
स्ट्रेट फर्वाड छु।यथार्थ,भोगाई, बुझाई,राजनितिक,रसिला,हसिला सबै किसिमका टुईट लेखिन्छ।परिस्थिति अनुसारको टुइट पढ्न पाइन्छ। #FCB#CFC#VK#Akki#Hazard #LionelMessi
Dhading,Naubise, Nepal
Joined January 2011
- Tweets10K
- Following454
- Followers3.8K
- Likes97.9K
Pinned Tweet
आफन्तले डुङ्गा किनेको छ भने पुल बनाऊने कामै रोक्दिन सक्ने जनताका नेताहरू छन् देशमा अनि त देश विकाश भैहाल्छ नि।
#तितो_सत्य
यूनिक सुबेदी🇳🇵 retweeted
लामो समय पछि हुन लागेको स्थानीय चुनावको बारेमा नबुझेका धेरै छन्।सर्ब प्रथम यसको बारेमा जनतालाई बुझाऊनु जरूरी छ।यसको महत्व सम्झाऊनु जरूरी छ।
यूनिक सुबेदी🇳🇵 retweeted
स्थानीय चुनाव तपाईको ठाँऊको विकाशसँग सम्बन्धित छ त्यसैले कुनै पार्टी बिशेष र आफन्तलाई जिताऊनु भन्दा काम गर्ने उमेदवारलाई जितायौ।
यूनिक सुबेदी🇳🇵 retweeted
गाँऊ नगरमा विकाशका काम रोकिएका छन्। विकाशको लागि आँऊने बजेटको दुरूपयोग हुदै छ। त्यसैले स्थानीय चुनाव अहिलेको आवश्यकता हो।
Intensity of attachment is directly proportional to the intensity of detachment.
#MondayVibes
23
नयाँ सोच, नयाँ उमङ्ग, नयाँ जोश, नयाँ अनुभूति, नयाँ अनुभव र नयाँ प्रगतिले तपाईँहरू सबैको नयाँ वर्ष भरियोस्। यही छ नव वर्ष २०८३ को हार्दिक शुभकामना।
#नयाँबर्ष२०८३
Returned from office at 8:00 pm. No electricity, no internet since electric pole was hit by a vehicle. That was my new year eve.
#HappyNewYear2026
Just good friend. No you are a scapegoat.
#thoughtoftheday
One day i may not return as the same person as i am with you today.
#sundayvibes
कोहि छुटियो कि जस्तो लाग्यो
कोहि टाडियो कि जस्तो लाग्यो
थाहा छ तिम्रो माया बाडिदैन
तै पनि मन भाडिएको जस्तो लाग्यो।
#मन
बा सँग झगडा परेर घुर्की लगाऊन घर छाडेर हिडेको छोराको पछि लागेर हुन्छ त। भोलि बा सँग कुरा मिल्छ। हामी हेरेको हेरै। दिशा हिन झुण्डको हिस्सा भएर राजा ल्याऊने होइन राजाहरूलाई झन बल पुर्याऊने काम हुदैछ।
राजा ल्याऊने ठिक छ ।।
तर राजा ल्याए पछि अहिलेको व्यबस्था के हुन्छ।
राजाको भिजन के हो ?
राजा किन ल्याऊने ?
राजा आए देश आफै बन्छ?
त्यस पछि के त।
म चै यता तिरबाट हेर्छु।।
Truth is bitter when u want to set false or fake narrative about yourself and want people to believe it.
#LetUsSpeak
#BolnaDeSarkar
दुख बिसाऊ भने पनि
यो दुखीलाई दुख छैन।
खै कसरी बगाऊने आँसु
सुखसँग यसको कुनै मेल छैन।
#मनकोजलन
The threat to democracy isn't Politician it's bureaucracy.
#Nepal
1
50
खवरदारी र बिरोधको बिचमा छुट्याऊन नसक्नेलाई नै झोले भनिन्छ।
#हाम्रो_नेपालमा
तिम्रो दुनिया जति सानो हुन्छ, त्यति नै सानो कुराले तिमीलाई प्रभाब पार्न सक्ने सम्भाबना बढी हुन्छ।
#सत्य
रवि पनि आफ्ना लागि नै कुर्लिएका थिए, कुर्लिएका हुन। सरकार पनि आफ्नै दुनो सोज्याऊदै छ। रवि मात्र दोषी चै होइन सरकारले पनि देशलाई सहकारी नै बनाइराखेको हो।
प्याजको भाऊले त सर्किट हान्यो रे। सेयर सेयर भनियो।
#सेयर_बजार
