PMS (@PMSKTM) header
PMS (@PMSKTM) profile picture

DW Progressio / UNV, Botswana.

Joined May 2012
यत्तिको बलियो सरकारले त राजालाई पुनर्स्थापित गर्नुपर्छ: प्रा. डा. विपिन अधिकारीको 'मार्ग परिवर्तन'! म त रैति, पश्चगामी, अप्रगतिशील, अवसरवादी भइहालेँ। तर अत्यन्त सम्मानपूर्वक हेरिने वरिष्ठ संविधानविद्, काठमाडौं विश्वविद्यालयका प्राध्यापक, डा. विपिन अधिकारीले पनि 'मार्ग परिवर्तन' गर्नुको केही महत्व त होला नि, होइन? कि उहाँ पनि रैति, पश्चगामी, अप्रगतिशील, अवसरवादी नै हो? #विचारभन्दामाथिदेश #देशकालागिनरेश
32
107
21
498
41,034
श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाह देव द्वारा शासनसत्ता आफ्नो हातमा लिनुभन्दा अगाडी राजिनीतिक दलहरुलाई यसरी सम्झाएकै हो! सुध्रीने छाटकाट नदेखेपछि ३ बर्षको लागि भन्दै शासनसत्ता हातमा लिएका हुन्। आफ्नो कमजोरी लुकाउन राजामाथि दोष थुपारेको २० वर्ष नाघीसक्यो!अझै कति वर्ष?
51
4
248
9,973
यो भिडियो बडो गजप लाग्यो। राजा प्रतिको सम्मान अनि राजाले गरेको सम्मान प्रष्ट छ। सायदै कोही पार्टी खोलेर राजनिती गरेकामा नहोला यो हिम्मत,जनता प्रतिको सम्मान। अहा!
1
48
3
349
8,904
सबैले री टुइट गरिदिनु होला।पहिलो अप्सन राष्ट्रपति नै भयो।राष्ट्रपति कि राजा देशको दृघकालीन हितका लागि?सबैलाई मत जाहेर गर्न अनुरोध छ।
19%राष्ट्रपति
81%राजा
483 votes • Final results
9
37
2
49
3,450
राजाहरुकै कारण प्रचण्ड र ओली बदनाम छन् त्यो बेला शेरा दरबार र गिरीबन्धु चिया निगमलाई जग्गा नछुट्याएको भए आजको बदनामी कम्युनिस्टका महान नेताहरूले खेप्न पर्ने नै थिएन,नत काङ्ग्रेसीलाई उद्योग कौडीका भाउमा बेचेको आरोपनै खेप्नुपर्नेथ्यो,वास्तवमा राजाहरुले देश बनाएर ठुलै अपराध गरेछन्😂
2
6
97
शुभ प्रभात
12
55
1
192
5,509
सन् १९५० जुलाई ३१ को `नेपाल-इन्डिया शान्ति तथा मैत्री सन्धि' का विगत ७३ वर्षहरू इन्डियालाई मालिक मानेर बिते । सुगौली सन्धिबाट गुमेर फिर्ताहुन बाँकी जमिन नेपालको हो भनेर सन्धिका धारा १ र ८ बोले पनि नेपालका कुनै सरकारहरू बोलेनन् । सन्धिका ८ वटा धाराको कार्यान्वयन भने अक्षरश: भयो ।
8
43
939
कसको दोष? विद्यालय या बिद्यार्थी?
51
154
24
470
51,990
दाङका ८४ बर्षिय गोबर्द्धन घर्ती मगरले आफ्ना छोरा-बुहारी, नाति-नातिनातिना सबै क्रीस्चियन भएपछी आफ्नो काजकिरिया आफैँ गर्नुभएछ। हामी सांस्कृतिक मरुभुमिकरणको अन्तिम चरणमा पुगेका छौँ।
9
98
15
301
32,928
पुर्वराजा ज्ञानेन्द्र शाहलाई "फुरफुर नगर " भन्ने केपी ओली ढकालहरूको टाउको गिडेको मुद्दामा ज्ञानेन्द्रकै दाजु राजा वीरेन्द्रले आममाफी नदिएको भए अहिले राजनीतिमा हुँदैनथे : युवराज घिमिरे सम्पादक, देशसञ्चार
9
71
9
277
19,362
Former King Gyanendra Speaks about situation of Country saying, "आफ्नो देशलाई माया गरेर, आफ्नो देशको अवस्थालाई बुझेर तपाईहरु बाट यसप्रकारको चिन्ता चासो र चिन्तन प्रस्तुत भएको छ त्यसमा मेरो गहिरो ध्यान पुगेको छ । .. कसैलाई धन, कसैलाई मन, कसैलाई पद र कसैलाई कद दिएर, लोभाएर हाम्रो सामाजिक संरचना च्यात्ने प्रयास भइरहेको छ । परिवर्तन देखाउन अहिलेको कोरा र सतही फेरबदल आलटाल र टालटुल को प्रणालीले कुनै खदीलो परिणाम दिदैन । ... त्यसैले व्यक्ति, परिवार, समूह, दल वा गुट उपगुटमा अल्झिएर होइन अब हामीले हामी र हाम्रो भन्ने सुहाउँदो राष्ट्रिय अवधारणालाई प्रवाह गर्न सक्नु पर्दछ । तपाईहरु जस्तै सबैमा यस्तै राष्ट्रिय । दृष्टिकोण जाग्रत हुदै जावोस । जय नेपाल" Pic. Saugat Khatiwada
