
स्ट्रेट फर्वाड छु।यथार्थ,भोगाई, बुझाई,राजनितिक,रसिला,हसिला सबै किसिमका टुईट लेखिन्छ।परिस्थिति अनुसारको टुइट पढ्न पाइन्छ। #FCB#CFC#VK#Akki#Hazard #LionelMessi
Dhading,Naubise, Nepal
Joined January 2011
- Tweets10K
- Following454
- Followers3.8K
- Likes97.9K
यूनिक सुबेदी🇳🇵 retweeted
लामो समय पछि हुन लागेको स्थानीय चुनावको बारेमा नबुझेका धेरै छन्।सर्ब प्रथम यसको बारेमा जनतालाई बुझाऊनु जरूरी छ।यसको महत्व सम्झाऊनु जरूरी छ।
यूनिक सुबेदी🇳🇵 retweeted
स्थानीय चुनाव तपाईको ठाँऊको विकाशसँग सम्बन्धित छ त्यसैले कुनै पार्टी बिशेष र आफन्तलाई जिताऊनु भन्दा काम गर्ने उमेदवारलाई जितायौ।
यूनिक सुबेदी🇳🇵 retweeted
गाँऊ नगरमा विकाशका काम रोकिएका छन्। विकाशको लागि आँऊने बजेटको दुरूपयोग हुदै छ। त्यसैले स्थानीय चुनाव अहिलेको आवश्यकता हो।
यूनिक सुबेदी🇳🇵 retweeted
When u are managing your duel personality. You end up getting mad or losing your dignity.
#TuesdayMotivaton
यूनिक सुबेदी🇳🇵 retweeted
तलको दुई मध्ये एकमा भोट दिनुस् । भोट दिएपछि अहिलेसम्मको मत परिणाम पनि थाहा पाउनुस् ।
31%Corona केही होइन भ्रम हो
69%कोरोना खतरा हो, सचेत बनौं
147 votes • Final results यूनिक सुबेदी🇳🇵 retweeted
कोरोना महामारीको बेला सरकारको काम कस्तो देख्दै हुनुहुन्छ ?
17%उत्तम
60%खत्तम
23%मध्या
317 votes • Final results यूनिक सुबेदी🇳🇵 retweeted
हजारौंले भोट दिउँ-
PLZ Vote
प्रधानमन्त्री को ठिक ?
75%केपी ओली
5%माधव नेपाल
17%प्रचण्ड
3%झलनाथ खनाल
634 votes • Final results यूनिक सुबेदी🇳🇵 retweeted
अहिलेसम्मकै ठूलो ट्विटर भोटिङमा भोट दिनुहोस् -
तपाईं कसलाई प्रधानमन्त्री चाहनुहुन्छ ?
62%केपी ओली नै
7%बामदेव गौतम
9%माधव नेपाल
22%प्रचण्ड
1,830 votes • Final results यूनिक सुबेदी🇳🇵 retweeted
COVID19: War with Nature @Quick_Escaper shares his thoughts on how this incident is war with nature and how nature is reacting.
voicesincrisis.org/covid19-w…
यूनिक सुबेदी🇳🇵 retweeted
COVID19: War with Nature, article by @Quick_Escaper
voicesincrisis.org/covid19-w…
यूनिक सुबेदी🇳🇵 retweeted
Replying to @Quick_escaper
@Quick_escaper shares this piece for @voicesincrisis
An important read 👏👏 Well written
voicesincrisis.org/covid19-w…
यूनिक सुबेदी🇳🇵 retweeted
एकै प्रजातिका १७ जना सम्पादकले जारी गरेको विज्ञप्ति तपाईंलाई कस्तो लाग्यो ?
23%ठिक लाग्यो ।
62%बेठिक लाग्यो ।
15%No Comment
47 votes • Final results यूनिक सुबेदी🇳🇵 retweeted
पत्रकार बन्न लाइसेन्स लिनुपर्ने व्यवस्था आवश्यक छ कि छैन ? कृपया मत दिनुहोस् ।
80%लाइसेन्स आवश्यक
20%लाइसेन्स चाहिँदैन
124 votes • Final results यूनिक सुबेदी🇳🇵 retweeted
केपी ओलीको कार्यकाल सकिएपछि तपाईं कसलाई प्रधानमन्त्री भएको देख्न चाहनुहुन्छ ? Plz vote.
54%केपी ओली नै
25%प्रचण्ड
8%माधव नेपाल
13%देउवा
662 votes • Final results यूनिक सुबेदी🇳🇵 retweeted
अरे मित्र खेत बेचेर मोटरसाइकलमा हुइकिने नेपाली हौ हामी भलै हजार रुपैया पुगोस न रोप्न थाल्छन न खान छोड्छन । यसै भनिएको होर हामी मूर्ख छौ त्यसैले त बहादुर छौ ।
यूनिक सुबेदी🇳🇵 retweeted
After amazon fire i realized that death of human have very little effect to the earth and living being than death of animals and trees.
#savetheamazon
यूनिक सुबेदी🇳🇵 retweeted
Twitter, please help out. Anybody from Kathmandu or knows anyone there?
My brother’s mother-in-law has had a stroke and needs urgent surgery but before they can start they need a couple of units of A -ve blood. They’re at Norvic Hospital, Kathmandu. Please DM me.
Please RT.
यूनिक सुबेदी🇳🇵 retweeted
मोटरसाइकलमा दुवै जनाले हेल्मेट लगाउनुपर्ने व्यवस्था तपाईंलाई कस्तो लाग्यो ? plz vote !!
56%ठिक लाग्यो
14%वेठिक लाग्यो
24%व्यापारी पोस्ने लाग्यो
6%थाहा छैन
176 votes • Final results यूनिक सुबेदी🇳🇵 retweeted
Replying to @Quick_escaper
डा० केसी बारे ब्यक्त उदगारहरु पढदा कति लाई त उनी अब मरिदीए भविष्यमा बिरोध गर्ने थिएनन क्या हाइसन्चो हुने थियो भन्ने खाल्का पनि भाव पनि छन । २०४८ साल मा कांग्रेस मा आएको दंभ ऐले नेकपा
समर्थक मा सरे जस्तो भान भयो ।









