बब्ली retweeted
विवाह एक दिनको उत्सव हो, तर त्यसपछि बिताउनुपर्ने जीवन धेरै लामो हुन्छ। जीवनसाथी त्यस्तो रोजौँ, जसले हाम्रो जीवनलाई ब'न्धन होइन, स्वतन्त्रता देओस्; ड'र होइन, सुरक्षा देओस्; अ'पमा'न होइन, सम्मान देओस्।🤗🥰
बब्ली retweeted
Replying to @kalikobidur
प्रकृतिले मातृत्व र पितृत्वको जैविक पक्ष निर्धारण गरेको होला, तर अभिभावकको सामाजिक जिम्मेवारी, भूमिका र कर्तव्य प्रकृतिले मात्रै होइन, समय, चेतना, परिस्थिति र आपसी समझदारीले पनि निर्धारण गर्छन्। त्यसैले यसलाई बहसको विषय नै बनाउनु हुँदैन भन्नु उचित होइन।



