rupa joshi (@rupajoshi) header
rupa joshi (@rupajoshi) profile picture

i am communicator now enjoying retirement and grandmotherhood. i live in kathmandu, love nepal and all its diversity...

kathmandu, nepal
Joined June 2009
Photo by rupa joshi (@rupajoshi)Photo by rupa joshi (@rupajoshi)Photo by rupa joshi (@rupajoshi)Photo by rupa joshi (@rupajoshi)Photo by rupa joshi (@rupajoshi)Photo by rupa joshi (@rupajoshi)Photo by rupa joshi (@rupajoshi)Photo by rupa joshi (@rupajoshi)Photo by rupa joshi (@rupajoshi)Photo by rupa joshi (@rupajoshi)
rupa joshi retweeted
A book launch of some worth!
1
3
7
670
भाई @BimalSalyan ले भन्नु भएको पनि ठीकै हो।‌श्री नयराज पन्तले खालि दुई छोरा जन्माउनु भयो। उ बेलाको जस्तो गरि टन्नै सन्तान जन्माउनु भएको भए त नेपालको पूरै इतिहास खोजीवरि प्रस्तुत गर्थे होलान् ! वहाँ पन्त दाजुभाई महेशजी र दिनेशजी कत्ति जानकार, कस्तो तेजिलो स्मरण शक्ति!🫡🙏🏻
1
1
3
155
यो मजाको सब्स्ट्याक जस्तो छ। सुरभी पुडासैनी को! Start Here: The Shape of the Story backupasec.substack.com/p/th…
76
rupa joshi retweeted
For today be happy MEN 😃
2
5
81
फेरिँदो नेपाली भात भान्सा _______________________ हामी साना छँदा खानेकुरा मूलतः जमिनको स्वामित्व र पारिवारिक श्रमका भरमा जुट्थ्यो र राम्ररी खानुको अर्थ 'अघाउनु' थियो। यसबीचमा धेरै कुरा फेरिए। पूर्वाधार र साधन, नियम र चलन, खाद्यपदार्थ र भोजन, जीवनशैली र बासस्थान... के के फेरिए, के के! यी परिवर्तनहरूले हामीबाट के लगे, हामीलाई के दिए? अब के जोगाउन कोशिश गर्ने र के के हराएकोमा खुसी हुने? छलफल गरौँ... मङ्सिर ६ गते आइतबार दिउसो ३ बजेदेखि मार्टिन चौतारी
22 November 2026/६ मङ्सिर २०८३ (आइतबार, दिउँसो ३ बजे) फेरिँदो नेपाली भात-भान्सा केदार शर्मा लेखक/सम्पादक @kedar_sharmaa
1
8
26
1,889
rupa joshi retweeted
Donald Trump, Vladimir Putin and Xi Jinping met earlier today in China for trilateral talks. But beyond the formalities and choreography, a lot can be interpreted from their body language - expert Peter Collett has a look 👇
239
856
53
4,897
574,738
राष्ट्रपति श्रीमती द्रौपदी मुर्मु ने राष्ट्रपति भवन में आयोजित समारोह में ग्रीस, स्पेन और नेपाल के दूतों से परिचय-पत्र स्वीकार किए।
72
540
12
5,275
146,470
7 DAYS TO GO UNTIL FSA26! The full festival schedule is out! All details are available on our social media pages and the website. Tickets are live and available for purchase via the website. We look forward to seeing you at YalaMaya Kendra, Patan Dhoka, from Nov 26–29, 2026.
3
6
339
A GAZE INWARD: The Ram Bahadur Best Film Award & its artwork for FSA26! The Ram Bahadur Best Film Award will be presented at the FSA26 closing ceremony on November 29. #filmsouthasia #filmfestival #documentary #nonfiction #newaart
3
2
217
It's been ages.. yes.. it's high time to remove this hassle!
93
सौराहा पुगेपछि राप्ती किनार त टहल्नै पर्यो। हाम्रो नेपाल साँच्चिकै कति सुन्दर छ है? तराई देखि पहाड… हिमाल जताततै सौन्दर्यको खानी 🙏🏼
10
11
2
300
6,732
We are currently working on climate risk assessment guideline for energy infrastructure. Any suggestions on what key elements should be included in the guideline? Please recommend experts or researchers in Nepal on climate-related disaster and climate-resilient energy system.
Nepal's energy infrastructure – especially hydropower– is highly vulnerable to climate change, facing threats from both sudden extreme weather or disaster events and slow-onset of events. How do we ensure that critical energy infras can withstand future climate disasters?...
