामा २०८३।०५।२४ गते भएको आन्दोलनको क्रममा भागि फरार रहेको।

ALT मिति २०८३।०८।०३ गते लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही रोहिणी गा.पा. वडा नं. १ सिमरपानी स्थितबाट नियन्त्रित लागु औषध एम्पुल डाईजेपाम,बुप्रेनोर्फिन र फेनारगन खरिद बिक्री गर्दै गरेको अवस्थामा निम्न उल्लेखित नामथर, ठेगाना भएका २ जना भारतिय नागरिकहरुलाई नियन्त्रित लागु औषध १००२ एम्पुल सहित पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय रुपन्देही बुझाइएको।