31
40
3
1,034
103,172
रबी गृहमन्त्री हॅुदा पासपोर्ट छानबीन, प्रचन्ड प्रधानमंत्री हॅुदा भ्रष्टाचार र द्वन्दकालीन मुद्दाको छानबीन,माकुने सरकारमा हॅुदा बालुवाटार जग्गा प्रकरण छानबीन अनि शेर बहादुर प्रधानमंत्री हॅुदा वाईडवडी छानबीन…… यस्ता ला….. जस्तो नितिले भुत्राको देश बन्छ?? ….. जाओ केटाहरु हो, साउदी, कतार र मलेसिया … कम से कम बाउ-आमा,श्रीमती र छोराछोरीको मुहारमा थोरै भएपनि खुशी उम्रिन्छ। देश मैं बस्यौ भने बाउ-आमाको मलीन र हारेको मुहार, श्रीमतीको लाचारीले भरिएको अनुहार अनी छोराछोरीको आकॅान्क्षा भरिएर दबिएको अनुहार देखेर डिप्रेसनमा हुनु भन्दा पसिनै चुहाएर भएपनि परिवार खुशी देख्न सक्छौ। देशमै बसेर हरेक पल मर्नु भन्दा बिदेश गएर एक पटक मैं मर्नु निको छ। देशमा जनतामुखी सरकार छ भनेर कदापी कल्पना नगर्नु। भोट माग्न आई हाले भने दैलोको गजबारले टाउको फुट्ने गरी बजार्नु भनेर परिवारलाई सिकाउनु।नो भोट भनेर ॲागनमा लेखेर राख्न लगाउनु। भोटको भीख माग्नेहरुलाई पाल्तु कुकुर फुकाएर लगाउनु।३६४ दिन शहरमा टल्किएर हिड्नेहरु चुनाबताका १ दिन चप्पल लगाएर देखावटी गर्न आउलान। तिनिहरुको नली खुट्टो ठनक्कै पारिदिनु ता की कहिल्यै चप्पल घुसार्न नपाओस। परदेशमा हुनुहुने सम्पुर्ण दिदि-बहिनी एवॅ दाजु-भाईमा हार्दिक न्यानो अभिवादन।
4
7
56
3,058
सधैं एउटै बंष ले शासन गरेको मन नपराउनेहरु ३२ बर्ष देखी एउटै भ्रष्टाचारी दलालले शासन गरेको चाँही मन पराईरहेछन!
5
60
-प्रेम जीवन हो । -स्वार्थ र सर्त रहित विश्वासको दियो हो । -शक्ति र सालिनता हो । -विवेक या मानवता हो । -समर्पण र त्याग हो । -मुटुमा विभूषित हुने मिठास हो । -अविरल अमृतधाराको सृष्टि चक्र हो । -जीवन प्यासको तृष्णा मेट्ने माध्यम हो । -दुई आत्माको मिलन हो ।++ @swami_nirajan
3
3
21
The world had 6 trillion trees—600GT of carbon storage as an essential part of our global ecosystem. Now we have 3 trillion trees—half the trees and storage are gone! This inspiring story from Nepal inspires our way forward to reforest our planet. ❤️🌲🌳🌴nytimes.com/2022/11/11/world…
44
472
46
2,515
कलाकार सन्तोष पन्त को TikTok भेट्टाये पछी फेरी टुइट गरियो
48
164
11
641
प्रचण्डकाे नातिनी "भारतीय" बाबु गिरिजाकाे नातिनी "जर्मनी" बाबू! तर दुवैको "नागरिकता" नेपाली! गिरिजाकाे बंगाली पनातीकाे जन्मदर्ता साविककाे कपन गाविसमा. अनि "नागरिकता बिधयेक" रातारात पास नगरेर के गर्छन्?
6
19
"तथ्य र सत्य त यही रहेछ!" साम्यवादी गणतान्त्रिक चेत जगाउन "गाउँगाउँबाट उठ, वस्तीवस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ" जस्ता सक्तिशाली गीत गाउने रामेश जब राजा महेन्द्रको घनघोर प्रशंसा गर्ने विन्दूमा आइपुग्छन्, 'विकृत वामवादी'हरूलाई आफ्नो अडानको रक्षा गर्न संभवतः कठीन हुन्छ।
39
165
16
738