अन्तरमन (@Gaunlay) header
अन्तरमन (@Gaunlay) profile picture
Joined January 2023
Photo by अन्तरमन (@Gaunlay)Photo by अन्तरमन (@Gaunlay)Photo by अन्तरमन (@Gaunlay)Photo by अन्तरमन (@Gaunlay)Photo by अन्तरमन (@Gaunlay)Photo by अन्तरमन (@Gaunlay)Photo by अन्तरमन (@Gaunlay)Photo by अन्तरमन (@Gaunlay)Photo by अन्तरमन (@Gaunlay)Photo by अन्तरमन (@Gaunlay)
अन्तरमन retweeted
ए कुरा त्यस्तो।
6
11
42
3,599
अन्तरमन retweeted
बजारमा नयाँ फिल्म आएछ।खै चल्छ कि चल्दैन?
16
33
1
156
17,622
अन्तरमन retweeted
लागु औषध मुद्दाका फरार प्रतिवादी पक्राउ।
3
11
1,372
अन्तरमन retweeted
१०२ ग्राम खैरो हेरोईन सहित दुई जना पक्राउ
3
9
1,247
अन्तरमन retweeted
५०.९२० ग्राम खैरो हेरोइन सहित चार जना पक्राउ #नेपालप्रहरी #NepalPolice #BelieveInBlue #ToServeandProtect
3
9
1,061
अन्तरमन retweeted
संघर्षको फल मिठो हुन्छ: म्यादि प्रहरीदेखि भबिश्यको डाक्टरसम्म। २० वर्ष देखि खाडीमा काम गर्दै आएका इलामका नरेन्द्र राईले एकदिन आफू बिरामी भएर डाक्टर खोज्दा नपाएको पीडाले आफ्नो छोरालाई डाक्टर बनाउने सपना देख्न सुरु गरे र चुनावको बेला +२ को पढाइ सकेर म्यादी प्रहरीमा काम गरिरहेको २१ वर्षीय छोरा (अल्फ्रेड सान्केन राई) लाई एकपटक डाक्टर बन्न कोसिस गर्न सल्लाह दिएका रहेचन जसको फलस्वरुप बुबाको सपना पूरा गर्न काठमाडौँ आएका छोराले तयार गरि अहिले MBBS entrance मा full scholarship मा नाम निकालेका छन्। आज त्यो घरमा कति खुशि छाएको होला कल्पना गर्न पनि गर्नै सकिदैन।त्यसैले निरन्तर कर्म गर्यो भने सफलता मिल्छ भन्ने उत्कृष्ठ उधाहरण हो यो।देशप्रेमको अनुपम उपहार।
4
13
372
अन्तरमन retweeted
लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ #नेपालप्रहरी #NepalPolice #BelieveInBlue #ToServeandProtect
1
3
15
1,924
अन्तरमन retweeted
नियन्त्रित लागुऔषध १००२ एम्पुलसहित २ जना भारतीय नागरिक पक्राउ #नेपालप्रहरी #NepalPolice #BelieveInBlue #ToServeandProtect
3
16
1,925
अन्तरमन retweeted
भारतको औपचारिक भ्रमणमा जाँदैछन प्रधानमन्त्री बालेन पहिलो पटक प्रधानमन्त्रि भएपछि।छिमेकी मुलुक भारत हामि भन्दा धेरै कुरामा अगाढि छ,हामिले धेरै घमन्ड गर्नु बेकार हुन्छ तर सार्बभौमसत्ता सम्पन्न मुलुकको हिसाबले हाम्रा एजेन्डाहरु निर्धक्क राख्नुपर्छ।देशका हितमा गरिएका जुनसुकै सम्झौताहरु सर्बस्विकार्य हुन्छ सबैलाई तर झुकेर लत्रेर कुनै पनि कुरामा सम्झौता गर्नु हुदैन।