उल्लास (@Ullasmac2) header
उल्लास (@Ullasmac2) profile picture

Creative Director, Jazzophile

Nepal
Joined July 2021
Photo by उल्लास (@Ullasmac2)Photo by उल्लास (@Ullasmac2)Photo by उल्लास (@Ullasmac2)Photo by उल्लास (@Ullasmac2)Photo by उल्लास (@Ullasmac2)Photo by उल्लास (@Ullasmac2)Photo by उल्लास (@Ullasmac2)Photo by उल्लास (@Ullasmac2)Photo by उल्लास (@Ullasmac2)Photo by उल्लास (@Ullasmac2)
गेम सकिन्छ, तर तास फेरि पनि बाडिन्छन के थाहा एक्काहरु तपाईलाई नै पर्न सक्छन । धैर्यता राख्नुस ल ...
1
294
एक अर्का बिना बाच्न सक्दैनौ भन्ने हामी दुवै जिउदै छौं । प्रेम मरेर गयो ।
2
67
के तपाईं शिबु पान्डे लाई चिन्नुहुन्छ? 🤣🤣🤣
1
1
67
भन्न/लेख्न मन लाग्या जति सबै सरमिसहरु लेखि/भनिसक्नु भच बाँकी रहल पहल पनि ai ले भ्याएछ अब खै अर्थोक के लेख्नु र भनेर चुप्प लार बसिराछु है 😜
1
1
6
254
ओइ केट्केटी हो एता फर्क अनि कान खोलेर सुन 'प्रेम भन्ने कुरा यो युनिभर्समा एक्जिस्ट नै गर्दैन ।' बानी मात्र लाग्ने हो के'🤦‍♂️🤦‍♂️🤦‍♂️
27
ल त नि ल 😂 hashtag yin yang 😁
13
उल्लास retweeted
हाम्रो चै देखाउन लायक थोप्डा नभयर अनी सुनाउन लायक हालखबर नभयर सामाजीक संजालमा गुपचुप रहे झै सोच्छन तोरीहरु।🙄
5
2
13
579
आफन्तबाट सावधान ! 😉😉
16
उल्लास retweeted
अझै पनि मेरा आँखा त्यही बाटोमा अडिएका छन् जहाँबाट तिमी गएको थियौ ... समय धेरै बित्यो ऋतुहरू फेरिए तर आज पनि मेरो नयन तिम्रो प्रतीक्षामा छन...!! #शुभप्रभात
1
2
5
297
उल्लास retweeted
कास म , बतास भएको भए घाम भएकोभए जुन भएको भए चरा भएको भए बादल भएको भए काश, म केही भएको तिम्रो एक झल्को तिम्रो एक स्पर्श ............!
2
5
18
626
उल्लास retweeted
मान्छे तेती राम्रो नि हुदैनन जति profile picture मा देखिन्छ र तेती नराम्रो नि हुदैनन जति नगरिकता, license, national id मा देखिन्छ..🤣😂
3
8
47
1,253
कबिताको शिर्षक छ, मंसिर लागे पछि तिम्रो र मेरो मन, साटौ भन्छे काली अब बेर नगरौ, आटौ भन्छे काली परिवार र समाजले स्विकार नगरे भागेर नौ डाडा, काटौ भन्छे काली
1
2
70
के को रास्ट्रीय भेला रे? 🤣🤣😊
1
1
44
उल्लास retweeted
तिम्रो र मेरो दुरी टाढा भएपनि सम्झनाको दुरी संधै नजिक रहनेछ। #प्यारा😘😉
2
1
9
308
त्यान्द्रोमा झुन्डिएर सम्हालिएको छु मेरि माया ढुकढुकिमा तिमी धड्किएको प्रमाण टासिएर सुन न
1
4
100
'आमा म त फर्केर आए' वाला सिङ्गरको स्टाइल देख्दा कन्पारो तात्ने मलाइ मात्र होला है? 😂😂
21
पोहोर पठाको एक टुक्रा जाडो फेरि आगनमा खस्यो । ना जाने, यो शाल कत्तिको थिच्ने हो? 😂
16
उल्लास retweeted
तिमीलाई थाहा छ, मलाई के–के मन पर्छ? चिया, चन्द्रमा, कमल, कलम, किताब, कविता, तिम्रो थर तिम्रो घर र यी सबैभन्दा बढी... तिमी ...” ❤️
7
23
797
निन्द्रा लाग्दैन त के गरुम म ?
1
53
चुप बस्यो - कपटी रोयो - कमजोर बहस गर्यो - दुर्ब्यवहारी घर भित्र बस्यो - निकम्मा घर बाहिर निस्क्यो - आवारा हर कुरामा आरोप छ हर मौनतामा सवाल छ पुरुष पनि त मान्छे हो - उसको पनि त मन छ एउटा पुरुषलाई अब, मान्छे बन्न मन छ
1
29
कति अल्झिन्छ्यौ? कति अल्झिन्छयौ ? एक त्यान्द्रो सासमा बरी? म लडेको धेरै भो ।
1
2
59