2
3
5
578
rupa joshi retweeted
This woman is intelligently funny 😂😂
6,112
31,460
4,598
135,600
10,083,567
rupa joshi retweeted
कहिलेकाहीँ जरा माथि अनि पात तल हुन्छन् । र, जरा भन्नु इतिहास हो । इतिहासकार महेशराज पन्तको पछिल्लो कृति— राणा : काल, कर्ता र किताब ।
1
15
1
42
2,714
कहिलेकाही भावुक हुन मन लाग्छ। तीन दशकअघि आर्थिक पत्रकारितामा हाम्फाल्दा पाठकहरू निकै कम। हामीलाई सिक्थपेज रिपोर्टर भन्थे। आफूले केके न स्कुप समाचार लेख्यो भनेर अघिल्लो दिन पेज फायल गरेर हिँड्यो।भोलिपल्ट के छ प्रतिक्रिया भनेर पिपलबोटतिर जाँदा मानिसहरू छैटौं पेज नपढी पल्टाउने देख्दा खिन्नता लाग्ने। म सपना देख्ने मान्छे, एक दिन यो देशमा आर्थिक कुरा पढ्ने मान्छे हुन्छन् भन्ने विश्वास थियो। पथ छाडिन, एक्सिडेन्ट्पछि एक अनलाइन चलाउँदा चलाउँदै एउटा दैनिक चलाउने कुरा भयो। हामी तीन जना (प्रतीक दाइ, म र विजयबाबु)ले सल्लाह गर्‍यौं- नेपालमा एउटा आर्थिक दैनिक त चल्छ। म प्रकाशक, मेरा अर्का साथी सम्पादक रहने गरि नाम होल्डमा थियो- कारोबार । दैनिक पत्रिका सुरु भयो। विजयबाबुको असमायिक निधन भयो। सुरुमा प्रतीक दाइ र १० वर्षपछि मैले छाडेँ। अहिले पत्रकारिता गरेको ३३ वर्ष भयो। नवधनाढ्य (नियोइलिट) ग्याङले मेरो उदय रोक्न सुरुबाट बारम्बार प्रयास गरे। मैले एक्सिडेन्ट्पछि पनि मेरो पथ छाडे-नछाडेको समाजलाई थाह छ। नियोइलिट्स ग्याङ पुरस्कारमा पनि विभेद गरे। म कर्ममा विश्वास गर्छु। मेरो प्रतिष्पर्धी म नै हो भन्ने सम्झन्छु। विगत दुई दशकदेखि सरल भाषामा आर्थिक मुद्दा बुझाउने प्रयासमा छु। आज नेपालका प्रथम अर्थशास्त्रीक‍ो नाममा स्थापित आर्थिक सम्मान ग्रहण गरिरहँदा सम्झेँ, कर्म गरिरहे, सम्झने त समाज रहेछ।
27
9
1
151
4,049
मैले जीवनकालमा फरकफरक पुरस्कार र सम्मान पाएँ, भविष्यमा पनि कतै सम्झना होला। आजको दिन, मेरालागि २ कारणले विशेष महत्त्वपूर्ण रह्यो। १. नेपालका प्रथम अर्थशास्त्री डा . यादवप्रसाद पन्तको नाममा स्थापित आर्थिक/पत्रकारिता सम्मान ग्रहण गर्ने मौका मिल्यो। २. निवर्तमान अर्थमन्त्री, पूर्व अर्थसचिव, वरिष्ठ प्रशासक, अध्यापक रामेश्वर खनाल@rameshore सरसँगै एकै मञ्चमा सम्मानित हुने अवसर पाइयो।
30
10
1
125
4,108
rupa joshi retweeted
Great new opportunity for writers writing in English. A significant grant of Rs 3,20,00 for one writer to produce a work of fiction. If you get the grant you can take eight months off work and finish the book you've always wanted to write. Scan the qr code for details!
6
120
1
300
17,511
rupa joshi retweeted
कोही पर्खाल नाघेर सपना बुन्दैछन्, कोही हत्कडी लगाएर रित्तो हात फर्कँदैछन्। तल्लो बाटो केवल यात्रा होइन, जीवन र मृत्युको जुवा हो। #ImmigrationStory
1
11
52
8,580
rupa joshi retweeted
The limited-edition book provides new insight into life in Kathmandu 160 years ago and is a valuable pictorial record of what people looked like and wore, where they worked, and how their neighbourhoods looked, writes Rajeev Ranjan Singh. nepalitimes.com/nepal-160-ye…
2
1
6
510