उत्तरतर्फ छिमेकी अर्को शक्तिशालि मुलुक छ त्यसैले सम्झौता गर्दा उसको मन पनि खिन्न पार्नु हुदैन किनकी भुगोल र भु-राजनिति बुझ्नुपर्ने हुन्छ।आफ्नै गोरुको बार्है टक्का भनेजस्तो हुदैन,सम्झौतामा गिभ एन्ड टेकको सिद्दान्त लागु हुन्छ।हामि कुनै पनि कुरामा सम्पन्न मुलुक होईनौं।छिमेकिलाई चिढाएर मुलुकको सम्बृद्दि हुनै सक्दैन।इतिहासदेखिको हाम्रो सम्बन्ध निरन्तर कायम हुनुपर्छ ताकि कसैले कसैलाई घोचपेच नगरोस,आत्मसम्मानमा ठेस नपुराओस र मौलिक परम्परालाई जोगाउन सकियोस। जुन कुरा सम्भब छैन उठाएर कोट्याएर काम छैन किनकी हिजोका सरकारले पनि गर्न नसकेका कुराहरु धेरै नै छन पक्कै पनि।नयाँ चिराबाट छलफल सुरु गर्न भने सकिन्छ।छलफल चलाउँदैमा बिग्रिहाल्छ भन्ने हुदैन। मलाई लागेको एउटा कुरा छिमेकी मुलुकमा गएर सेनामा भर्ति हुने चलनलाई कसरी रोक्न सकिन्छ होला देशभित्र छलफल चलाउन जरुरी देखिन्छ।राम्रो सम्बन्ध हुँदासम्म ठिकै छ तर नराम्रो हुँदा के हुने भन्ने बिचार पुर्याउन जरुरी देखिन्छ।राष्ट्रबाद राष्ट्रभक्ति भनेको गाएर नाचेर आउने होईन,व्यबहारमा देखिनुपर्छ,दैनिकिमा झल्किनुपर्छ।त्यसैले आजको आबश्यकता भनेको राष्ट्रप्रति जनतालाई कसरी समर्पित गराउने भन्ने नै हो।
3
7
309
अन्तरमन retweeted
अगर कर्म पर बिश्वास ओैर ईश्वर पर श्रद्धा रखाेगे ताे समय कितना भी बुरा क्याें न हाे, रास्ता अवस्य मिल जाएगा.. शुभ शुक्रबार जय मां लक्ष्मी ॐ श्री महालक्ष्मै नमाे नम: ॐ श्री लक्ष्मी नारायण नमाे नम: 🌹🙏 शुभ प्रभात 🌹🙏 मां लक्ष्मी की कृपा से आपका दिन शुभ मंगलमय हाे।
19
25
74
649
अन्तरमन retweeted
पुराना ठुला भनिएका पार्टिहरुको सरकार हुँदा धेरै दलालहरुले रजगज चलाएकै हुन।के गर्नु कार्यकर्ता सबै लोभि पापि पैसो मात्र खोज्ने,राजनिति टिकाउन पनि कार्यकर्तालाइ नपाली सुखै थिएन।नेतालाई भ्रष्टाचार गर्न कर्मचारिले नै सिकाएका हुन।त्यहि मेसोमा कर्मचारी नेता कार्यकर्ता प्रहरी सेना सबैले कुम्ल्याएकै हुन।नेता मात्रै भ्रष्ट भएनन्,राज्यका सबै अङ्गहरु भ्रष्टाचारमा लिप्त भए।जसको फलस्वरुप सर्बसाधरण जनताको जिवनस्तरमा न त सुधार हुन सक्यो न त सुशासन,सम्बृद्दी,कानुनी शासन र बिकाशको कुरा नै हुन सक्यो। सबैले शहरमा महल ठड्याए,आफ्नो सात पुस्तासम्मको लागि पैसो जोडे।आज बिस्तारै बिस्तारै पुराना फाईलहरु खोलिदैछन।कति कारबाहि होला ति तपसिलका कुराहरु हुन तर फाईल खोल्ने आँट गर्नु नै ठुलो कुरा हो।