प्रेम राज अवस्थी (@PremRAwasthi) header
प्रेम राज अवस्थी (@PremRAwasthi) profile picture

|मेरा पोस्ट मेरा आफ्नै हुन |

Nepal
Joined January 2010
Photo by प्रेम राज अवस्थी (@PremRAwasthi)Photo by प्रेम राज अवस्थी (@PremRAwasthi)Photo by प्रेम राज अवस्थी (@PremRAwasthi)Photo by प्रेम राज अवस्थी (@PremRAwasthi)Photo by प्रेम राज अवस्थी (@PremRAwasthi)Photo by प्रेम राज अवस्थी (@PremRAwasthi)Photo by प्रेम राज अवस्थी (@PremRAwasthi)Photo by प्रेम राज अवस्थी (@PremRAwasthi)Photo by प्रेम राज अवस्थी (@PremRAwasthi)Photo by प्रेम राज अवस्थी (@PremRAwasthi)
रमाइलो भेट: काठमाडौं विश्वविद्यालयको नीति प्रयोगशाला। नीति विकास, नीतिगत परिदृश्य, समस्या समाधान र परीक्षणका लागि नीति प्रयोगशाला। #KUSOMPolicyLab @Kumar2034Purna @KathmanduUniversity
1
192
ताजा दृश्य : खुलेको आकाश र हिमाल ।
1
143
रमाइलो भेटघाट : रोसिक, २० बर्शिय युवा ट्याक्सी चालक, व्यवस्थापनमा +2, प्रति महिना कमाई १लाख + अंग्रेजी सुधार गर्न नियमित बीबीसी सुन्छन्। उनको सपना? अमेरिकामा पढ्ने, पढे पछि नेपाल फर्कने, र ब्यापार गर्ने अनि पूँजिपति बन्ने। #GenZGoals #नेपालीसपना
12
374
Flattening the काठ क्षेत्र continues. Ecosystems destroyed, fertile land erased—all for unchecked housing expansion. When will we prioritize sustainability over greed? #EcoCrisis १ : हाल को अवस्था २ : १ वर्ष अघि ३ र ४ : दुई बर्ष अघि
3
109
आज चै पानी पर्छ कि ?
79
यसपालिको पहिलो हिमपात: गज्जबको हिउँदे सौन्दर्यको अनुभूति। हिमपातले वातावरणलाई सेताम्मे ढाक्दै गरेको अद्भुत दृश्य । हिउँका फुका निरन्तर झरिरहँदा को सौन्दर्य।
1
7
336
हिउँको प्रतिक्षामा हाँसो पर्खिरहेका हिमालहरू ।
2
6
206
Winter in the valley, with temperatures dropping and a breathtaking view of the majestic Himalayas.
1
1
10
347
प्रेम राज अवस्थी retweeted
📍काबुल, अफगानिस्तान A message from @PremRAwasthi “In the heart of Kabul Sapadal Karnali reminds of resilience and a journey of survival and hope.” पुस्तकको यात्रासँगै हामीले नयाँनयाँ ठाउँ देख्न पाउॅछौ, यो अवसरका निम्ति आभार 🙏
1
5
271
ताजा दृश्य । ॐ शान्ति
1
85
प्रेम राज अवस्थी retweeted
Replying to @PremRAwasthi
आँट्या पै नपुग्न्या क्या छ, सोच्याको मनौंदो ! 🙏
1
1
2
622
खुब निका मान्ठ सित को सुखद भेट । सपादलक्ष कर्णाली लाइ काठमाडौं देखि काबुल पुराइने भैयो । पुस्तक प्रतिकृया पढे पछि अवश्य आउने नै छ ।🙏
Replying to @PremRAwasthi
आँट्या पै नपुग्न्या क्या छ, सोच्याको मनौंदो ! 🙏
1
1
10
521
गज्जब का दुइ किताब । 1️⃣ छालबाटो कैलाशदेखि गंगासम्म #रमेशभुसाल कर्णाली नदि बारे बुझ्न र जान्न का लागि पढ्नु पर्ने पुस्तक । 2️⃣ श्री ५ को सेवामा #हेमन्तमिश्र नेपालको बन र बन्यजन्तु को संरक्षण को बारेमा बुझ्न उत्कृस्ट पुस्तक।
1
104
कस्तो त्रासदि अनुभब गर्नु परे छ दिदि @rupajoshi Take care ! हाम्रो आपतकालिन सहायता प्रतिकार्य को बेजोग जिमेबार निकाय बाट 1️⃣देश भरि नै एउटा आप्पत्कालिन सेवा नम्बर 2️⃣अग्नि नियन्त्रक लाइ मोबाइल डाटा र तालिम 3️⃣अग्नि नियन्त्रक टोलि मा प्राथमिक उपचार गर्ने सहित सुसज्जित टोलि ....
लक्ष्मीपूजाको मध्यराति बिजुलीको मिटरबाट सल्केको आगोसँग जुध्दा त्रसित मात्रै बनेनौं, यस्ता दुर्घटनासँग जुध्न बनाएका राज्य संयन्त्र कति अव्यवस्थित रहेछन् भन्ने पनि थाहा पायौं। ✍️ रूपा जोशी (@rupajoshi) को लेख himalkhabar.com/news/143202
1
2
2
322
के को झिलिमिलि ? तिहार को झिलिमिलि 📍 काठमाडौं
92
Hazy weather in Kathmandu is dimming the Tihar vibes of clear skies and smiling Himalayas. Looks like rain is imminent. तिहार , दुत्या, त्यार , दिपावलि , दिवालि
2
228
प्रेम राज अवस्थी retweeted
मौसम अहिलेलाई शान्तनै देखिन्छ तर पनि केहि ठाउँमा हल्का बर्षाको क्रम जारीनै छ र यो हप्ताभरी पनि थोरै सम्भावना छ। यो हप्ता किसानले खेतको धान पराल भित्राउने काम सकाउनु होला नत्र फेरि आगामी आइतबार र सोमबार पश्चिमी बायुले धेरै ठाउँमा बर्षा गराउने देखिन्छ। सबैजनालाई तिहारको शुभकामना।
4
21
3
62
4,306
प्रेम राज अवस्थी retweeted
तिहारको बेला कुकुरलाई पूज्छौँँ हामी। तर कुकुरलाई साँच्चिकै माया गर्नेहो भने, पटाका नपड्काऔँ। बिचराहरू कान थुन्न सक्दैनन् यत्ति त्रसित हुन्छन, आत्तिएर लुक्न खोज्छन्। लुक्ने ठाउँ या मायालु अँगालो भेटेनन् भने रन्थनिएर, पुच्छर लुकाएरभाग्छन् तिहार कै बेला हो धेरै कुकुरहरू हराउने। 🙏🙏
6
1
25
844
प्रेम राज अवस्थी retweeted
चमत्कार - चमत्कार ।। दाङ नारायणपुरका एक युवा विवेक अधिकारीले आफुले पढेको ज्ञानको व्यवहारिक प्रयोग गर्नेक्रममा आफ्नै घरको छतमा वातानुकुलित ग्रिन हाउस बनाएर गरेको केशरको व्यावसायिक खेती । फूल फूलेको केशरको मनमहोक फोटो। सम्पर्क चाहिए डिएम गर्नुस । #flowers
7
18
2
66
3,554
उब्जनी स्याहार्ने चटारो! खेतिपातीको मेलो, पसिना र मेहनतको फल । 📍स्युचाटार
3
8
493