हुनत बिधि पद्दती परम्परा वा कानुनलाई घुमाई घुमाई मिलाएर खाएका पनि हुनसक्छन तर खाएका पात्रहरु सबैको मनमा ढ्याङ्गो भने ठोकेकै छ अब आफ्नो पालो पनि पक्कै आउँछ भनेर।जे होस मुटु ढुकढुक सबैको भएको छ।यत्तिको डर हिजोको दिनमा भैदिएको भए आज हाम्रो देश कहाँ पुग्दथ्यो तर अपसोच त्यस्तो सोचिदिने कोहि पात्रहरु नै भएनन् बरु सबै कमाउ धन्दामा नै लागिरहे। आज एक्कासी नाम र पक्राउ पुर्जि आउँदा छाँगाबाट खसेजस्तो भएका छन।अब उम्कन पाउने वालामा छैनन् स्वयंम उनिहरुलाई नै थाह छ अब के हुदैछ भनेर। अब जोगाईदिने कोहि नेता,दल छैनन्,कठैबरा भन्ने पाईदैनन्।त्यसैले त अब पुराना भ्रष्टहरु अनाथ बेसहारा जस्तै भईसकेका छन। हामिले पनि के भन्न र गर्न नै सकिन्छ र? तिमिहरुले हिजो जे जति कुकर्महरु गरेका थियौ देश र जनताको बिरुद्दमा त्यसैको पाप भोग्दैछौं,दन्डित हुदैछौं।अब स्रिफ यति भन्न सकिन्छ कि तिमिहरु छाति खोलेर आत्मसम्मानका साथ हिड्ने नैतिकता गुमाईसकेका छौं।अबको बाटो भनेको प्रायश्चित गर्दै कानुनले जे दन्ड सजाँय दिन्छ मनैदेखि स्विकार गर्दै बाँकि जिवन ठेकिएको ठाउँमा गएर काट्ने हो बिताउने हो।
5
9
363
अन्तरमन retweeted
!! जय श्री कृष्ण !! कान्हा... उलझी हुई जिंदगी का सफर अब तेरे हाथ में है... मंजिल की फिक्र नहीं.. जब से तू मेरे साथ में है.. 🙏 राधे राधे 🙏 जय श्री राधे कृष्णा 🍁 शुभ साँझ 🍁
11
15
45
642
अन्तरमन retweeted
करोडौं रुपिँया कुम्ल्याए ओलिको निकट पात्र भएर,सत्ता चलाए।जब पक्राउ पुर्जि जारी भयो भारत कुलेलाम ठोकेचन। ओलिका भ्रष्ट हनुमानहरु भटाभट भाग्दै ज्यान जोगाउँदै। समय लाग्ला तर सबै मामाघर जाने निश्चित छ ढिलोचाँडो। फास्ट ट्र्याकमा काम गरिरहेको छ बालेन सरकार।
6
14
1
74
1,520
अन्तरमन retweeted
८८ ग्राम खैरो हेरोईन सहित ४ जना पक्राउ
1
6
19
1,792
अन्तरमन retweeted
Well Done लागुऔषध व्युरो नेपाल प्रहरी।
Congratulations to Nepal Police's Narcotics Control Bureau (NCB) on seizing 5.5 kg of heroin at Tribhuvan International Airport, Kathmandu on November 14! NCB officers used U.S.-funded passenger profiling training to catch a suspect who had hidden the drugs in pet food packaging, and they confirmed the substance with U.S.-funded field test kits. Through the Bureau of International Narcotics and Law Enforcement Affairs (INL) and its partnership with UNODC, the United States is proud to support Nepal's fight against transnational drug trafficking and its work to keep communities safe.
1
3
5
375
अन्तरमन retweeted
The most powerful trio in the world who can shape the future. चीनका राष्ट्रपति Xi Jinping ले भोजमा दिएको भाषणमा भने:यदि तपाईं चीनको एक हजार वर्षको इतिहास हेर्न चाहनुहुन्छ भने, सियान जानुहोस,यदि तपाईं चीनको पाँच सय वर्षको इतिहास हेर्न चाहनुहुन्छ भने बेइजिङ जानुहोस र यदि तपाईं चीनको एक सय वर्षको इतिहास हेर्न चाहनुहुन्छ भने साङ्घाई जानुहोस्।यदि तपाईं चीनको पचास वर्षको इतिहास हेर्न चाहनुहुन्छ भने, सेन्झेन आउनुहोस्। ति ठाउँहरु घुम्ने रहर लाग्यो है मलाई पनि।
1
4
15
971
अन्तरमन retweeted
IQAR/IQAir(Air Quality Monitoring and Purifiers) अनुसार काठमान्डौं बिश्वका प्रदुषित शहरमध्ये तेस्रो स्थानमा रहेको छ।आज बिहानको तथ्याङ्क अनुसार काठमान्डौंको बायु गुणस्तर सुचकांक(युएस एक्युआई) १८३ पुगेछ।पहिलो स्थानमा पाकिस्तानको लाहोर ३२५, र दोस्रो स्थानमा बङ्गलादेशको ढाका २५६ रहेको छ।त्यसैगरि भारतको दिल्लि १८२ सहित चौथो, पाकिस्तानको कराँचि १६७ सहित पाँचौं,र इजिप्टको कायरो १६५ सहित छैटौं स्थानमा परेछ। यो तथ्याङ्कले काठमान्डौंको बायुप्रदुषणको स्तर अस्वस्थकर तहमा पुगेको देखिएको छ भने जस्को कारणले बिशेषगरी बालबालिका,ज्येष्ठ नागरिक तथा स्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरु बढि जोखिममा पर्दछन। यो सम्बन्धि राष्ट्रिय निति बनेको छ जस्तो लाग्दैन आजसम्म।बाताबरण स्वच्छ कसरी राख्ने भनेर देशभित्र चिन्तन मनन् बहस छलफलहरु खासै भएको पनि सुनिदैन।सायद ज्ञानको कमि,प्रबिधिको कमिको कारणले पनि हुनसक्दछ यसतर्फ हामिहरुको ध्यान जान सकेको छैन। जनताको स्वास्थसँग खेलवाड गर्ने अधिकार कसैलाई पनि छैन।
3
6
261
अन्तरमन retweeted
गज्जब २२ करोड बराबरको सेतो हेरोईन बरामद।
1
3
13
1,184
अन्तरमन retweeted
बिष्णु देव कहते हैं बिश्वास, धैर्य ओैर कर्म यही तीन चीजें तुन्हें हर मंजिल तक पहूँचाएँगी बिष्णु देव पर भराेसा रखाे, विजय निश्चित हैं। शुभ गुरुवार ॐ श्री हरि बिष्णु ॐ श्री महालक्ष्मै नमाे नम: ॐ श्री लक्ष्मी नारायण नमाे नम: ॐ नमाे भगवते वासुदेवाय नम: 🏵️🙏 शुभ प्रभात 🏵️🙏
21
26
64
772
अन्तरमन retweeted
केपि वलि डेट एक्स्पाएर पात्र पहिलेदेखि नै हुन तैपनि यिनलाई नेता मानेर बस्ने झोलेहरुलाई यो भिडियो देखेर लाज पनि सर्माउन थाल्दछ भनेर सम्झाउन किन नसकेका। पङ्गु लङ्गयते गिरिम। एआई र रियल कुन एकिन गर्न नसक्ने साँच्चिकै मानसिक बिरामि छन वलि,उपचारको खाँचो छ बिचरालाई।दया लाग्छ क्यार्नु😎
7
5
29
1,314